सिरहामा तनाव चर्कियो: दुई समूहबीच झडप, ११ भन्दा बढी मोटरसाइकलमा आगजनी

सिरहामा तनाव चर्कियो: दुई समूहबीच झडप, ११ भन्दा बढी मोटरसाइकलमा आगजनीस्पर्श खबर जितपुर बारा श्रवण १४ गते: सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनाको प्रभाव सिरहासम्म पुगेपछि जिल्लाको अवस्था तनावग्रस्त बनेको छ। दुई समूहबीच भएको झडपका क्रममा ११ भन्दा बढी मोटरसाइकलमा आगजनी गरिएको छ।आगलागीबाट मोटरसाइकलहरू पूर्ण रूपमा जलेर नष्ट भएका छन्। घटनापछि स्थानीयमा त्रास फैलिएको छ … Read more

बारामा ठूलो परिमाणमा लागूऔषध बरामद : भारतीय कारसहित चालक पक्राउ

बारामा ठूलो परिमाणमा लागूऔषध बरामद : भारतीय कारसहित चालक पक्राउस्पर्श खबर जितपुर बारा श्रवण १३ गते: इलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) दिलीप क्षेत्रीकाे नेतृत्वमा लागूऔषध नियन्त्रण अभियानलाई तीव्र बनाइएको छ।आज करिब दिउँसो २ बजे बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका–१ स्थित पथलैया चेकपोस्टमा खटिएको संयुक्त सुरक्षा टोलीले चेकजाँचका क्रममा DL 2cas 4888 नम्बरको … Read more

फरार प्रतिवादी पक्राउ गर्न उमेश निरौलाको निरन्तर एक्सन, लागूऔषध कारोबारी र अपराधीमा बढ्दै त्रास

फरार प्रतिवादी पक्राउ गर्न उमेश निरौलाको निरन्तर एक्सन, लागूऔषध कारोबारी र अपराधीमा बढ्दै त्रासमनाेज शाह जितपुर बारा श्रवण १३ गते: इलाका प्रहरी कार्यालय जितपुरका प्रमुख प्रहरी निरीक्षक उमेश निरौलाको नेतृत्वमा अपराध नियन्त्रण अभियानलाई तीव्रता दिइएको छ। लागूऔषध कारोबार, चोरी तथा तस्करीमा संलग्न व्यक्तिमाथि लगातार कारबाही भइरहेका बेला फरार प्रतिवादीहरू समेत प्रहरीको नियन्त्रणमा पर्न थालेका छन्।यसैक्रममा … Read more

सुनसरी घटनालाई लिएर काठमाडौंमा प्रदर्शन : सरकारलाई २४ घण्टे अल्टिमेटम, माग पूरा नभए विनय यादव आमरण अनशनमा बस्ने चेतावनी

सुनसरी घटनालाई लिएर काठमाडौंमा प्रदर्शन : सरकारलाई २४ घण्टे अल्टिमेटम, माग पूरा नभए विनय यादव आमरण अनशनमा बस्ने चेतावनी स्पर्श खबर जितपुर बारा १२ गते सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनाको विरोधमा राष्ट्रिय एकता दलले काठमाडौंमा प्रदर्शन गर्दै सरकारलाई २४ घण्टे अल्टिमेटम दिएको छ। प्रदर्शनमा सहभागीहरूले घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कानुनबमोजिम कडा कारबाही तथा … Read more

जितपुरमा ईभी कार अनियन्त्रित, किराना पसल र ज्वेलर्समा ठक्कर — दुई जना सामान्य घाइते

जितपुरमा ईभी कार अनियन्त्रित, किराना पसल र ज्वेलर्समा ठक्कर — दुई जना सामान्य घाइतेस्पर्श खबर जितपुर बारा ११ गते जितपुर सिमरा उपमहानगरपालिका–७ टेढा रोडस्थित भित्री सडकखण्डमा आइतबार दिउँसो ईभी कार अनियन्त्रित भई दुर्घटना हुँदा दुई जना सामान्य घाइते भएका छन्। दुर्घटनामा मानवीय क्षति नभए पनि किराना पसल, ज्वेलर्स र कारमा उल्लेखनीय क्षति पुगेको प्रहरीले जनाएको … Read more

