गणेश पूजा समिति गठन

गणेश पूजा समिति गठनमनाेज साह जितपुर बारा साउन २२ गते:गणेश पूजा समिति गठन भएको छ । जितपुर बजारमा १८ वर्षदेखि गणेश पूजा गर्दै आएको छ। यसपालि गणेश पूजा धुमधामका साथ बाजासहित मेला लाग्ने कार्यक्रम रहेको छ। यसपालि मेलामा आकर्षित गर्नका लागि ठूलाठूला झुलुवाहरू नाचगान र बाजागाजा सहित राखिएको अध्यक्ष श्रीराम शाहले बताए । विधि अनुरूप … Read more

जितपुरमा बहुविवाह सम्बन्धी म सहँदा खारिजीको माग गर्दै प्रदर्शन

स्पर्श खबर जितपुर बारा २२ गते: जितपुरमा बहुविवाह सम्बन्धी म सहँदा खारिजीको माग गर्दै प्रदर्शनजितपुरमा बहुसम्बन्धी प्रस्तावको विरोधमा बाराको जितपुरमा महिलाहरूले बुधबार प्रदर्शन गरेका छन्। नारी शक्ति विकास मन जितपुरको अगुवाइमा महिलाहरूले बीरगंज पत्लैया राजमार्ग अन्तर्गत जितपुर सडक खण्डको चोकमा करिब आधा घण्टा सवारी अवरोध गर्दै प्रधान गरेका हुन्। प्रदर्शनकारीहरूले प्रसारित मसौदा खारेज गर महिला … Read more

आईजीपी थापाको प्रमुख आतिथ्यतामा पुलिस हेल्थ क्लबमा रक्तदान कार्यक्रम

स्पर्श खबर जितपुुर बारा साउन २१ गते: आईजीपी थापाको प्रमुख आतिथ्यतामा पुलिस हेल्थ क्लबमा रक्तदान कार्यक्रम नेपाल प्रहरी श्रीमती संघको ४१ औं वार्षिकोत्सवको अवसरमा आयोजित साप्ताहिक कार्यक्रम अन्तर्गत नेपाल प्रहरी श्रीमती संघको आयोजना तथा नेपाल प्रहरी अस्पताल महाराजगंज काठमाडौंको प्राविधिक सहयोगमा नेपाल पुलिस हेल्थ क्लब भृकुटीमण्डप काठमाडौंको सभाहलमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल … Read more

जीतपुरसिमरा उद्योग वाणिज्य संघको ८ औं स्थापना दिवस तथा नवनिर्मित सभाहलको उद्घाटन

स्पर्श खबर जितपुर बारा साउन २१ गते: बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा रहेको जीतपुरसिमरा उद्योग वाणिज्य संघको ८ औं स्थापना दिवस तथा नवनिर्मित सभाहलको उद्घाटन कार्यक्रम मंगलबार सम्पन्न भएको छ । नवनिर्मित सभाहलको नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय अध्यक्ष चन्द्र प्रसाद ढकालले उद्घाटन गरेका हुन्। समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले वर्तमान सरकारले ल्याएका ऐन, कानुन तथा बजेटले … Read more

जितपुरसिमरा नगरप्रहरीलाई एक महिनाको आधारभूत तालिम सुरु

स्पर्श खबर जितपुर बारा साउन १९ गते: जीतपुर : बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा नयाँ नियुक्त नगरप्रहरीहरूका लागि एक महिनाको आधारभूत तालिम आइतबारदेखि सुरु भएको छ। सशस्त्र प्रहरी बल नेपाल, नं. १२ गण हेडक्वाटर बाराको समन्वयमा तालिम सञ्चालनमा ल्याइएको हो। तालिमको उद्घाटन नगरप्रमुख राजन पौडेलले सशस्त्र प्रहरी गण परिसरमै एक विशेष समारोहका बीच गर्नुभयो। सो अवसरमा उपप्रमुख … Read more

