बारा प्रहरीले अवैध रक्सी नष्ट
मनोज शाह जितपुर बारा माघ २७ गते:
बारा प्रहरीले अवैध रक्सी नष्ट गरेको छ। इलाका प्रहरी कार्यालय अमलेखगञ्जले विभिन्न मितिमा समातेको अवैध रक्सी नष्ट गरेको छ। ७५० लिटर अवैध रक्सी स्थानीय जनप्रतिनिधिको उपस्थितिमा दोधारा खोलामा नष्ट गरिएको इलाका प्रहरी कार्यालय अमलेखगञ्ज प्रमुख टेक बहादुर कार्कीले बताए । हेटौडादेखि बिरगञ्ज आउने सवारी साधनबाट नियन्त्रणमा लिएको अवैध रक्सी दुधार खाेल्लमा नष्ट गरिएको छ।