अविरल वर्षापछि नौकुण्डमा पहिरोको त्रास, १० घरधुरीका ३१ जना सुरक्षित स्थानमा सारिए

अविरल वर्षापछि नौकुण्डमा पहिरोको त्रास, १० घरधुरीका ३१ जना सुरक्षित स्थानमा सारिएरसुवा भदौ ३ गते: निरन्तरको अविरल वर्षाका कारण जमिन चर्किएर पहिरोको उच्च जोखिम बढेपछि रसुवाको नौकुण्ड गाउँपालिका–६ स्थित एकपाखे बस्तीका १० घरधुरीका ३१ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ।बस्तीमुनिको जमिन भासिन थालेपछि पहिरोले घर पुरिन सक्ने जोखिम देखिएसँगै स्थानीय जनप्रतिनिधि र प्रहरीको सक्रियतामा जोखिममा … Read more

बलात्कारीलाई फाँसीको सजाय सुनिश्चित गरियोस् : सांसद साहजान खातुन

बलात्कारीलाई फाँसीको सजाय सुनिश्चित गरियोस् : सांसद साहजान खातुनमनाेज शाह जितपुर बारा भदौ ३ गते: नेपाली कांग्रेसकी सांसद साहजान खातुनले बलात्कार गर्ने व्यक्तिलाई फाँसीको सजाय हुने गरी कानुनी व्यवस्था गर्न सरकारसँग माग गरेकी छन्। बुधबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद खातुनले बारामा तीन वर्षीया बालिकामाथि भएको बलात्कारपछि हत्या गरिएको घटना मानवतामाथिकै कलंक भएको बताइन्। उनले … Read more

पूर्वमन्त्री ज्वालाकुमारी शाहद्वारा दुर्गा माविको आठ कोठे भवन शिलान्यास

पूर्वमन्त्री ज्वालाकुमारी शाहद्वारा दुर्गा माविको आठ कोठे भवन शिलान्यासमनाेज शाह जितपुर बारा भदौ ३ गते: कलैया उपमहानगरपालिका–७ बरेवास्थित श्री दुर्गा माध्यमिक विद्यालयमा निर्माण हुने आठ कोठे भवनको पूर्वमन्त्री ज्वालाकुमारी शाहले शिलान्यास गरेकी छन्।बुधबार विद्यालय परिसरमा आयोजित कार्यक्रममा पूर्वमन्त्री शाहले करिब १ करोड ५० लाख रुपैयाँको लागतमा निर्माण हुने आठ कोठे भवनको शिलान्यास गरेकी हुन्। विद्यालयमा … Read more

वर्षौंदेखि भूमिहीन जीवन बिताउँदै आएका परिवारलाई लालपुर्जाको आशा, प्रक्रिया अघि बढ्यो

वर्षौंदेखि भूमिहीन जीवन बिताउँदै आएका परिवारलाई लालपुर्जाको आशा, प्रक्रिया अघि बढ्यो मनाेज शाह जितपुर बारा भदौ २ गते:बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१८ मा वर्षौंदेखि जग्गाको स्वामित्वविहीन अवस्थामा बस्दै आएका अव्यवस्थित सुकुम्बासी तथा भूमिहीन परिवारलाई लालपुर्जा उपलब्ध गराउने प्रक्रिया अघि बढेको छ। भूमि समस्या समाधानका लागि आवश्यक प्रक्रिया पूरा गर्दै मंगलबार लालपुर्जा वितरणसम्बन्धी आवश्यक कागजातसहितको फाइल सम्बन्धित निकायमा … Read more

गजेन्द्रकुमार गुप्ता महासंघको उद्योग समितिमा मनोनित, उद्योगी व्यवसायीको आवाज थप बलियो हुने

गजेन्द्रकुमार गुप्ता महासंघको उद्योग समितिमा मनोनित, उद्योगी व्यवसायीको आवाज थप बलियो हुनेस्पर्श खबर जितपुर बारा साउन ३१ गते: जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष एवम् युवा व्यवसायी गजेन्द्रकुमार गुप्ता नेपाल उद्योग वाणिज्य महासंघको उद्योग समितिको आमन्त्रित सदस्यमा मनोनित भएका छन्। महासंघका कार्यकारिणी समिति सदस्य उज्ज्वल कुमार श्रेष्ठको सभापतित्वमा गठित उद्योग समितिमा गुप्तालाई आमन्त्रित सदस्यका रूपमा … Read more

