गुरु पूर्णिमाको अवसरमा स्पर्श खबरद्वारा भेस्ट वितरण
गुरु पूर्णिमाको अवसरमा स्पर्श खबरद्वारा भेस्ट वितरण रन्जित चौधरी, बारा, श्रावण ५ गते: बारा जिल्लाबाट संचालित अनलाइन मिडिया स्पर्श खबरद्वारा गुरु पूर्णिमाको अवसरमा आज एक कार्यक्रमका बिच भेस्ट वितरण गरिएको छ । भोलि आइतबारका दिन गुरु पूर्णिमा परेको छ । यस दिन आआफ्ना गुरुको योगदानलाई विशेष याद गरिन्छ । गुरु पूर्णिमाको अवसर पारेर आज शनिबारको … Read more