फेटामा राष्ट्रिय युवा संघ नेपालद्वारा शैक्षिक सामग्री वितरण

फेटामा राष्ट्रिय युवा संघ नेपालद्वारा शैक्षिक सामग्री वितरण स्पर्श खबर जितपुर बारा कार्तिक १६ गते— राष्ट्रिय युवा संघ नेपाल बारा अध्यक्ष सदाम अन्सारीको पहलमा फेटा गाउँपालिका–७ गम्हरियास्थित श्री नेरा माध्यमिक विद्यालयका ४० जना विद्यार्थीलाई ब्याग सहित शैक्षिक सामग्री वितरण गरिएको छ। शैक्षिक सामग्री वितरण कार्यक्रमको उद्देश्य आर्थिक रूपमा कमजोर विद्यार्थीहरूलाई शिक्षामा सहजता पुर्‍याउने रहेको अध्यक्ष … Read more

महागढीमाई–१ को खेलमैदान फोहरमैदानमा परिनत हुँदै युवाहरू द्वारा आन्दोलनको चेतावनी

महागढीमाई–१ को खेलमैदान फोहरमैदानमा परिनत हुँदै युवाहरू द्वारा आन्दोलनको चेतावनी स्पर्श खबर जितपुर बारा कार्तिक १६ – महागढीमाई नगरपालिका–१ मा रहेको खेलकुद मैदान फोहरमैदानमा परिणत भएको भन्दै स्थानीय युवाहरू र खेलाडीहरूले तीव्र असन्तुष्टि जनाएका छन्। उनका अनुसार, खेलकुदका लागि निर्माण गरिएको मैदानमा फोहर र झारपातले ढाकेको छ भने सरसफाइको अभावमा खेल गतिविधि पूर्ण रूपमा ठप्प … Read more

भारत–नेपाल सीमामा नेपाली नागरिकलाई सास्ती, पचरौतामा भूमि विवाद तीव्र

भारत–नेपाल सीमामा नेपाली नागरिकलाई सास्ती, पचरौतामा भूमि विवाद तीव्र सिकिन्द्र साह बारा कार्तिक १५ गते: बारा जिल्लाको पचरौता नगरपालिका–४ गुलरिया नजिक नेपाल–भारत सीमाको दस गजामा बसोबास गर्दै आएका नेपाली नागरिकहरूले भारतीय पक्षबाट निरन्तर सास्ती भोग्दै आएको गुनासो गरेका छन्। स्थानीय वाल्मीकि प्रसाद यादवका अनुसार, तीन पुस्तादेखि जोतभोग गर्दै आएको पुर्खौली जग्गा भारतको ग्राम जोलगाव निवासी … Read more

नेकपा एमालेको सचिवालय बैठक आज (शनिबार) बस्दै छ

स्पर्श खबर जितपुर बारा कार्तिक १५ गते: एमालेको सचिवालय बैठक आज (शनिबार) बस्दै छ। अध्यक्ष केपी शर्मा ओलीको निवास गुन्डुमा अहिले बिहान ११ बजे सचिवालय बैठक सुरु हुने एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिए। उनका अनुसार बैठकमा मंसिर २७ देखि २९ सम्म पोखरामा हुने एमालेको ११औँ महाधिवेशन तयारीका सम्बन्धमा प्रारम्भिक रिर्पोटिङ हुनेछ। … Read more

प्रादेशिक अस्पताल कलैयामा सरसफाइ सुधार र पोसाक अनिवार्य सम्बन्धी निर्णय

स्पर्श खबर जितपुर बारा कार्तिक १४ गते: प्रादेशिक अस्पताल कलैयामा सरसफाइ सुधार र पोसाक अनिवार्य सम्बन्धी निर्णय बारा । प्रादेशिक अस्पताल कलैयामा सरसफाइ र अनुशासन सुधारका लागि सरसफाइ कर्मी तथा कार्यालय सहयोगीहरूसँग विशेष छलफल गरिएको छ। छलफलका क्रममा अस्पतालमा कार्यरत सरसफाइ कर्मीहरूले नियमित रूपमा पोसाक (ड्रेस) लगाउने व्यवस्था अनिवार्य गर्ने निर्णय गरिएको अस्पतालका अध्यक्ष जवहिर … Read more

