डिआइजी चतुर्वेदीद्वारा बारा जिल्ला प्रहरीको निरीक्षण
स्पर्श खबर जितपुर बारा जेठ ६ गते मधेस प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) उमा प्रसाद चतुर्वेदीले बारा जिल्ला प्रहरी कार्यालयको निरीक्षण गर्दै सङ्गठनको प्रभावकारिता र सेवा प्रवाहमा सुधार ल्याउन बृहत् निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न गरेका छन् । जिल्ला प्रहरी कार्यालय बारामा आयोजित कार्यक्रममार्फत डिआइजी चतुर्वेदीले शान्ति सुरक्षा सुदृढीकरण, सीमावर्ती अपराध नियन्त्रण, … Read more