अपाङ्गता भएका महिलाको अधिकारका लागि आदर्श कोतवाल गाउँपालिकालाई खबरदारी

अपाङ्गता भएका महिलाको अधिकारका लागि आदर्श कोतवाल गाउँपालिकालाई खबरदारीसिम्रनगढ सिकेन्द्र साह साउन २८ गते: अपाङ्गता भएका महिलाको हक–अधिकार संरक्षणसँगै शिक्षा, स्वास्थ्य र रोजगारीमा समान पहुँच सुनिश्चित गर्न माग गर्दै आदर्श कोतवाल गाउँपालिकालाई खबरदारी पत्र बुझाइएको छ। मिथिला सारथि समाज नेपालका कार्यकारी निर्देशक सुनिलकुमार यादव, अध्यक्ष प्रतिमा देवी महतो लगायतको सहभागितामा UN Women को आर्थिक सहयोगमा … Read more

७४ किलो प्रतिबन्धित रातो जङ्गली च्याउ बरामद, एक महिला पक्राउ

७४ किलो प्रतिबन्धित रातो जङ्गली च्याउ बरामद, एक महिला पक्राउ बिरेन्द्रनगर साउन २८ गते सुर्खेतबाट नेपालगञ्जतर्फ जाँदै गरेको बसमा लुकाइछिपाइ लगिँदै गरेको करिब ७४ किलो प्रतिबन्धित रातो जङ्गली च्याउ प्रहरीले बरामद गरेको छ।वीरेन्द्रनगर–१३ स्थित सुब्बाकुना प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले बस चेकजाँच गर्ने क्रममा पाँच बोरामा लुकाइछिपाइ राखिएको अवस्थामा उक्त च्याउ फेला पारेको हो।प्रहरीले च्याउसहित … Read more

एक वर्षको पारिश्रमिक रोकिएपछि सरसफाइ कर्मचारी विचलित, न्यायको खोजीमा डोम श्रमिक

एक वर्षको पारिश्रमिक रोकिएपछि सरसफाइ कर्मचारी विचलित, न्यायको खोजीमा डोम श्रमिकसिकेन्द्र साह सिम्राैनगढ साउन २७ गते सिम्रौनगढ नगरपालिका–१०, देवापुर टेटाका सरसफाइ कर्मचारी गिरि मलि डोम एक वर्षदेखि पारिश्रमिक नपाएपछि आर्थिक संकटमा परेका छन्। आफूले निरन्तर काम गरे पनि पारिश्रमिकका लागि पटक–पटक नगरपालिका धाउँदा समेत सुनुवाइ नभएको उनको गुनासो छ। करार सेवामा नियुक्त भएका मलिको जिम्मेवारी … Read more

जितपुरमा प्रहरी प्रमुखको एक्सन : १ किलो ७४४ ग्राम गाँजासहित एक जना पक्राउ

जितपुरमा प्रहरीको धमाका एक्सन : १ किलो ७४४ ग्राम गाँजासहित एक जना पक्राउमनाेज शाह जितपुर बारा साउन २४ गते: बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका–७ शान्तिटोलमा प्रहरीले लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय जितपुरका प्रमुख बरिस्ठ प्रहरी नायब निरिक्षक उमेश निरौलाको कमाण्डमा खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा वीरेन्द्र बैठाको आफ्नै घरको आँगनबाट … Read more

कप्तानगञ्ज घटनाका पीडितलाई विश्व हिन्दू परिषद्को राहत घोषणा

कप्तानगञ्ज घटनाका पीडितलाई विश्व हिन्दू परिषद्को राहत घोषणा स्पर्श खबर जितपुर बारा सावन २३ गतेकप्तानगञ्ज घटनामा मृत्यु भएका प्रत्येक परिवारलाई १ लाख रुपैयाँ र घाइते प्रत्येक परिवारलाई ११ हजार रुपैयाँ राहत उपलब्ध गराउने भएको छ। विश्व हिन्दू परिषद् नेपालले पीडित परिवारलाई सहयोग गर्ने घोषणा गरेको हो। परिषद्का राष्ट्रिय संगठन सचिव प्रहलाद रेग्मीले आज अस्पतालमा उपचाररत … Read more