नन्दन ध्यु र गणपति घ्यु उद्योगकाे प्रदुषण पानीको मुहान थुने स्थानीयले
नन्दन ध्यु र गणपति घ्यु उद्योगकाे प्रदुषण पानीको मुहान थुने स्थानीयले मनाेज शाह जितपुर बारा फाल्गुन ११ गते: स्थानीय बासिन्दाले दुई उद्योग कलकारखानाका प्रदूषित पानी फ्याल्ने मुहान बन्द गरेका छन्। बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ३ मा रहेको नन्दन ध्यु र गणपति घ्यु उद्योगका प्रदूषित पानी फ्याल्ने मुहान बन्द गरेका छन् । सिर्सिया खोला … Read more