मानव वन्यजन्तु दन्त न्यूनीकरण गर्न राधाकृष्ण माध्यवर्ति वन समूहद्वारा वन क्षेत्रमा एम एस तारबार जडान

मानव वन्यजन्तु दन्त न्यूनीकरण गर्न राधाकृष्ण माध्यवर्ति वन समूहद्वारा वन क्षेत्रमा एम एस तारबार जडानस्पर्श खबर जितपुर बारा मंसिर १६ गतेजितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ स्थित राधाकृष्ण माध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह सिम्रा बाराले मानब वन्यजन्तु दन्त न्यूनीकरणको लागि एमएस जाली तारबार निर्माण कार्य सुरु गरेको छ। समूहको निर्णयअनुसार वन र बस्तीको सिमानामा तारबार लगाउने … Read more

सडक व्यवस्थित पार्न जितपुरसिमराकाे सडक विभागलाई पत्रचार

सडक व्यवस्थित पार्न जितपुरसिमराकाे सडक विभागलाई पत्रचारस्पर्श खबर जितपुर बारा मंसिर १६ गते।बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिकाले त्रिभुवन राजपत्र महेन्द्रराज मार्गमा सडक अतिक्रमण गरी टहरा र पसल राख्ने तथा नालामा जथाभावी ढलान गर्ने जस्ता गतिविधि बढेको भन्दै नियन्त्रणको लागि तत्काल पहल गर्न सडक डिभिजन कार्यालय हेटौडालाई सोमबार पत्राचार गरेको छ । उपमहानगरपालिकाले सार्वजनिक गरेको पत्रमा फुटपात … Read more

मेयर बालेन्द्र शाहका बुवाको निधनप्रति पूर्व सांसद महेश बस्नेतद्वारा श्रद्धाञ्जली

मेयर बालेन्द्र शाहका बुवाको निधनप्रति पूर्व सांसद महेश बस्नेतद्वारा श्रद्धाञ्जली स्पर्श खबर जितपुर बारा मंसिर १५ गते: काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन) का बुवा रामनारायण शाहको निधनप्रति पूर्व सांसद महेश बस्नेतले हार्दिक श्रद्धाञ्जली तथा समवेदना व्यक्त गरेका छन्। बस्नेतले सामाजिक सञ्जाल फेसबुकमार्फत गहिरो दुःख प्रकट गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरेका हुन्। उनले लेखेका … Read more

पर्सागढी–३ मा बाघको आक्रमण, एक महिला गम्भीर घाइते

पर्सागढी–३ मा बाघको आक्रमण, एक महिला गम्भीर घाइते स्पर्श खबर जितपुर बारा मंसिर १५ गते: पर्सा जिल्लाको पर्सागढी नगरपालिका–३ झबराहामा एक महिलामाथि बाघले आक्रमण गरेको छ। झबराहा स्थित एस.एस. पानी उद्योग छेउको जंगलमा घाँस–दाउरा टिप्न गएकी अन्दाजी ५५ वर्षीया शान्तीमाया श्रेष्ठमाथि आइतबार बिहान एक्कासी बाघले आक्रमण गरेको स्थानीयहरूले बताएका छन्। आक्रमणबाट श्रेष्ठको आँखा, मुख र … Read more

नेकपा एमालेकाे ११ औ राष्ट्रिय महाधिवेसनका लागि बाराका चारमध्ये तीन क्षेत्रमा एमाले महाधिवेशन प्रतिनिधि सर्वसम्मत

स्पर्श खबर जितपुर बारा मंसिर १५ गते: नेकपा एमालेकाे ११ औ राष्ट्रिय महाधिवेसनका लागि बाराका चारमध्ये तीन क्षेत्रमा एमाले महाधिवेशन प्रतिनिधि सर्वसम्मत नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनका लागि बाराका चार निर्वाचन क्षेत्रमध्ये तीनवटा क्षेत्रमा सर्वसम्मत प्रतिनिधि चुनिएका छन। मंसिर २७-२९ सम्म हुने महाधिवेशनका लागि २५ जना प्रतिनिधि छनोटका लागि बाराको निर्वाचन क्षेत्र नं. २ चारबाहेक … Read more

जितपुरसिमरा सञ्चारकर्मी यादव सम्मानित

जितपुरसिमरा सञ्चारकर्मी यादव सम्मानित स्पर्श खबर जितपुर बारा मंसिर १४ गते: जितपुरसिमरा उपमहानगरपालिका–१ स्थित होटल तथा पर्यटन व्यवसायी संघ बारा र होटल तथा पर्यटन सहकारी संघ बाराले सञ्चारकर्मी रञ्जन यादवलाई सम्मान गरिएको छ। संघले सञ्चार क्षेत्र मार्फत स्थानीय पर्यटन प्रवर्द्धन, आर्थिक विकास, सामाजिक उत्तरदायित्व तथा समसामयिक विषयमा सक्रिय रूपमा कलम चलाउँदै आएका कारण यादवलाई सम्मान … Read more

हिन्दू सम्राट नेपाल पर्सा जिल्ला कमिटी गठन

हिन्दू सम्राट नेपाल पर्सा जिल्ला कमिटी गठन स्पर्श खबर जितपुर बारा मंसिर १३ गते: हिन्दू सम्राट नेपाल पर्सा जिल्ला कमिटी औपचारिक रूपमा गठन गरिएको छ । नयाँ नेतृत्व चयनका साथसाथै १५ सदस्यीय पर्सा जिल्ला कमिटी सार्वजनिक गरिएको हो। नवगठित कमिटीको जिल्ला अध्यक्षमा विकास शाह चयन भएका छन्।त्यस्तै वरिष्ठ उपाध्यक्ष सन्तोष सर्राफ, उपाध्यक्ष राकेश श्रेष्ठ, महासचिव … Read more

कानु समाजका युवाहरूको विशेष बैठक, ‘कानु यूथ समाज’ १५ सदस्यीय समिति गठन

कानु समाजका युवाहरूको विशेष बैठक, ‘कानु यूथ समाज’ १५ सदस्यीय समिति गठन स्पर्श खबर जितपुर बारा मंसिर १३ गते: वीरगञ्ज महानगरपालिका–१० स्थित श्री रामजानकी मन्दिर परिसरमा आज सम्पन्न कानु समाजका अगुवा युवाहरूको विशेष बैठकले १५ सदस्यीय ‘कानु यूथ समाज’ गठन गरेको छ। नवगठित समितिको अध्यक्षमा मनोज कुमार साह सर्वसम्मत रूपमा चयन भएका छन्। समितिका अन्य … Read more

सत्य–न्यायका लागि हजारौँ चोट सहन तयार छुः पूर्व सांसद गंगा थरुनी

सत्य–न्यायका लागि हजारौँ चोट सहन तयार छुः पूर्व सांसद गंगा थरुन स्पर्श खबर जितपुर बारा मंसिर १३ गते: पूर्व सांसद गंगा थरुनीले सामाजिक सञ्जालमार्फत तीव्र धारणा व्यक्त गर्दै सत्य र न्यायको पक्षमा बोल्दा कुटिनुपरे पनि हजारौँ पटक कुटिन तयार रहेको बताएकी छन्। उनले आफ्नो फेसबुक स्टाटसमा लेख्दै, “सत्य र न्यायको पक्षमा बोलिदा कुटिनु पर्छ भने … Read more