पानीको समस्याकाे दीर्घकालीन समाधानमा जुटेका छाैं : मन्त्री यादव

पानीको समस्याकाे दीर्घकालीन समाधानमा जुटेका छाैं : मन्त्री यादवमनाेज कुमार साहबारा, ५ असाेज  खानेपानी तथा सरसफाई याेजनाका मन्त्री प्रदिप यादवले मधेस प्रदेशका विभिन्न क्षेत्रमा देखिएको पानीको समस्याको दीर्घकालीन समाधानमा जुटेको उल्लेख गर्नुभएको छ ।   बाराकाे सिमरामा आयोजित “सिमरा खानेपानी तथा सरसफाइ उपभोक्ता समिति” को २२ औं वार्षिक साधारण सभाकाे प्रमुख अतिथिका रूपमा सम्बोधन गर्नुहुँदै मन्त्री … Read more

जीतपुरसिमर उ.म.न.पा. को छातापिपरामा रहेको गढीमाई मन्दिरमा लाग्ने मेलाको तयारी तीव्र, रोशन चौधरीको अध्यक्षतामा श्री गढीमाई मेला समिति गठन

जीतपुरसिमर उ.म.न.पा. को छातापिपरामा रहेको गढीमाई मन्दिरमा लाग्ने मेलाको तयारी तीव्र, रोशन चौधरीको अध्यक्षतामा श्री गढीमाई मेला समिति गठन रन्जित चौधरी, जीतपुर बारा, असोज ३ गते : बाराको जीतपुरसिमरा उपमहानगरपालिका ९ छातापिपरामा रहेको गढीमाई मन्दिरमा लाग्ने दशैं मेलाको तयारी तीव्र पारिएको छ । यस गढीमाई मेलालाई मर्यादित र व्यवस्थितरुपमा सम्पन्न पार्नका लागि रोशन चौधरीको अध्यक्षतामा … Read more

बाराकाे विद्यालयमा तिन विद्यार्थीहरु परीक्षा दिनबाट बञ्चित

निजगढ नगरपालिका–८ स्थित गौरीशंकर माध्यमिक विद्यालय प्राविधिक शिक्षालयका तिन विद्यार्थीहरु परीक्षा दिनबाट बञ्चित भएका छन् । गौरीशंकरमा अध्ययनरत सिटिईभिटीको प्रवीणता प्रमाण पत्रको प्रथम वर्षको पुरक परीक्षामा सहभागी हुन नपाएपछि विद्यार्थीले विद्यालयमा तोडफोड गरेका हुन । विद्यालयको प्राविधिक शिक्षालयमा अध्यन्नरत भवानी थापा मगर, अंन्शु गुप्ता र रिन्कु पासवानले भरेको (पुरक) परीक्षाको आवेदन फारम सिटिईभिटीसम्म नपुगेका कारण … Read more

बाराको जीतपुरमा हर्षोल्लासका साथ बलभद्र पूजा मनाइयो

बाराको जीतपुरमा हर्षोल्लासका साथ बलभद्र पूजा मनाइयो रन्जित कुमार चौधरी, जीतपुर बारा, भदौ २८ प्रत्येक वर्षझैं यस वर्ष पनि कलवार कल्याण समिति परिवार जितपुर बाराले जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ७ स्थित जितपुरमा हर्षोल्लासका साथ बलभद्र जयन्ती मनाएका छन्। प्रत्येक वर्ष भदौ शुक्ल षष्ठी तिथिका दिन मनाइने बलभद्र जयन्ती बडो श्रद्धापूर्वक यहाँका कलवार समुदायका मानिसहरुले … Read more

नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सरकारले जनतामा आशा जगाउने काम गरेको टिप्पणी

काठमाडौं । सरकारको नेतृत्व गरिरहेका नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सरकारले जनतामा आशा जगाउने काम गरेको टिप्पणी गर्नुभएको छ । शुक्रबार पार्टी मुख्यालय च्यासलमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा महासचिव पोखरेलले सो दाबी गर्नुभएको हो । महासचिव पोखरेलले सरकारको कामलाई अझ प्रभावकारी बनाउने सम्बन्धमा सत्तारुढ दलहरुबीचको सहकार्यलाई अझ घनिष्ट बनाउने गरी छलफललाई अघि बढाइएको … Read more

