नेकपा एमालेले आजै सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारीमा

स्पर्श खबर जितपुर बारा असार १९ गते: नेकपा एमालेले आजै सरकार छोड्ने तयारी गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तत्काल राजीनामा नदिने बताएपछि एमालेले आज सरकार छोड्ने भएको हो यस अघि मंगलबार बसेको एमालेको सचिवालय बैठकले नेकपा एमालेले आजै सरकार छोड्ने तयारी गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तत्काल राजीनामा नदिने बताएपछि एमालेले … Read more

समाजवादी महाधिवेशन : बन्दसत्र सुरू

स्पर्श खबर जितपुर बारा असार १७ गते: नेकपा एकीकृत समाजवादीको जारी महाधिवेशनअन्तर्गत बन्दसत्र सुरु भएको छ । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको सभाहलमा सुरु भएको बन्दसत्रमा राजनीतिक दस्तावेज, समाजवादी कार्यक्रम, विधानसम्बन्धी र साङ्गठनिक दस्तावेजमा छलफल गरिनेछ । पार्टीका पोलिटब्युरो सदस्य दिलु पन्तले बन्दसत्रमा प्रतिनिधिबीचमा दस्तावेज माथि छलफल गरिने जानकारी दिए। महाधिवेशनमा एक हजार आठसय ४९ प्रतिनिधि सहभागी … Read more

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट्न बालुवाटार पुगेका छन्।

प्रधानमन्त्रीलाई भेट्न उनी आज बिहानै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका हुन्। गत शनिबार कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले ओलीबीच बालकोटमा भएको भेटवार्तापछि सत्ता समीकरण तरंगित बनेको छ। सत्ता समीकरण फेरिने हल्ला चलेको छ भने राजनीतिक भेटघाट पनि बाक्लिएको छ। आइतबार मात्र प्रधानमन्त्री प्रचण्ड, ओली र गृहमन्त्री रवि लामिछानेबीच पनि भेटवार्ता भएको थियो ।

पर्साको ठोरीमा रास्वपाको प्रथम पालिका भेला सम्पन्न

रन्जित चौधरी, बारा, असार १५ गते : पर्सा जिल्लाको ठोरी भन्सार चौकमा आज रा.स्व.पा. अर्थात् राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम पालिका भेला सम्पन्न भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीको उक्त प्रथम पालिका भेलामा उपस्थित भएकाहरुले विगत लामो समयदेखि होटेल व्यवसायमा संलग्न रहेका माधव बस्नेतलाई सभापतिमा निर्विरोध चयन गरेका छन् । प्रथम पालिका भेलाबाट सभापतिमा चयन हुन … Read more

बारामा विद्यार्थीको अनुपातमा शिक्षक दरबन्दीको माग राख्दै शैक्षिक हड़तालको लागि तयारी गर्ने

रन्जित चाैधरी, बारा, असार १५ गते : रन्जित चाैधरी, बारा, असार १५ गते : बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका भलुहीमा आम जनता पार्टी सम्बद्ध बारा जिल्ला पदाअधिकारीहरुको संलग्नतामा आज विशेष बैठक बसेको छ । उक्त बैठकले यस क्षेत्रमा रहेका सामुदायिक विद्यालयहरुमा विद्यार्थीको अनुपातमा शिक्षक दरबन्दी कायम नरहेको र यसले गर्दा विद्यार्थीको भविष्य तथा समग्र शिक्षा क्षेत्रमा … Read more

मेयर पौडेलले अनियमितता गरेको ढाकछोप गर्न नगर सभामा वितण्डा भएको वडा अध्यक्ष खरेलको आरोप

मनाेज शाह जितपुर बारा असार १२ गते: मेयर पौडेलले अनियमितता ढाकछोप गर्न नगर सभामा वितण्डा भएको वडा अध्यक्ष खरेलको आरोप बारा । जीतपुरसिमरा वडा नम्बर १६ का वडा अध्यक्ष हरिदेब खरेलले मेयर राजन पौडेलको दुरासयका कारण सोमवारको नगर सभामा दुःखद घटना भएको आरोप लगाएका छन् । वडा अध्यक्ष खरेलले सामाजिक सञ्जाल फेसबुकमार्फत नगरवासीहरुमा हार्दिक अपीलभन्दै … Read more

नियुक्तिका लागि मन्त्रिपरिषद बैठक

स्पर्श खबर जितपुर बारा असार १० गते: मन्त्रिपरिषदको बैठक जारी छ। ​ सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा बैठक जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। आजको बैठकमा नयाँ मुख्यसचिवको नियुक्तिका बारेमा निर्णय हुने बताइएको छ। अख्तियारले भ्रष्टाचारको मुद्दा दायरसँगै बहालवाला मुख्यसचिव वैकुण्ठ अर्याल पदबाट निलम्बित भएकाले नयाँ मुख्यसचिव कसलाई बनाउने भन्ने विषयमा आजको बैठकमा निर्णय गर्ने छ। यस्तै … Read more

प्रतिनिधिसभाको बैठक बस्दै

स्पर्श खबर जितपुर बारा असार १० गते: प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक सोमबार बिहान ११ बजेका लागि आह्वान गरिएको छ । आज बस्ने बैठकमा राष्ट्रियसभामा उत्पत्ति भएको ‘सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८०’का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गर्ने कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ । यस्तै बैठकमा विनियोजन विधेयकमाथिको … Read more

कांग्रेसकै बीचमा गठबन्धन गरौँ, कुनै पार्टीले हराउन सक्दैनः नेता कोइराला

स्पर्श खबर जितपुर बारा असार ६ गते: नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली कांग्रेसको बीचमा गबठन्धन भए अन्य राजनीतिक दलहरुले निर्वाचनमा पराजित गर्न नसक्ने बताएका छन् ।  बिहीवार काठमाडौंमा आयोजित लैङ्गिक समानता अभिवृद्धिका लागि नेपाल महिला संघको भावी कार्ययोजना निर्माण विषयक कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो बताए । उनले घात, अन्तर्घात हुने भयले … Read more

साम्प्रदायिकता फैलाउने गतिविधि नियन्त्रण गर्न जस्तोसुकै उपाय अपनाउन सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री

स्पर्श खबर जितपुर बारा असार ६ गते: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधान विपरित धार्मिक तथा सामाजिक सदभाव विगार्ने र साम्प्रदायिकता फैलाउने गतिविधि नियन्त्रणका लागि जस्तो सुकै उपाय अपनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन्। प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसदहरूले सोध्नुभएका प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्रीले धार्मिक गतिविधिका नाममा साम्प्रदायिकता फैलाउन खोज्ने व्यक्ति तथा समूहलाई प्रचलित कानून बमोजिम … Read more