अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजावादीहरु अझै आक्रमण, हत्या, आगजनी गर्न सक्रिय

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजावादीहरु अझै आक्रमण, हत्या, आगजनी गर्न सक्रिय रहेको चेतावनी दिएका छन्। प्रेस सेन्टर नेपालको पाँचौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रचण्डले राजावादीहरुले शुक्रबार काठमाडौंमा गरेका गतिविधिलाई आपत्तिजनक भन्दै प्रजातान्त्रिक मूल्य–मान्यतामाथि खतरा रहेको बताए। उनले भने, “राजावादीहरुले हिंसा, तोडफोड र आगजनीको बाटो समात्न खोजिरहेका छन्। … Read more

जीतपुरसिमराको दशौं नगरसभाविरुद्धको रिट खारेज अदालतको चारबुँदे

मनाेज शाह जितपुर बारा फाल्गुन १९ गते: जीतपुरसिमराको दशौं नगरसभाविरुद्धको रिट खारेज उपमहानगरपालिकालाई अदालतको चारबुँदे निर्देशन जीतपुरसिमरा उपमहानगरपालिकाको दशौं नगरसभा विरुद्ध परेको उत्प्रेषण परमादेश मागसहितको रिट निवेदन उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जले खारेज गरेको छ । अदालतले आगामी अधिवेशनहरु विद्यमान कानून, नियम, विधि र प्रक्रिया अनुरुप संचालन गर्न पनि उपमहानगरपालिकाको नाममा चार बुँदे न्यायिक … Read more

सात महिनामा १६ अर्ब ७९ करोडको औषधि आयात

पर्सा —वीरगन्ज नाका हुँदै चालु आर्थिक वर्षको सात महिनाको अवधिमा उल्लेख्य रूपमा एलोपेथिक औषधि आयात भएको छ । साउनदेखि माघसम्मको सात महिनाको अवधिमा १६ अर्ब ७९ करोड रुपैयाँ बराबरको औषधि भारत तथा तेस्रो मुलुकबाट आयात भएको हो वीरगन्ज भन्सार कार्यालयको तथ्यांक अनुसार गत आर्थिक वर्षको यसै अवधिको तुलनामा चालु आर्थिक वर्षमा एलोपेथिक औषधिको आयात १७ … Read more

हिसाब माग गर्दा पत्रकारसँग अभद्र  व्यवहार

हिसाब माग गर्दा पत्रकारसँग अभद्र  व्यवहार स्पर्श खबर जितपुर बारा फाल्गुन १५ गते:  गायत्री महायज्ञको हिसाब माग्दा समितिका कोषाध्यक्ष राकेश गुप्ताले पत्रकारसँग अभद्र व्यवहार गरेका छन्। आम जनतासँग चन्दा सङ्कलन गरेको हिसाब किताबको बारेमा सोधखोज गर्ने पत्रकारलाई उनले क्यामेरा बन्द गर्ने दबाब दिएको र हिसाब किताब दिन नसक्ने अभिव्यक्ति दिएका थिए। उनको यो रवैयाको लागि … Read more

युवराज एकीकृत कृषि फर्ममा आागलागि लाखौंको क्षति 

युवराज एकीकृत कृषि फर्ममा आागलागि लाखौंको क्षति  मनाेज शाह जितपुर बारा फाल्गुन ११ गते:   पर्सा  जिल्लाको विन्दवासनी गाउँपालिका वडा नं ३ स्थित रहेको युवराज एकीकृत कृषि फार्ममा आगलागी भएको छ। आगलागी हुँदा ७० लाख बराबरको लगभग पूर्ण रुपमा कुखुरा  जलेर नष्ट भएको सुखदेव शाह कलवारले बताए। पाँच हजार कुखुराको बच्चाहरू रहेको र २५०० कुखुरा … Read more

जितपुरसिमरा उपमहानगरपालिकामा कर्मचारीको तहवृद्धि विवाद

मनोज शाह जितपुर बारा माघ २३ गते। बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिकामा सातौं तहका अधिकृत कर्मचारीको तह वृद्धि विवाद सतहमा आएको छ। मधेस प्रदेश सरकारद्वारा जारी स्थानीय सेवा गठन तथा सञ्चालन ऐन २०८१ बमोजिम तह वृद्धिका लागि आन्तरिक रुपमा माग गर्दै आएका सातौं तहका अधिकृत कर्मचारीको तह वृद्धि विवाद सतहमा आएको हो। एनले निर्देशन गरे बमोजिम … Read more

इजरायल र हमासबीचको युद्ध अन्त्य हुँदै

एजेन्सी । इजरायल र विद्रोही समूह हमासले १५ महिना लामो युद्ध समाप्त गरेर १९ जनवरी अर्थात् आउँदो आइतबारदेखि युद्धविराम गर्ने भएका छन् । जसमा गाजाबाट इजरायली सेना फिर्ता र हमासले राखेका सबै बन्दीहरुको रिहाइलाई महत्वपूर्ण रुपमा समेटिएको बताइएको छ । पहिलो चरणमा प्यालेस्टाइनीहरुलाई उनीहरुका आफन्तसँग मिलन गराउने र घर फिर्ती तथा गाजापट्टीमा अधिक मानवीय सहायताको … Read more

डिएसपी वाईवालाई स्वागत गरे शर्मा  

डीएसपी वाईवालाई स्वागत गरे शर्मा   मनोज कुमार शाह पौष २२ गते डिएसपी वाईवलाई स्वागत गरे शर्माले ।जितपुरसिमरा  नगर उद्योग वाणिज्य सङ्घले आज इलाका प्रहरी कार्यालय सिमराका  प्रमुखको रुपमा आउनुभएका डिसपी सुवद्रा वाइवलाइ स्वागत गरेका छन्। जितपुरसिमरा नगर उद्योग वाणिज्य सङ्घका अध्यक्ष मोहन शर्माको नेतृत्वमा कार्यक्रम सम्पन्न भएको छ।

सखुवा प्रसौँनी गाउँलिकाका पूर्व अध्यक्ष जयसवाललगायत हजारौं एमालेमा प्रवेश

मनाेज शाह जितपुर बारा पुस १४ गते: सखुवा प्रसौँनी गाउँलिकाका पूर्व अध्यक्ष जयसवाललगायत हजारौं एमालेमा प्रवेशपर्सा । प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पर्साको सखुवा प्रसौँनी गाउँलिकाका पूर्व अध्यक्ष प्रदीप लगायतलाई आज एमालेमा प्रवेश गराउनुुभएको छ । एमालेको पर्सा जिल्ला कमिटीद्वारा सो गाउँपालिकाको वडा नम्बर २, औराहा पञ्चगावामा आयोजित बृहत् पार्टी प्रवेश तथा … Read more

नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री के.पी.ओली

नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री के.पी.ओली पुष १४ गते पर्सामा आउने एमालेका अध्यक्ष तथा प्रधानमन्त्री के.पी.ओली पुष १४ गते पर्सामा आउने भएका छन् । भव्य र सभ्य बनाउन तयारी बारे छलफलका लागि नेकपा एमाले पर्सा क्षेत्र नम्बर १ पर्सा प्रदेशसभा (क) को बैठक सम्पन्न भएको छ।उक्त बैठकले पर्सा जिल्ला क्षेत्र नम्बर ३ श्रीपुर पञ्चग्वामा आयोजना … Read more