पर्साको आदर्श क्रसर उद्योगमा कार्यरत दुई कर्मचारी प्रहरीको हिरासतमा
स्पर्श खबर जितपुर बारा असार १० गते : पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका वडा नम्बर २९ मुसैलीमा रहेको आदर्श क्रसर उद्योगमा गत जेठ १८ गते एकजना युवक मृत अवस्थामा भेटिएका थिए । आदर्श क्रसर उद्योगमा त्यहीँका स्थानीय बीस वर्षीय युवा अजय मण्डलको शव शङ्कास्पद अवस्थामा भेटिएको थियो । उक्त घट्नाको निष्पक्ष अनुसन्धान हुनुपर्ने माग राख्दै स्थानीय … Read more