राष्ट्रिय खेलकुद परिषद्का वरिष्ठ कराँते प्रशिक्षक सुरेन्द्र श्रेष्ठको आज अन्त्येष्टि गरियो

राष्ट्रिय खेलकुद परिषद्का वरिष्ठ कराँते प्रशिक्षक सुरेन्द्र श्रेष्ठको आज अन्त्येष्टि गरियो मनोज शाह, जीतपुर, माघ १ गते राष्ट्रिय खेलकुद परिषद्का वरिष्ठ कराँते प्रशिक्षक सुरेन्द्र श्रेष्ठको आज हेटौंडाको राप्ती खोलामा अन्त्येष्टि गरिएको छ । अन्त्येष्टिअघि उनको पार्थिव शरीरमा नेपाल सितोरियो करातेका खेलाडी र प्रशिक्षकहरुले नेपालको राष्ट्रिय झण्डा ओढाएर सम्मान गरेका थिए । वि.सं. २०२९ मा जन्मिएका … Read more

थारू समुदायले नयाँ वर्षका रूपमा माघी पर्व मनाउँदै

काठमाडौँ —थारू समुदायले आज माघ १ गतेलाई माघी पर्व एवं नयाँ वर्षका रूपमा धुमधामका मनाउँदै छन् । आज बिहानै स्नान, दान, खानपिन र रमाइलो गरेर माघी पर्व मनाइरहेका हुन् ।सूर्य उत्तरायण प्रवेश गर्ने दिन माघ १ गते थारू समुदायको नयाँ वर्ष अर्थात् माघी पर्व पर्दछ । यो पर्वलाई ठाउँअनुसार विभिन्न नाम पनि दिने गरिएको छ … Read more

जीतपुरसिमरा गोल्डकपको आयोजक नवजनजागृती यूवा क्लब सिमराको छैठौं अधिवेशनले नयाँ नेतृत्व चयन

जीतपुरसिमरा गोल्डकपको आयोजक नवजनजागृती यूवा क्लब सिमराको छैठौं अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । रामचन्द्र लामाको अध्यक्षतामा १७ सदस्यिय नयाँ कार्य समिती सर्वसम्मत चयन गरेको हो । नवगठीत कार्यसमितीको प्रथम उपाध्यक्षमा शंकर थापा, द्वितीय उपाध्यक्षमा राजदास श्रेष्ठ, महासचिवमा शम्भुसिंह ठकुरी, सचिवमा श्याम सुवेदी, कोषाध्यक्षमा शालीकराम अधिकारी, सदस्यहरुमा सुधिरजङ्ग राणा, शरदचन्द्र भट्टराई, नवराज न्यौपाने, इश्वर … Read more

प्रेस सेन्टर नेपाल बाराको पाँचौ अधिवेशन तथा साधारण सभा सम्पन्न

मनाेज साह जितपुर बारा पुस २९ गते: प्रेस सेन्टर नेपाल बाराको पाँचौ अधिवेशन तथा साधारण सभा सम्पन्न भएको छ । सोमबार सिमरा स्थित होटेल पराडाईजको सभाहलमा भएको अधिवेशनले पुनः रन्जन यादवको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मतले चयन गरेको छ । अधिवेशनले सेन्टर बारा शाखाको उपाध्यक्षमा प्रदीप गौतम ,महिला उपाध्यक्षमा प्रीयका सराफ ,सचिवमा अखिलेश … Read more

७१ लाख ७४ हजार बराबरको समान अनुसन्धान कार्यालय पथलैया बारामा

७१ लाख ७४ हजार बराबरको समान अनुसन्धान कार्यालय पथलैया बारामा बुझाईएकोमनाेज शाह जितपुर बारा पुस २९ गते:ईलाका प्रहरी कार्यालय अमलेखगंज बाराबाट प्र.ब.ना.नि.टेक बहादुर कार्कीको कमाण्डमा खटिएको प्रहरी टोलीले बिल बिजकभन्दा बढी सामानको स्रोत नखुलेको सामानहरु नियन्त्रणमा लेको छ । बारा जिल्लाको जीतपुर सिमरा उप-महानगरपालिका वडा नं.२१ अमलेखगंज चोक स्थितमा वीरगंजबाट रूपन्देहीतर्फ जादै गरेको प्र २-०३-००१ … Read more

