प्रधानमन्त्री ओलीलाई संसदमा दुई तिहाइको विश्वास
मनाेज शाह जितपुर बारा साउन ६ गते: प्रधानमन्त्री ओलीलाई संसदमा दुई तिहाइको विश्वास प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा दुई तिहाइ सांसदको समर्थन पाएका छन् । प्रतिनिधिसभाका २७५ सदस्यमध्ये आइतबार ओलीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा १८८ सांसदले मतदान गरे । विपक्षमा ७४ मत र मत दिन्न भन्नेमा १ मत पर्यो ।संसदमा आइतबार २६३ जना उपस्थित … Read more