सिमरामा झण्डै ३ किलो अफिमसहित दम्पती पक्राउ

सिमरामा झण्डै ३ किलो अफिमसहित दम्पती पक्राउस्पर्श खबर जितपुर बारा असाेज १४ गते: प्रहरीले जीतपुरसिमरा उपमहानगरपालिका–२, सिमरा चोकबाट झण्डै ३ किलो लागूऔषध अफिमसहित एक दम्पतीलाई पक्राउ गरेको छ।इलाका प्रहरी कार्यालय सिमरा र लागूऔषध नियन्त्रण ब्यूरो वीरगन्जको संयुक्त टोलीले पैदल हिँडिरहेका रौतहट चन्द्रपुर नगरपालिका–३ का ४३ वर्षीय आईते सिंह जिम्बा र उनकी पत्नी ४८ वर्षीया रोशनी … Read more

बारा–४ मा लोकेश सिंह सर्वसम्मत क्षेत्रीय सभापति निर्वाचित

बारा–४ मा लोकेश सिंह सर्वसम्मत क्षेत्रीय सभापति निर्वाचित स्पर्श खबर जितपुर बारा असाेज १४ गते:नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बारा जिल्ला निर्वाचन क्षेत्र नं. ४ को क्षेत्रीय सभापतिमा लोकेश सिंह सर्वसम्मत निर्वाचित हुनुभएको छ।क्षेत्रीय सभापतिमा निर्वाचित सिंहलाई कांग्रेस नेता–कार्यकर्ता तथा शुभेच्छुकहरूले हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्। सिंहको नेतृत्वमा क्षेत्र नं. ४ मा … Read more

जितपुरसिमरामा रास्वपाको मेयर दौड : सम्राट, सुरेश र सालिग्रामको चर्चा चुलियो

जितपुरसिमरामा रास्वपाको मेयर दौड : सम्राट, सुरेश र सालिग्रामको चर्चा चुलियोस्पर्श खबर जितपुर बारा १ गते जितपुरसिमरा उपमहानगरपालिकाको आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट मेयरका सम्भावित उम्मेदवारबारे चर्चा सुरु भएको छ। रास्वपाबाट मेयरको दौडमा सम्राट उपाध्याय, नगर अध्यक्ष सुरेश केसी र सालिग्राम अधिकारीको नाम चर्चामा आएको छ। युवामाझ लोकप्रिय सम्राट उपाध्याय … Read more

सिम्रौनगढमा रेमिट्यान्स काण्ड : ३० लाखभन्दा बढी हिनामिना आरोप, सञ्चालक फरार, दुई जना पक्राउविदेशबाट आएको रकम सेवाग्राहीलाई नदिएको आरोप, काउन्टर बन्द गरेर साह सम्पर्कविहीन

सिम्रौनगढमा रेमिट्यान्स काण्ड : ३० लाखभन्दा बढी हिनामिना आरोप, सञ्चालक फरार, दुई जना पक्राउविदेशबाट आएको रकम सेवाग्राहीलाई नदिएको आरोप, काउन्टर बन्द गरेर साह सम्पर्कविहीनसिकिन्द्र साह सिम्रैनगढ भदौ ३१ गते:बाराको सिम्रौनगढमा विदेशबाट आफन्तले पठाएको रेमिट्यान्स रकम हिनामिना गरेको आरोपमा मनी ट्रान्सफर सञ्चालक फरार भएका छन्। कन्काली माइ मनी ट्रान्सफरका सञ्चालक रौतहट माधवनारायण नगरपालिका–८, राजवडा निवासी २८ … Read more

४ हजार ५ सय सदस्यलाई सहकारी र संरक्षण शिक्षा : सिदरिय टोलबाट अभियान तीव्र

४ हजार ५ सय सदस्यलाई सहकारी र संरक्षण शिक्षा : सिदरिय टोलबाट अभियान तीव्रस्पर्श खबर जितपुर बारा भदौ २४ गते: बाराको जितपुरसिमरा उपमहानगरपालिका–६ र ७ अन्तर्गत सिदरिय टोलमा सहकारी तथा संरक्षण शिक्षा कार्यक्रम सम्पन्न भएको छ। जनकल्याण मध्यवर्ती बचत तथा ऋण सहकारी संस्था लिमिटेड, सिमरा र पर्सा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र जनहित उपभोक्ता समितिको संयुक्त … Read more