जितपुर छटघाट नजिक नवजात शिशु भेटियो

स्पर्श खबर जितपुर बारा कार्तिक १५ गते: जितपुरमा छटघाट नजिक नवजात शिशु भेटियो बारा, कार्तिक १६ । बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ७ केराढोका छटघाट नजिक आज बिहान करिब ४ बजे एउटा नवजात शिशु भेटिएको छ। स्थानीय बासिन्दाले छटघाट नजिक कपडामा बेरेको अवस्थामा शिशु फेला पारेका हुन्। उक्त जानकारी पाएपछि इलाका प्रहरी कार्यालय … Read more

जनता समाजवादी पार्टी नेपालले प्रशासनको एकतर्फी कार्यशैलीप्रति आपत्ति जनायो

स्पर्श खबर जितपुर बारा कार्तिक १४ गते: जनता समाजवादी पार्टी नेपालले प्रशासनको एकतर्फी कार्यशैलीप्रति आपत्ति जनायो जनता समाजवादी पार्टी नेपाल, आदर्शकोतवाल गाउँपालिकाको गाउँकार्य समितिले दीपावली र छठ पर्वका अवसरमा गाउँपालिकाभरि बिजुलीका पोलमा LED बत्तीहरू जडान गर्ने क्रममा स्थानीय कार्यकर्ताहरूलाई प्रहरीले बिना कारण नियन्त्रणमा लिएको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ। पार्टीका अनुसार गाउँकार्य समितिका सदस्यहरूले बत्ती … Read more

घर फर्कौं, अझ बलियो एमाले बनाऔं”

स्पर्श खबर जितपुर बारा कार्तिक १४ गते: “घर फर्कौं, अझ बलियो एमाले बनाऔं” माओवादी केन्द्रसँग एकता गर्ने तयारीबारे एमालेभित्रै विभिन्न धारणा र असन्तुष्टि देखिन थालेका छन्। पार्टीका केही नेताहरूले माओवादीसँगको सम्भावित एकता प्रक्रियामाथि प्रश्न उठाउँदै विगतका घटनाहरू स्मरण गराएका छन्। उनका अनुसार, माओवादीसँग एकता गर्दै गर्दा अघिल्ला दिनमा “छानीछानी एमालेका नेता–कार्यकर्तालाई गोली ठोकेको, जमीनमा गाडेर … Read more

मधेश प्रदेश अध्यक्ष उमेश कुशवाहाको धारणा : “शिक्षित र विकसित मधेश हाम्रो लक्ष्य

स्पर्श खबर जितपुर बारा कार्तिक १४ गते: मधेश प्रदेश अध्यक्ष उमेश कुशवाहाको धारणा : “शिक्षित र विकसित मधेश हाम्रो लक्ष्य” आजपा पार्टीका मधेश प्रदेश अध्यक्ष उमेश कुशवाहाले आत्मनिर्णय अधिकारसहित शिक्षित र विकसित मधेश निर्माण गर्नु नै आफ्नो प्रमुख लक्ष्य रहेको बताएका छन्। उनका अनुसार मधेशको विकासका लागि शिक्षा, रोजगार र सुशासनका क्षेत्रमा ठोस नीति आवश्यक … Read more

सिमरा खानेपानी द्वारा आयोजना हुने कार्यक्रम भोलि मधेस प्रदेशको मुख्यमन्त्री सोनल आउदै

स्पर्श खबर जितपुर बारा कार्तिक १४ गते । जितपुरसिमरा उपमहानगरपालिका वडा १ स्थित रहेको सिमरा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको २३ औं साधारण सभा भोलि हुने तय भएको सिमरा खानेपानीका सुचना अधिकारी निर्जल अधिकारीले बताए । उक्त कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र साेनल प्रमुख अतिथिका रूपमा सहभागी हुने तय भएको समिति अध्यक्ष काशिम हुसेनले बताएको … Read more