महासंघको सबै तहको निर्वाचन २०८१ असोज ५ गते एकैसाथ सम्पन्न गर्न निर्वाचन समितिलाई पत्राचार
महासंघको सबै तहको निर्वाचन २०८१ असोज ५ गते एकैसाथ सम्पन्न गर्न निर्वाचन समितिलाई पत्राचार नेपालको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, व्यावसायिक पत्रकारिता, श्रम अधिकार र नागरिक अधिकारको पक्षमा निरन्तर क्रियाशील नेपाली पत्रकारको छाता संस्था नेपाल पत्रकार महासंघको महाधिवेशन सम्पन्न भई निर्वाचनमार्फत नयाँ नेतृत्व चयन गर्ने विषयमा केही विलम्ब हुनगएको सन्दर्भ यहाँहरूमा विदितै छ । नयाँ नेतृत्व … Read more