जितपुरसिमरा उपमहानगरपालिकामा सयौं घर डुबानमा

मनाेज शाह जितपुर बारा भदौ ६ गते: बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा ५ बालुवाटाेलमा वर्षासंगै आएको बाढी बस्तीमा पसेपछि सात जानकाे घर भत्किएको छ। बर्षापछि सिरिसिया खोलामा आएको बाढी बस्तीमा पस्दा स्थानीय लक्षुमान ठाकुर ,जितेन्द्र पासवान ,साेनालाल पासवान ,उमेस पासवान ,सुरेश पासवान ,अकलेश पासवान ,दिपेन्द्र पासवान ,रामयाण मालीकाे पुसकाे घर भत्किएको हो। यता जीतपुरसिमरा उपमहानगरपालिका– २ … Read more

१० जना गोताखोरसहित ८० जना सशस्त्र प्रहरी उद्धारमा परिचालन

काठमाडौँ । तनहुँमा शुक्रबार बिहान भारतीय नम्बर प्लेटको बस दुर्घटना भएपछि सशस्त्र प्रहरीको टोली उद्धारमा परिचालन गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालयबाट एसएसपी माधव पौडेलको कमान्डमा १० जना गोताखोर सहित ४५ जना र नम्बर २३ मनकामना गण भानु तनहुँबाट ३५ जनाको फौज उद्धारमा खटिएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता शैलेन्द्र थापाले … Read more

विद्यालय ब्यवस्थापन समितिले भवन मर्मतको नाममा समेत अनियमितता गरेको भन्दै अनियमितता गरेको रकम विद्यालयको खातामा फिर्ता गर्नुपर्ने माग

मनाेज शाह जितपुर बारा भदौ ६ गते । जीतपुरसिमरा उपमहानगरपालिका वडा -१० बेहरामा रहेको परमानन्द अधारभुत विद्यालयमा रिक्त अनुदान राहत कोटामा शिक्षक भर्ना अविलम्बको माग गर्दै सचेत नागरिकहरुले विद्यालयमा ज्ञापन पत्र बुझाएको छ । विद्यालयमा राहत कोटाको दरबन्दी खाली रहेकोले तुरुन्त प्रक्रिया अनुसार शिक्षक भर्ना गर्ने ज्ञापन पत्र मार्फत सचेत नागरिकहरुले विद्यालयलाई ध्यानाकर्षण गराएको छ … Read more

हट्यो टिकटकमाथिको प्रतिबन्ध

काठमाडौं । सरकारले सामाजिक सञ्जाल टिकटकमाथि लगाएको प्रतिवन्ध हटाएको छ । बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले टिकटकमाथि लगाएको प्रतिवन्ध हटाउने निर्णय गरेको हो । यद्यपि टिकटकले सामाजिक सञ्जालको सञ्चालन निर्देशिका, २०८० को दफा ३ अनुसार सामाजिक सञ्जाल सञ्चालनको लागि मन्त्रालयमा सूचिकरण गर्नुपर्ने, सूचिकृत भएको सामाजिक सञ्जालको प्वाइन्ट अफ कन्ट्याक्ट तोक्नुपर्ने शर्त अघि सारेको छ । … Read more

२१ प्रहरी अधिकृत सर्वाेच्चमा

सेवाहदका आधारमा अन्यायपूर्वक अवकाश दिन लागिएको भन्दै नेपाल प्रहरीका २१ प्रहरी अधिकारीले सर्वाेच्च अदालतमा रिट दर्ता गराएका छन् । ३० वर्षे सेवा अवधिका कारण आगामी १५ भदौदेखि अवकाशमा जान लागेका पाँच एसएसपीसहितका अधिकृतले अन्तरिम आदेशको माग गरी रिट दायर गरेका हुन् । पाँच एसएसपी, ६ एसपी, सात डिएसपी र तीन इन्स्पेक्टरले बुधबार रिट दायर गरेका छन् । एसएसपीहरू … Read more

