समाचार लेखेको रिसमा पत्रकारमाथि मुक्का ! जनप्रतिनिधि नै गुण्डागर्दीमा उत्रिएपछि प्रेस स्वतन्त्रता संकटमा

समाचार लेखेको रिसमा पत्रकारमाथि मुक्का ! जनप्रतिनिधि नै गुण्डागर्दीमा उत्रिएपछि प्रेस स्वतन्त्रता संकटमास्पर्श खबर जितपुर बारा जेठ ३१ गते। जनताको मतबाट निर्वाचित जनप्रतिनिधि कानुनको संरक्षक बन्नुपर्ने हो। तर, बारा जिल्लाको कोल्हबीमा भने एक जनप्रतिनिधिमाथि कानुन हातमा लिएर पत्रकारमाथि सार्वजनिक स्थलमै हातपातको प्रयास गरेको गम्भीर आरोप लागेको छ। यो घटना केवल एक पत्रकारमाथिको दुर्व्यवहार मात्र होइन, … Read more

प्रहरीको मौन पीडा र राज्यको उदासीनता : राष्ट्रिय सुरक्षामाथिको अदृश्य संकट

स्पर्श खबर जितपुर बारा जेठ १८ गते प्रहरीको मौन पीडा र राज्यको उदासीनता : राष्ट्रिय सुरक्षामाथिको अदृश्य संकट प्रहरी संगठनले हरेक वर्ष बजेट सार्वजनिक हुनुअघि एउटा साझा आशा बोकेको हुन्छ। त्यो आशा केवल तलब वृद्धि, भत्ता थपिने वा कुनै सुविधा विस्तार हुने अपेक्षामा सीमित हुँदैन; त्यो आशा आफ्नो त्याग, समर्पण, जोखिम र राष्ट्रप्रतिको योगदानलाई राज्यले … Read more

मिसन जागरण अभियानमा एमालेको तीव्र तयारी, बाराका पालिकामा नेताहरूको जिम्मेवारी बाँडफाँट

मिसन जागरण अभियानमा एमालेको तीव्र तयारी, बाराका पालिकामा नेताहरूको जिम्मेवारी बाँडफाँट मनाेज शाह जितपुर बारा जेठ १६ गतेनेकपा एमालेले ‘मिसन पार्टी जागरण अभियान’लाई प्रभावकारी बनाउन बारा जिल्लाका पालिकाहरू केन्द्रित कार्यविभाजन गरेको छ। अभियानलाई गाउँ–गाउँ र टोल–टोलसम्म पुर्‍याउने उद्देश्यसहित विभिन्न नेताहरूलाई पालिकागत जिम्मेवारी तोकिएको हो।कार्यविभाजनअनुसार कोल्हवी नगरपालिका र बारागढी गाउँपालिकामा पूर्वसांसद अच्युत मैनाली, आदर्श कोतवाल गाउँपालिकामा … Read more

उपराष्ट्रपतिदेखि मन्त्रीसम्म आए, तर पसाहा खोलाको पुल अझै अलपत्र

उपराष्ट्रपतिदेखि मन्त्रीसम्म आए, तर पसाहा खोलाको पुल अझै अलपत्र मनाेज शाह जितपुर बारा जेठ ९ गते: जितपुरसिमरा उपमहानगरपालिका वडा नं. १७ मा पर्ने पसाहा खोलामा निर्माण सुरु गरिएको पुल वर्षौंदेखि अलपत्र अवस्थामा रहँदा स्थानीय बासिन्दा तथा यात्रुहरू सास्ती भोग्न बाध्य भएका छन्। स्थानीय राम दुलारी चौधरीका अनुसार पुल नबन्दा त्यस क्षेत्रका जनता दैनिक समस्या झेलिरहेका … Read more

हरियाली प्रवर्द्धनमा दिल्ली पब्लिक स्कुलको पहल : जितपुरसिमरामा वृहत वृक्षारोपण सम्पन्न