एसपी बाल नरसिंह राणा कार्यालयको परिसर भित्र वृक्षारोपण गर्दै

स्पर्श खबर जितपुर बारा साउन १८ गते: एसपी बाल नरसिंह राणा लगायत अन्य प्रहरी अधिकृतहरुले कार्यालयको परिसर भित्र वृक्षारोपण गर्दै राष्ट्रिय वृक्षारोपण कार्यक्रम अन्तर्गत हरियालीका साथ स्वच्छ, स्वस्थ र प्रदुषण रहित प्राकृतिक वातावरण निर्माण गर्न यस जिल्ला प्रहरी कार्यालय कैलालीका कार्यालय प्रमुख एसपी बाल नरसिंह राणा लगायत अन्य प्रहरी अधिकृत जवानहरुले कार्यालयको परिसर भित्र बिभिन्न … Read more

उद्योगबाट निस्केको विषादीयुक्त पानीले नाबालकको ज्यान गयो, उद्योग प्रशासन मौन

स्पर्श खबर जितपुर बारा साउन १८ गते: जीतपुरसिमरा उपमहानगरपालिका–५ स्थित सिरसिया कुलो (बर्खि बाँध) मा डुबेर मृत्युभएको १३ वर्षीय सन्दीप मुखियाको शव सहित शनिबार मुख्य सडकमा प्रर्दशन गएिको छ । उद्योगहरुकै लापरवाहीले गर्दा बालकको मृत्यु भएको घटनाले स्थानीयबासीमा तीव्र आक्रोश भएका थिए । स्थानीय गणपति घ्यू, नन्दन घ्यू तथा अशोक स्टील उद्योगबाट प्रशोधन नगरी बग्ने … Read more

जीतपुरमा रहेको समीर फ्रेस हाउसले बाख्राको मासु बेचबिखन गर्दै आएको खुलासा, सञ्चालक फरार

स्पर्श खबर जितपुर बारा साउन १८ गते : बाराको जीतपुरमा फेरि एक पटक खसीको नाममा बाख्रीको मासु बिक्री गर्ने गरेको भेटिएको छ । स्थानीय एक ग्राहकको सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय सिमराले जीतपुरस्थित समीर फ्रेस हाउस बाट मासु नियन्त्रणमा लिएको हो ।प्रहरी अनुसार, समीर फ्रेस हाउसले खसीको मासु भनेर बाख्रीको मासु बेचिरहेको पाइएको हो । … Read more

स्व. ‘सुबोध स्मृति पत्रकारीता पुरस्कार पत्रकार क्रान्ति साहलाई प्रदान गरिने

स्व. ‘सुबोध स्मृति पत्रकारीता पुरस्कार’ पुरस्कार वीरगन्जका पत्रकार क्रान्त् िशाहलाई प्रदान गरिने भएको छ ।वीरगन्जका फोटो पत्रकार स्व. सुबोध सिंहको स्मृतिमा प्रतीक प्रकाशन समुहले आफ्नो स्थापना दिवसका अवसरमा हरेक वर्ष एक जना सकृय पत्रकारलाई ५१ हजार रुप्ेयाँ राशीको उक्त पुरस्कार प्रदान गर्दै आएको छ । शनिबार बसेको प्रतीक प्रकाशन समुहको बैठकले यसवर्षको स्व. ‘सुबोध स्मृति … Read more

स्पर्श खबरको प्रभावले जितपुरसिमरा  नगर उद्योग वाणिज्य सङ्घले पत्रचार , बैठक  गरे।

 स्पर्श खबरको प्रभावले जितपुरसिमरा  नगर उद्योग वाणिज्य सङ्घले पत्रचार , बैठक  गरे। स्पर्श खवर जितपुर बारा साउन १७ गते: स्पर्श खबरको प्रभावले जितपुरसिमरा नगर उद्योग वाणिज्य सङ्घले पत्रचार गरे। जितपुरसिमरा नगर उद्योग वाणिज्य सङ्घको बैठक शुक्रबार जितपुरमा सम्पन्न भएको छ।  अध्यक्ष मोहन शर्मा लामिछानेको अध्यक्षमा बसेको बैठकले स्थापना दिवस मनाउने अधिवेशन तथा साधारण सभाको मिति … Read more