बिरगजमा सुन चाँदी व्यवसायी अभिषेक सराफको घरमा छापा
स्पर्श खबर जितपुर बारा असोज २८ गते।
राजस्व अनुसन्धान विभाग पथलैयाले व्यवसायी कहाँ छपा मारेको छ वडा नम्बर ९ मा रहेको अभिषेक ज्वरोसको सञ्चालक अभिषेक श्रापको घरमा अनुसन्धान कार्यालय सोमबार बिहान छापामारी भइरहेको राजस्व अनुसन्धान कार्यालयका प्रमुख अनुसन्धान अधिकृत हरिप्रसाद शर्माले बताए खनतालासीका क्रममा तरबारसँग सम्बन्धित कागजात खाता विद्युतीय माध्यम र अन्य प्रमाणहरू कब्जामा लिने कार्य भइरहेको उनले जानकारी दिएका छन्। रासो चुहावट अनुसन्धान तथा नियन्त्रण ऐन २०५२ बमोजिम कारोबारसँग सम्बन्धित कागजात माल समान तथा अन्य प्रमाणहरू कब्जामा लिनेर आवश्यकता अनुसार सिलछाप गर्न टोलले सहयोग गर्न अनुरोध एकमात्र मार्फत उनले श्रापलाई जानकारी दिएका हुन्। । नेपाल प्रहरी र सशस्त्र प्रहरीको उपस्थितिमा छापामारी गरिएको हो। राजस्व अनुसन्धान कार्यालय व्यवसायीहरूलाई अनावश्यक दुख दिएको र हैरान गरेको आरोप लगाउँदै सुन चान्दी व्यवसायीहरुले छापामारीको विरोध गरेका छन् । उनीहरूले नाराबाजी गरेका छन् । व्यवसायीहरूले घरमा सामग्री राख्दैमा अनुसन्धान गर्नु अनुपयुक्त रहेको तर्क गर्दै राजस्व अनुसन्धान कार्यालय व्यवसायीहरुलाई तर्सित बनाएको आरोप उनीहरुको छ ।
बिरगजमा सुन चाँदी व्यवसायी अभिषेक सराफको घरमा छापा


