कानु हलुवाई समाज जितपुरद्वारा प्रहरी उपरीक्षक शाहलाई सम्मान
कानु हलुवाई समाज जितपुरद्वारा प्रहरी उपरीक्षक शाहलाई सम्मान स्पर्श खबर, जितपुर (बारा), भदौ १३ गते।कानु हलुवाई समाज जितपुरले प्रहरी उपरीक्षक (एसपी) भूनेश्वर प्रसाद शाहलाई जितपुरमा एक कार्यक्रमका बीच सम्मान गरेको छ। जितपुरसिमरा उपमहानगरपालिका–७ स्थित समाजको कार्यालयमा आयोजित कार्यक्रममा समाजका पदाधिकारी तथा स्थानीयबासीको उपस्थितिमा एसपी शाहलाई सम्मानपत्र प्रदान गरिएको हो। कार्यक्रममा बोल्दै समाजका पदाधिकारीहरूले शाहले देखाउनुभएको … Read more