द जितपुर रेस्टुरेन्टमा ट्राफिक प्रमुख राज गुप्ताकाे भव्य सम्मान तथा बिदाइ

द जितपुर रेस्टुरेन्टमा ट्राफिक प्रमुख राज गुप्ताकाे भव्य सम्मान तथा बिदाइस्पर्श खबरले जितपुर बारा असार २८ गते: जितपुरसिमरा उपमहानगरपालिका–७ स्थित द जितपुर रेस्टुरेन्टमा आयोजित एक विशेष कार्यक्रमका बीच अस्थायी ट्राफिक पोस्ट, जितपुरका प्रमुख राज गुप्ताकाे सम्मानसहित भव्य बिदाइ गरिएको छ। नारायणी जनसेवा यातायात प्रालिको आयोजनामा सम्पन्न कार्यक्रममा प्रमुख राजगुप्ताले आफ्नो कार्यकालमा जितपुर क्षेत्रमा ट्राफिक व्यवस्थापनलाई … Read more

जितपुरमा ‘कन्हैया डिजिटल भिडियोग्राफी’ शुभारम्भ, एकै ठाउँबाट विविध डिजिटल सेवा उपलब्ध हुने

जितपुरमा ‘कन्हैया डिजिटल भिडियोग्राफी’ शुभारम्भ, एकै ठाउँबाट विविध डिजिटल सेवा उपलब्ध हुने स्पर्श खबर जितपुर बारा असार २२ गते: बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–७ स्थित इलाका प्रहरी कार्यालय जितपुरको छेउमा ‘कन्हैया डिजिटल भिडियोग्राफी’ औपचारिक रूपमा सञ्चालनमा आएको छ। शनिबार आयोजित एक कार्यक्रमबीच इलाका प्रहरी कार्यालय जितपुरका प्रहरी निरीक्षक तेज नारायण बैठाले रिबिन काटेर सेवाको उद्घाटन … Read more

मदरसा इस्लामियाका प्रधानाध्यापक अब्दुल सतार अन्सारीको निधनप्रति जीतपुरसिमरामा शोक, बुधबार सबै विद्यालय बन्द

स्पर्श खबर जितपुर बारा असार १६ गते: जीतपुरसिमरा उपमहानगरपालिकाले वडा नं. ७, जीतपुरस्थित मदरसा इस्लामियाका प्रधानाध्यापक अब्दुल सतार अन्सारीको असामयिक निधनप्रति गहिरो शोक व्यक्त गर्दै उपमहानगरपालिका क्षेत्रभित्र सञ्चालित सबै सामुदायिक तथा संस्थागत (निजी) विद्यालयमा एक दिन शोक बिदा दिने निर्णय गरेको छ।उपमहानगरपालिकाले जारी गरेको सूचनाअनुसार अन्सारीको असार १५ गते निधन भएको हो। उहाँको निधनले स्थानीय … Read more

निरौलाको कडा एक्सन : जितपुरमा गाँजा तस्करीविरुद्ध ‘स्ट्रिङ अपरेसन’, दुई पक्राउ, करिब २ केजी गाँजा बरामद

निरौलाको कडा एक्सन : जितपुरमा गाँजा तस्करीविरुद्ध ‘स्ट्रिङ अपरेसन’, दुई पक्राउ, करिब २ केजी गाँजा बरामदस्पर्श खबर जितपुर बारा असार १६ गते: इलाका प्रहरी कार्यालय जितपुरले साेमबारकाे दिन लागूऔषध गाँजाको अवैध कारोबारविरुद्ध कडा अभियान चलाउँदै विशेष ‘स्ट्रिङ अपरेसन’ सञ्चालन गरेको छ। प्रहरी प्रमुख उमेश निरौलाको नेतृत्वमा गरिएको अपरेसनमा जितपुरसिमरा उपमहानगरपालिका–७ का दुई फरक स्थानबाट गाँजा … Read more

जितपुरसिम्रा उद्योग वाणिज्य सङ्घमा गजेन्द्र गुप्ताको क्लिन स्वीप : ३३० मतान्तरसहित अध्यक्षमा ऐतिहासिक विजय

जितपुरसिम्रा उद्योग वाणिज्य सङ्घमा गजेन्द्र गुप्ताको क्लिन स्वीप : ३३० मतान्तरसहित अध्यक्षमा ऐतिहासिक विजयमनाेज शाह जितपुर बारा असार ८ गते: जितपुरसिमरा नगर उद्योग वाणिज्य सङ्घको नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनमा युवा व्यवसायी गजेन्द्रकुमार गुप्ता भारी मतान्तरसहित अध्यक्षमा निर्वाचित भएका छन्। गुप्ताले प्रतिद्वन्द्वी मनोजकुमार गुप्तालाई ३३० मतले पराजित गर्दै सङ्घको नेतृत्व आफ्नो पक्षमा पार्न सफल … Read more