पत्रकार संजीव मिश्रलाई मातृशोक

पत्रकार संजीव मिश्रलाई मातृशोक

स्पर्श खबर जितपुर बारा माघ १९ गते।
नेपाल पत्रकार महासंघ पर्सा शाखाका कोषाध्यक्ष संजीव मिश्रलाई मातृशोक परेको छ । पत्रकार मिश्रकी आमा कृष्णावती देवीको आज शनिवार निधन भएको हो ।

अंकुश दैनिक परिवार दिवंगत आत्माप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ। साथै शोक सन्तप्त पत्रकार मिश्रालगायत परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछ ।