नमुना बिधालयद्वारा बिधार्थीहरुलाइ पुरस्कार बितरण
नमुना बिधालयद्वारा बिधार्थीहरुलाइ पुरस्कार बितरण मनाेज शाह जीतपुर बारा माघ २३ गते : जितपुरसिमरा उपमहानगरपालिका वडा ५ स्थिति नेपाल राष्ट्रिय नमुना माध्यमिक बिधालय बकुलियाले आफ्नो बिधार्थीहरुलाई शाैशिक समाग्री बितरण गरेको छ ।नमुना बिधालयले बाल बिकास १ देखि १० कक्षा सम्मका बिधार्थीहरुलाई कापी पेन दिएको शिक्षिका देबी सफाकाेटाले स्पर्श खबरलाई जानकारी दिनुभएको छ । बकुलियाले दाेस्राे … Read more