हाम्रो घर बन्न नदिन केही मान्छेहरुले सडयन्त्र गर्दैछ : दलित समुदाय
बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१६ मा दलित समुदायको लागि निर्माणाधीन पक्की घरमा अवरोध सिर्जना गर्ने नियोजित सड्यन्त्र भइरहेको भन्दै दलित समुदायले गम्भीर आपत्ति जनाएका छन । मंगलबार आयोजित पत्रकार सम्मेलनमा दलित हकहित अधिकार मञ्चका अध्यक्ष राजकुमार पासवानले निर्माणाधीन घरप्रति केही व्यक्तिहरु असहज बनेको र त्यसैले विकासका काममा अवरोध गरिरहेको आरोप लगाए । ‘पक्की घर बन्यो भने कसैको … Read more