एसपी बाल नरसिंह राणा कार्यालयको परिसर भित्र वृक्षारोपण गर्दै

स्पर्श खबर जितपुर बारा साउन १८ गते:

एसपी बाल नरसिंह राणा लगायत अन्य प्रहरी अधिकृतहरुले कार्यालयको परिसर भित्र वृक्षारोपण गर्दै

राष्ट्रिय वृक्षारोपण कार्यक्रम अन्तर्गत हरियालीका साथ स्वच्छ, स्वस्थ र प्रदुषण रहित प्राकृतिक वातावरण निर्माण गर्न यस जिल्ला प्रहरी कार्यालय कैलालीका कार्यालय प्रमुख एसपी बाल नरसिंह राणा लगायत अन्य प्रहरी अधिकृत जवानहरुले कार्यालयको परिसर भित्र बिभिन्न जातका बोटविरुवाहरु रोपण गरेका केही झलकहरु ।