आठ कम्पनीले दिँदै छन् लगानीकर्तालाई १०० प्रतिशतसम्म हकप्रद सेयर

पछिल्लो समय धमाधम विभिन्न कम्पनीले हकप्रद सेयर निष्कासनको तयारी थालेका छन्। जसका लागि ८ कम्पनीले हकप्रद जारी गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन्।बाराही हाइड्रोपावर पब्लिक, पिपुल्स पावर, दोर्दी खोला जलविद्युत कम्पनी, राप्ती हाइड्रो एण्ड जनरल कन्सट्रक्सन, रिभर फल्स पावर, सन नेपाल लाइफ इन्स्योरेन्स, शिवश्री हाइड्रोपावर र नेपाल इन्स्योरेन्स कम्पनीले हकप्रद सेयर … Read more

निजामती कर्मचारीले आफूलाई समयानुकूल ढंगले रुपान्तरण गर्नुपर्छ : प्रधानमन्त्री ओली

राष्ट्रिय एकताको भावधारामा एकताबद्ध हुँदै सुशासन र विकासको बाटोमा अग्रसर हुनु जरुरी रहेको उनको भनाई छ। काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले निजामती कर्मचारीले आफूलाई समयानुकूल ढंगले रुपान्तरण गर्नुपर्ने बताएका छन्। निजामती सेवा दिवसका अवसरमा शुभकामना दिँदै ओलीले नेपालको अग्रगामी राजनीतिक परिवर्तनप्रति निजामती कर्मचारीहरुले गरेको प्रत्यक्ष र परोक्ष योगदान प्रशंसायोग्य भएको बताएका हुन्।उनले कर्मचारीहरुले आफ्नो … Read more

मधेस प्रदेशका डि – आई- जि पाेख्रेल एक्सनमा,तस्कर हरुमा डर पैदा

मधेस प्रदेशका डि – आई- जि पाेख्रेल एक्सनमा,तस्कर हरुमा डर पैदा मधेस प्रदेशका नेपाल प्रहरी प्रमुख डि- आइ- जि- यज्ञ बिनाेद पाेख्रेलले मधेस प्रदेशमा छाेटाे समयको कार्यकालमै अत्यन्त सराहनीय कार्य गर्दै चर्चामा रहेको छन् । मधेस प्रदेशमा कार्यभार सम्हाले लगत्तै नेपालको प्रबेश द्वारा पर्सा जिल्लाकाे बिरगंजमा अबैध तरिकाले हुँदै गरेको चाइनिज इन्टरनेशनल कल तथा ठुलो … Read more

ब्राह्मण समाज नेपालको विविध निर्णय

ब्राह्मण समाज नेपाल बाराको सोमबार बसेको बैठकले विविध निर्णय गरेका छन ।समाजको कार्यबाहक अध्यक्ष मुक्तिनाथ तिवारीको सभापतित्वमा देवकीलाल धर्मशालाको सभाकक्षमा बसेको बैठकले भदौ २९ गते शनिबार कलैया नगरकमिटि गठन गर्ने सामुहिक निर्णय भएको केन्द्रिय सचिव प्रेमलाल पाण्डेले बताउनु भयो ।यसैगरी सोही बैठकमा जिल्ला अधिवेशन गराउने तिथि मिति तय गरिने सार्वजनिक निर्णय भएको महागढीमाइ नगरपालिकाका ब्राह्मण … Read more

प्रभु साह नेतृत्वको आजपाद्धारा मधेसमा आम शैक्षिक हडतालको घोषणा

प्रभु साह नेतृत्वको आजपाद्धारा मधेसमा आम शैक्षिक हडतालको घोषणा प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) ले मधेसमा विद्यार्थीको अनुपातमा तहगत र बिषयगत शिक्षकको माग गर्दै आन्दोलनका बिभिन्न कार्यक्रम घोषणा गरेको छ । मधेसमा कार्तिक ५ गते देखी शैक्षिक आम हड्तालको घोषणा गरेको आजपाले त्यस अघि आन्दोलनका बिभिन्न कार्यक्रम गर्ने जनाएको । आजपाका वरिष्ठ उपाध्यक्ष … Read more