हुस्सु,कुहिरो र चिसोले बाराका जनजीवन प्रभावित
हुस्सु,कुहिरो र चिसोले बाराका जनजीवन प्रभावितमनाेज शाह जितपुर बारा माघ ६ गते:बारा सहित तराई मधेशका जिल्लाहरूमा यतिखेर बाक्लो हुस्सु र कुहिरोसँगै बढेको अत्याधिक चिसोले जनजीवन प्रभावित भएको छ। विगत केही दिनदेखि मौसममा एक्कासी परिवर्तन आएर चिसो बढेपछि बाराकाे जनजीवन कष्टकर बन्दै गएको छ। खासगरी बिहान र साँझको समयमा बाक्लो हुस्सु र कुहिरो लाग्ने गरेको छ। … Read more