स्वर्गद्वारी गुठीका मोही किसानले काठमाडौंको माइतीघर मण्डलामा थाल ठटाएर बिरोध प्रदर्शन गरेका छन् । सरकारले आफूहरुसँग गरेको सम्झौता कार्यान्वयन नगरेको भन्दै स्वर्गद्वारी गुठी पीडित मोही किसान संघर्ष समितिले विरोध प्रदर्शन सुरू गरेका थिए । तस्विर: संजीत परियार/ नयाँ पत्रिका
स्वर्गद्वारी गुठी पीडित मोही किसान संघर्ष समितिले विरोध प्रदर्शन


