जितपुरसिमरा ब्यापार तथा सांस्कृतिक महाेत्सव पूर्वमन्त्री किसान श्रेष्ठले उद्घाटन गर्ने
स्पर्श खबर जितपुर बारा जेठ १ गते जीतपुरसिमरा व्यापार तथा सांस्कृतिक महोत्सव आजदेखि सुरु हुँदैछ । दि लिड इन्टरटेन्मेन्ट एण्ड एडभरटाइजिङको आयोजना र जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ७ को सहअयोजनामा महोत्सव हुन लागेको हो । बारा क्षेत्र नं. ४ का सांसद एवम् पूर्वमन्त्री किसान श्रेष्ठले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । जीतपुरको शान्ति टोल मैदानमा … Read more