युवाहरुले आफ्नै खर्चमा फेरे लालका पुलको राष्ट्रिय झण्डा

जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.२ स्थित लालका पुलमा झुण्ड्याइएका राष्ट्रिय झण्डा जीर्ण र च्यातिएका अवस्थामा देखिएपछि स्थानीय युवाहरूले आफ्नै पहलमा नयाँ झण्डा फेरेका छन्। साझा अभियान र जेनजीका युवाहरूको संयुक्त पहलमा आईतबार बिहान उक्त काम सम्पन्न गरिएको हो। उनीहरूले आफैंले भर्याङ् ल्याई, जोखिम मोलेर राजमार्गमा गुड्ने ट्याङ्कर रोक्दै पुलमा चढेर पुराना झण्डा हटाई नयाँ झण्डा फेरेका … Read more

युद्धविराममा फर्किने इजरायलको घोषणा

काठमाडौं । इजरायली सेनाले हमाससागको युद्धविराम सम्झौतामा फर्किने जनाएको छ । हिजो हमासले सम्झौताको उल्लंघन गरेको भन्दै रफाह शहरमा हवाई आक्रमण गरेको इजरायलले युद्धविरामको कार्यान्वयन पुनः सुरु गर्ने बताएको हो । इजरायली सेनाले रफाहमा आफ्ना सेनातर्फ आतंककारीहरूले ट्याङ्क विरोधी मिसाइल र गोली चलाएको बताएपछि दक्षिणी गाजामा आक्रमण सुरु भएको थियो । इजरायली आक्रमणमा हिजोमात्रै ४४ … Read more

बाराको जङ्गलमा हरिण मृत अवस्थामा फेला

बाराको जङ्गलमा हरिण मृत अवस्थामा फेलास्पर्श खबर जितपुर बारा कार्तिक २ गतेबाराको जङ्गलमा हरिण मृत अवस्थामा फेला परेको छ।बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २२ जङ्गलभिउ होटल पछाडि दुधौली खोलाको छेउमा फेला परेको छ। स्थानीयहरूले खबर गरेपछि उक्त आस्थानमा इलाका प्रहरी कार्यालय अमलेखगञ्जका प्रमुख धन प्रसाद श्रेष्ठकाे कमाण्डमा चार जनाको टोली स्थानीय जनप्रतिनिधि अमलेखगञ्ज गन … Read more

बङ्गलादेशको प्रमुख विमानस्थलमा आगलागी हुँदा उडान अवरूद्ध

ढाका। बङ्गलादेशको राजधानी ढाकास्थित अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो टर्मिनलमा शनिबार ठूलो आगलागी भएपछि सबै उडान अनिश्चितकालका लागि अवरूद्ध भएका छन्। विमानस्थलको मुख्य टर्मिनलमा कुनै असर नपरेपनि धावनमार्गमा बाक्लो धुवाँ फैलिएपछि उडानसेवा अवरुद्ध बनेका छन्। फायर सर्भिसका प्रवक्ता ताल्हा बिन जासिमले भने, ‘आगलागी नियन्त्रणका लागि ३७ अग्निनियन्त्रक युनिटहरू परिचालन गरिएको थियो भने दिउँसो सुरु भएको आगलागी सहजै … Read more

आदर्श कोतवाल गाउँपालिकामा चरम भ्रष्ट्राचारको विरोधमा आन्दोलन

आदर्श कोतवाल गाउँपालिकामा चरम भ्रष्ट्राचारको विरोधमा आन्दोलन सिकेन्द्र साह कार्तिक १ गते । बारा जिल्लाको आद्रस कोतवाल गाउँपालिकामा लामो समयदेखि बढ्दै गएको चरम भ्रष्ट्राचारविरुद्ध स्थानीय बासिन्दा आन्दोलनमा उत्रिएका छन्। गाउँपालिकाको बोहा, चिउटाहा, कोईलिडिह र रुपावलिया टोलका बासिन्दाले यस वर्षको दिपावलि पर्वका अवसरमा सस्तो मूल्यमा बिजुली बत्ती जडान गरिए पनि उच्च रकम निकासा गर्न खोजिएको भन्दै … Read more