हरियाली प्रवर्द्धनमा दिल्ली पब्लिक स्कुलको पहल : जितपुरसिमरामा वृहत वृक्षारोपण सम्पन्न मनाेज शाह जितपुर बारा जेठ ९ गते: जितपुरसिमरा उपमहानगरपालिका वडा नं. ७ स्थित शान्ति टोल खेलमैदानमा आज वृहत वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ। दिल्ली पब्लिक स्कुलको आयोजनामा तथा शान्ति युवा विकास मञ्चको सहजीकरणमा कार्यक्रम भव्य रूपमा सम्पन्न भएको हो। कार्यक्रममा शान्ति युवा विकास मञ्चका … Read more

अवैध कन्सल्टेन्सीमाथि देशव्यापी कारबाही, दर्तावालालाई ढुक्क भएर सञ्चालन गर्न सरकारको आग्रह

अवैध कन्सल्टेन्सीमाथि देशव्यापी कारबाही, दर्तावालालाई ढुक्क भएर सञ्चालन गर्न सरकारको आग्रहस्पर्श खबर जितपुर बारा जेठ ८ गते: अवैध रूपमा सञ्चालन भइरहेका शैक्षिक परामर्श केन्द्र (कन्सल्टेन्सी) विरुद्ध सरकारले देशव्यापी अभियान थालेपछि शिक्षा क्षेत्रमा हलचल बढेको छ। गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गर्दै अवैध कन्सल्टेन्सीमाथि कडा निगरानी र कारबाही गर्न निर्देशन दिएको छ। जेठ … Read more

Wingaga casino online – průvodce bonusy, registrací a výběry pro české hráče

Casino online Wingaga – praktický průvodce pro české hráče Proč sáhnout po casino online Wingaga? Pro mnoho hráčů v Česku je výběr správného online casina otázkou bezpečí, výše bonusů a rychlosti výběrů. Wingaga se prezentuje jako licencované kasino s dlouholetou historií na evropském trhu, což zvyšuje důvěru i u nováčků. Platforma kombinuje klasické výherní automaty … Read more

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ, गुण्डु निवासबाटै नियन्त्रणमा

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ, गुण्डु निवासबाटै नियन्त्रणमामनोज साह जितपुर बारा चैत १४ केपी शर्मा ओली लाई प्रहरीले उनको भक्तपुरको गुण्डुस्थित निजी निवासबाटै नियन्त्रणमा लिएको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले एसएसपी सन्तोष खड्का को नेतृत्वमा उनलाई पक्राउ गरेको हो।प्रहरी स्रोतका अनुसार ओलीलाई पक्राउ गर्न टोली गएरातिदेखि नै उनको निवास वरपर परिचालन गरिएको … Read more

निर्वाचन आचारसंहिता उल्लङ्घन ? हिमालयन डिक्सनरी प्रालिद्वारा रक्सी वितरण गरेको आरोप, वीरगञ्जमा झडप

निर्वाचन आचारसंहिता उल्लङ्घन ? हिमालयन डिक्सनरी प्रालिद्वारा रक्सी वितरण गरेको आरोप, वीरगञ्जमा झडपमनोज शाह जितपुर बारा फागुन १७ गते: पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका वडा नम्बर २१ लिप्ने बिर्तामा रहेको हिमालयन डिक्सनरी प्रालिले निर्वाचनको मुखमा नेता, प्रहरी, प्रशासन तथा कर्मचारीलाई रक्सी वितरण गरेको आरोप स्थानीय युवाहरूले लगाएका छन्। स्थानीय युवा सजय पटेलका अनुसार जिल्ला प्रशासन कार्यालयले … Read more

बारा क्षेत्र नम्बर ३ मा एमाले उम्मेदवार ज्वालाकुमारी शाहको पक्षमा जनलहर तीव्र, प्रतिस्पर्धी दलमा बेचैनी

बारा क्षेत्र नम्बर ३ मा एमाले उम्मेदवार ज्वालाकुमारी शाहको पक्षमा जनलहर तीव्र, प्रतिस्पर्धी दलमा बेचैनी मनोज शाह जितपुर बारा माघ २२ गते बारा क्षेत्र नम्बर ३ को प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेकी उम्मेदवार तथा पूर्वमन्त्री ज्वालाकुमारी शाहको पक्षमा जनसमर्थन तीव्र बन्दै गएपछि चुनावी माहोल थप तातिएको छ। गाउँ–गाउँ र टोल–टोलमा देखिएको उत्साहजनक सहभागिताले एमालेप्रति जनविश्वास मजबुत … Read more