बाराको जङ्गलमा हरिण मृत अवस्थामा फेला

बाराको जङ्गलमा हरिण मृत अवस्थामा फेला
स्पर्श खबर जितपुर बारा कार्तिक २ गते
बाराको जङ्गलमा हरिण मृत अवस्थामा फेला परेको छ।
बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २२ जङ्गलभिउ होटल पछाडि दुधौली खोलाको छेउमा फेला परेको छ। स्थानीयहरूले खबर गरेपछि उक्त आस्थानमा इलाका प्रहरी कार्यालय अमलेखगञ्जका प्रमुख धन प्रसाद श्रेष्ठकाे कमाण्डमा चार जनाको टोली स्थानीय जनप्रतिनिधि अमलेखगञ्ज गन रेन्ज पोस्ट बाराबाट सेन्टर गेम स्टार विशाल स्वार समेतको टोली खटी गई मुचुल्का मुचुल्का गरि पर्सा निकुञ्ज लगिएको प्रहरीले बताए ।