मेयर यादवको घरको लाईन काट्न पुगेका विद्युतको कर्मचारी नगरप्रहरी बाट थुनिए

मेयर यादवको घरको लाईन काट्न पुगेका विद्युतको कर्मचारी नगरप्रहरी बाट थुनिए मनाेज शाह जितपुर बारा पुस २९ गते ।बारा : बाराको महागढीमाई नगरपालिकाका नगरप्रमुख उपेन्द्र प्रसाद यादवको निर्देशनमा नेपाल विद्युत बितरण केन्द्र कलैयाका कर्मचारी थुनिएका छन।सोमबार नगरप्रमुख उपेन्द्र यादवको बरियारपुर स्थित घरको लाईन काट्न पुगेका विद्युतको कर्मचारीलाई महागढीमाई नगरपालिकाका नगर प्रहरीहरुले थुनेको समाचार बाहिरिएको छ।विद्युतको … Read more

जसपा नेपालमा विभिन्न पार्टी नेता कर्याकर्ता प्रवेश

जसपा नेपालमा विभिन्न पार्टी नेता कर्याकर्ता प्रवेश मनाेज शाह जितपुर बारा पुस २८ गते: जनमत पार्टीका केन्द्रीय सदस्य एवं महोत्तरी क्षेत्र न ३ (ख) का प्रदेश सभा प्रत्याशी दिपेन्द्र मधेशीसहित जनमत पार्टीका दर्जनौ युवा नेता कार्यकर्ता जसपा नेपालमा प्रवेश गरेका छन। आइतबार जनकपुरस्थित जसपा नेपालको पार्टी कार्यालयमा आयोजित कार्यक्रममा पूर्व उपप्रधानमन्त्री तथा जसपा नेपालका राष्ट्रिय … Read more

मेलाको बर्ष माघे संक्रान्तीको दिन गढीमाई मन्दिरमा बोका बली र परेवा उडाउने परम्परा जारी

मेलाको बर्ष माघे संक्रान्तीको दिन गढीमाई मन्दिरमा बोका बली र परेवा उडाउने परम्परा जारी मनाेज शाह जितपुर बारा पुस २८ गते ।माघे संक्रान्तीको अवसरमा प्रसिद्ध गढीमाई मन्दिरमा आयोजित हुने विशेष मेलामा बोका बली र परेवा उडाउने परम्परा जारी रहनेछ। गढीमाई मेला संचालक तथा व्यवस्थापक समितिका अनुसार, माघेसंक्रान्तीको दिन मन्दिरमा लाखौं भक्तजन बोका बली अर्पण गर्न … Read more

जितपुरसिमरा थारु माघी महोत्सवको सम्पुर्ण तयारी पुरा मनाेज शाह जितपुर बारा पुुस २७ गते: जितपुरसुमरा उपमहानगरपालिका वडा नम्बर ४ औरहामा हुने थारु माघी संस्कृतीक महोत्सव २०८१ को सम्पुर्ण तयारी भैइसकेको छ । थारु कल्याण कारीणी सभा बारा, जितपुरसिमरा नगर कार्यसमिति र वडा कार्यसमिति औरहाको सामुहिक आयोजनामा गरिने कार्यक्रमको सम्पुर्ण तयारी भैइसकेको पत्रकार सम्मेलन गरि जनाएको … Read more

प्रमोद खरेलको सुमधुर आवाजमा कोरियामा रहेका प्रेम देउवाको ‘घायल मुटु’ म्यूजिक भिडियो सार्वजनिक

अत्तरियाः हाल कोरियामा कार्यरत रहेका प्रेम देउवाको मोडलिङ र लोकप्रिय गायक प्रमोद खरेलको सुमधुर आवाजमा सजिएको गीत ‘घायल मुटु’ सार्वजनिक भएको छ। यो गीतले मायाप्रेमका गहिरा भावनालाई प्रस्तुत गर्दै युवाको ढुकढुकी र प्रेमका साँचो जस्तो अनूभूतिहरूलाई शब्द र सङ्गीतमा बाँध्ने प्रयास गरेको छ। गीतको श्रीराम पौडेल ‘निर्दोष’ द्वारा लेखिएको शब्द र सङ्गीतलाई विशाल निरौलाले आकर्षक … Read more