आज नेपाल र बंगलादेश भिड्दै

काठमाडौं । साफ यु–२० फुटबल च्याम्पियनसिपमा आज नेपालले बंगलादेशसँग खेल्दैछ । ललितपुरको साातदोबाटोस्थित एन्फा कम्लेक्सको मैदानमा हुने खेल जित्दै नेपाल समुह विजेता बन्ने लक्ष्यमा रहेको छ । यो समुहबाट नेपाल र बंगलादेश सेमिफाइनलमा प्रवेश गरिसकेका छन् । दुवै टोलीले आफ्नो पहिलो खेलमा श्रीलंकालाई हराएका हुन् । आजको खेल विजेताले सेमिफाइननलमा अर्को समुहको उपविजेतासँग खेल्नेछ । … Read more

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक सुरु

रास्वपाको केन्द्रीय समिति बैठकमा सात एजेन्डा सरकारबाट बाहिरिएपछि नीति र संगठनको काममा केन्द्रित हुन बोलाइएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काे केन्द्रीय समिति बैठक सुरु भएको छ । रास्वपाकाे केन्द्रीय कार्यालयमा सुरु भएको बैठकमा सातवटा एजेन्डामाथि केन्द्रित रहेर छलफल हुने कार्यवाहक प्रवक्ता मनीष झाले बताए । उनका अनुसार बैठकमा राष्ट्रिय भेला, कर्णाली विशेष अभियान र सबै प्रदेशमा सभापतिसमेतको … Read more

भारतीय प्रधानमन्त्री मोदी आज पोल्याण्ड र युक्रेन भ्रमणका लागि जाँदै

नयाँ दिल्ली : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अगस्ट २१ देखि २३ सम्म पोल्याण्ड र युक्रेनको भ्रमणमा जाने भएका छन्। प्रधानमन्त्री मोदी २३ अगस्टमा युक्रेन जानेछन्।मोदीको भ्रमणलाई लिएर पोल्याण्डबाट पनि प्रतिक्रिया आएको छ। युरोपेली संसदका सदस्य डारियस जोन्स्कीले प्रधानमन्त्री मोदीको पोल्याण्ड भ्रमण राजनीति र व्यापारको दृष्टिकोणले हाम्रा लागि महत्वपूर्ण रहेको बताएका छन्। भारतीय प्रधानमन्त्री ४५ वर्षपछि पोल्याण्ड … Read more

बैंकहरूले उठाउन सकेनन् सवा खर्ब ब्याज, एक वर्षमै बढ्यो २० प्रतिशत

नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको गत आर्थिक वर्ष २०८०/८१ को तथ्यांक अनुसार २०८१ असार मसान्तमा पाकेर उठाउन नसकेको ब्याज १ खर्ब १९ अर्ब ५९ करोड रुपैयाँ बराबर पुगेको छ ।५ भदौ, काठमाडौं । बैंकहरूको उठ्न नसकेको ब्याज दुई वर्षमै करिब शतप्रतिशत बढेको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको गत आर्थिक वर्ष २०८०/८१ को तथ्यांक … Read more

दुई अर्बको  सट्टेबाजी र  क्रिप्टो कारोबार

आरोपी युवकका परिवारदेखि पूर्वप्रेमिकासम्मलाई मुद्दा दुई अर्ब रुपैयाँभन्दा धेरैको क्रिप्टो तथा सट्टेबाजी कारोबार गरेको आरोपमा पक्राउ परेका व्यक्तिका परिवारका सदस्यविरुद्ध समेत मुद्दा दायर भएको छ । आपराधिक कामबाट आर्जन गरेको सम्पत्ति परिवारको नाममा भेटिएपछि मुद्दा दायर भएको हो । काभ्रे मण्डनदेउपुर– ८ का २४ वर्षीय अनिल ढुंगानालाई तीन महिनाअघि प्रहरीले पक्राउ गरी विस्तृत अनुसन्धान गर्दा उनले सम्पत्ति … Read more