चुनावका पक्षमा खुले शेखर

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारले घोषित निर्वाचनमा सबै नेपाली सहभागी हुने वातावरण बनाउनुपर्नेमा जोड दिएका छन् । कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा बिहीबार बोल्दै उनले कांग्रेस जनताको घरदैलोमा पुग्ने यस अवसरलाई उत्साहपूर्वक अग्रिम पंक्तिमा उभिएर अघि बढ्नुपर्ने बताए । ‘७ दशकको प्रयत्नपछि निर्माण भएको वर्तमान संविधान यतिखेर अर्धमूर्छित अवस्थामा छ, यस संविधानको … Read more

नेपाली कांग्रेस सभापति देउवाले खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिनुभएकाे छ। पार्टी कार्यालय सानेपामा मंगलबार बसेको केन्द्रीय कार्य समितिकाे बैठकलाई सम्बोधन गर्दै खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिनुभएकाे हाे। खड्कालाई कार्यवाहक दिएर देउवा सम्भवतः बुधबार नै उपचारका लागि सिंगापुर गएपछि बाँकी बैठक पनि खड्काले नै सञ्चालन गर्नुहुने कांग्रेसले जनाएकाे छ।

नर्सहरूलाई स्केल अनुसार तलब दिन निर्देशन

नर्सहरूलाई स्केल अनुसार तलब दिन निर्देशनकाठमाडौँ २७ असोजस्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नर्सिङ तथा स्वास्थ्यकर्मीको न्यून सरकारी सरह नघट्ने गरी लागू गर्न आग्रह गरेको छ। मन्त्रालयका प्रवक्ता डाक्टर प्रकाश बुढाथोकीले सबै सरकारी अस्पताल प्रतिष्ठान मेडिकल कलेज र सामुदायिक तथा निजी अस्पताललाई नर्सिङ एवं स्वास्थ्यकर्मीको न्यूनतम पारिश्रमिक र सेवा सुविधा सरकारी सर नघट्ने गरी लागू गर्न पत्राचार … Read more

बिरगजमा सुन चाँदी व्यवसायी अभिषेक सराफको घरमा छापा

बिरगजमा सुन चाँदी व्यवसायी अभिषेक सराफको घरमा छापास्पर्श खबर जितपुर बारा असोज २८ गते।राजस्व अनुसन्धान विभाग पथलैयाले व्यवसायी कहाँ छपा मारेको छ वडा नम्बर ९ मा रहेको अभिषेक ज्वरोसको सञ्चालक अभिषेक श्रापको घरमा अनुसन्धान कार्यालय सोमबार बिहान छापामारी भइरहेको राजस्व अनुसन्धान कार्यालयका प्रमुख अनुसन्धान अधिकृत हरिप्रसाद शर्माले बताए खनतालासीका क्रममा तरबारसँग सम्बन्धित कागजात खाता विद्युतीय … Read more

माओवादी केन्द्र बारा जिल्ला समन्वय समितिको बैठक सम्पन्न

माओवादी केन्द्र बारा जिल्ला समन्वय समितिको बैठक सम्पन्न स्पर्श खबर जितपुर बारा असाेज २७ गतेआज नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समितिको बैठक जितपुरसिमरा उपमहानगरपालिका–१६ स्थित ॐ शान्ति बाटिकाको सभाहल, पिलुवामा सम्पन्न भएको छ। बैठक जिल्ला इन्चार्ज क. क्षेत्र बहादुर श्रेष्ठ ‘अनिल’ को अध्यक्षतामा बसेको थियो। बैठकमा महाधिवेशन आयोजक समितिका सदस्यहरू — क. गीता कडेल, क. … Read more