जितपुरमा बहुविवाह सम्बन्धी म सहँदा खारिजीको माग गर्दै प्रदर्शन

स्पर्श खबर जितपुर बारा २२ गते:

जितपुरमा बहुविवाह सम्बन्धी म सहँदा खारिजीको माग गर्दै प्रदर्शन
जितपुरमा बहुसम्बन्धी प्रस्तावको विरोधमा बाराको जितपुरमा महिलाहरूले बुधबार प्रदर्शन गरेका छन्। नारी शक्ति विकास मन जितपुरको अगुवाइमा महिलाहरूले बीरगंज पत्लैया राजमार्ग अन्तर्गत जितपुर सडक खण्डको चोकमा करिब आधा घण्टा सवारी अवरोध गर्दै प्रधान गरेका हुन्। प्रदर्शनकारीहरूले प्रसारित मसौदा खारेज गर महिला हेप्न पाइँदैन समसा समानता अधिकार हाम्रो नारा हो। लगायतका नारा लगाउँदै सरकारको ध्यानकर्षण गराएका थिए। आशा दाहालको नेतृत्वमा महिलाहरू सडकमा उत्रेका थिए। उनीहरूले महिलामाथि अन्याय र विभेद हुने खालका कानुनी प्रवधन नमान्ने स्पष्ट पारेका छन्।