आजपा पार्टी द्वारा मेलामा नि: शुल्क शिबिर तथा बासस्थान
स्पर्श खबर जितपुर बारा मसिर २० गते:
आजपा पार्टी द्वारा नि: शुल्क मेला अवधिभर नि: शुल्क शिबिर तथा बासस्थान सुरु गरेको छ । श्री गढिमाइ पञ्चवर्षिय मेलामा भक्तजनहरुको लागि नि: शिबिर तथा बासस्थान सुरु भएको छ । मेलामा आउने भक्तजनकाे कुनै किसिमको अफ्ट्यारो परेमा पार्टीले नि: शुल्क चेकजाँच आैषधी दिने आजपा मधेस प्रदेश अध्यक्ष उमेस कुशावाहाले बताए । नि: शुल्क शिबिर तथा बासस्थानकाे माैलपुर नगरपालिका मेयर रिन देबीले रिबिन काटेर उद्घाटन गर्नु भएको हाे ।आजपा पार्टीका बारा अध्यक्ष राज किसाेर साहकाे सभापतित्वमा कार्यक्रम सुरु भएको छ ।