जीतपुरसिमरा उपमहानगरपालिका–११ का वडा अध्यक्ष विरुद्ध पक्राउ पुर्जी
जीतपुरसिमरा उपमहानगरपालिका–११ का वडा अध्यक्ष विरुद्ध पक्राउ पुर्जी
जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर–११ का वडा अध्यक्ष बिंदालाल साह विरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको छ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)बाट निर्वाचित अध्यक्ष साहलाई पक्राउ गरेर उपस्थित गराउन जिल्ला अदालत बाराले प्रहरीलाई पत्र पठाएको हो ।
मंसिर १७ मा अदालतले जिल्ला प्रहरी कार्यालय बारालाई पत्र लेखेर वडा अध्यक्ष साहलाई पक्राउ गरेर उपस्थित गराउन भनेको छ ।