बलात्कारीलाई फाँसीको सजाय सुनिश्चित गरियोस् : सांसद साहजान खातुन

बलात्कारीलाई फाँसीको सजाय सुनिश्चित गरियोस् : सांसद साहजान खातुनमनाेज शाह जितपुर बारा भदौ ३ गते: नेपाली कांग्रेसकी सांसद साहजान खातुनले बलात्कार गर्ने व्यक्तिलाई फाँसीको सजाय हुने गरी कानुनी व्यवस्था गर्न सरकारसँग माग गरेकी छन्। बुधबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद खातुनले बारामा तीन वर्षीया बालिकामाथि भएको बलात्कारपछि हत्या गरिएको घटना मानवतामाथिकै कलंक भएको बताइन्। उनले … Read more

आगामी निर्वाचनसम्म कुनै पनि प्रदेश सरकारमा सहभागी नहुने अग्रगामी मोर्चाको निर्णय

आगामी निर्वाचनसम्म कुनै पनि प्रदेश सरकारमा सहभागी नहुने अग्रगामी मोर्चाको निर्णय बुटवल भदौ २ गते: अग्रगामी मोर्चाले आगामी निर्वाचनसम्म देशका कुनै पनि प्रदेश सरकारमा आफ्ना घटक दलहरू सहभागी नहुने निर्णय गरेको छ। मोर्चाको बैठकले प्रदेश सरकार गठन तथा सञ्चालनमा देखिएको राजनीतिक असंवैधानिकता र गैरलोकतान्त्रिक प्रवृत्तिको विरोध गर्दै यस्तो निर्णय गरेको हो। मोर्चाले मगलबार जारी गरेको … Read more

स्टार पानी उद्योगको लफडा : मृतकको रकमबारे विवाद, सञ्चालक भन्छन्—‘प्रशासनमा ५ लाख ५० हजार जम्मा गरिसकेका छौं’

स्टार पानी उद्योगको लफडा : मृतकको रकमबारे विवाद, सञ्चालक भन्छन्—‘प्रशासनमा ५ लाख ५० हजार जम्मा गरिसकेका छौं’स्पर्श खबर जितपुर बारा साउन ३० गते: जितपुर सिमरा उपमहानगरपालिका–८ स्थित स्टार पानी उद्योगमा मृतकको रकम भुक्तानीको विषयलाई लिएर विवाद चर्किएको छ। मृतक परिवारले पाउनुपर्ने रकम नपाएको आरोप लगाउँदै उद्योगअगाडि विरोध तथा नाराबाजी गर्दै आएको छ । यता उद्योग … Read more

पर्सा राष्ट्रिय निकुञ्जमा बाघको संख्या ह्वात्तै बढ्यो, ४१ बाट ७१ पुग्यो

पर्सा राष्ट्रिय निकुञ्जमा बाघको संख्या ह्वात्तै बढ्यो, ४१ बाट ७१ पुग्योस्पर्श खबर जितपुर बारा साउन २९ गते: पर्सा राष्ट्रिय निकुञ्जमा बाघको संख्या उल्लेख्य रूपमा वृद्धि भएको छ। निकुञ्जका बारा आधारभार कार्यालय प्रमुख रामचन्द्र खतिवडाका अनुसार विगतको गणनामा ४१ वटा बाघ रहेकोमा पछिल्लो गणनामा संख्या बढेर ७१ वटा पुगेको हो। बाघको संख्या ३० वटाले बढेसँगै निकुञ्जको … Read more

सामाजिक लेखापरीक्षणमार्फत पारदर्शिताको सन्देश : बकुलियाको नमूना विद्यालयको वार्षिक आम्दानी १ करोड २६ लाखभन्दा बढीस्पर्श खबर जितपुर बारा साउन २० गते:बाराको जीतपुरसिमरा उपमहानगरपालिका–५ बकुलियास्थित श्री नेपाल राष्ट्रिय नमूना माध्यमिक विद्यालयले विद्यालयको आर्थिक तथा प्रशासनिक गतिविधिलाई पारदर्शी, उत्तरदायी तथा सुशासित बनाउने उद्देश्यले सामाजिक लेखापरीक्षण तथा सर्वपक्षीय छलफल कार्यक्रम सम्पन्न गरेको छ। बकुलिया क्याम्पसको सभाकक्षमा लेखापरीक्षण समितिका … Read more