वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण समितिले बिहीबार विशेष आर्थिक क्षेत्र प्राधिकरण (सेज) को अनुगमन तथा निरीक्षण

स्पर्श खबर जितपुर बारा चैत २१ गते: प्रतिनिधि सभा अन्तर्गतको उद्योग, वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण समितिले बिहीबार विशेष आर्थिक क्षेत्र प्राधिकरण (सेज) को अनुगमन तथा निरीक्षण गरेको छ। समितिका सदस्य एवं बारा क्षेत्र नं. ४ का सांसद किसान कुमार श्रेष्ठको नेतृत्वमा भएको अनुगमन टोलीले जीतपुरसिमरा उपमहानगरपालिका–४, औराहामा रहेको सेजमा हालै स्थापना भएका उद्योगहरूको … Read more

सामुहिक नमाजमा सिंगो नेपाल र मानव जातिको सुख, शान्ति र समृद्धिको कामना

मनाेज शाह जितपुर बारा चैत १८ गते:बारामा इस्लाम धर्मावलम्बीले आज बिहान जितपुरस्थित जामा मस्जिद सामुहिक नमाज वाचन गरेका छन् । एक महिनासम्म निराहार ब्रत बसेका इस्लाम धर्मावलम्बीले सोमवार जितपुरस्थित मजिदमा सामुहिक नमाज बाचन गरेका हुन् ।मजिदमा जितपुरका हजारौं भन्दा बढीले इस्लाम धर्मावलम्बीले सामुहिक नमाज वाचन गरेको जामा मस्जिद संचालक समितिका अध्यक्ष माेहराम असरीले बताए । … Read more

बारा प्रहरीले एक सय ८५ बोरा केराउ बरामद

स्पर्श खबर जितपुर बारा चैत १८ गते : जिल्ला प्रहरी कार्यालय बारा प्रहरीले चार लाख ४४ हजार बराबरको केराउ बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक बिजयराज पण्डितले सोमबार एक प्रेस विज्ञप्ति मार्फत जानकारी दिएका छन्। विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको टोलीले सो केराउ बरामद गरेको हो। … Read more

बाराका सञ्चारकर्मीहरुले हातमा कालोपट्टी बाँधी विरोध

स्पर्श खबर जितपुर बारा चैत १८ गते: एभिन्युज टेलिभिजनका स्व.पत्रकार सुरेश रजकलाई न्याय दिनुपर्ने माग गर्दै आईतबार बाराका सञ्चारकर्मीहरुले हातमा कालोपट्टी बाँधी विरोध गरेका छन्। नेपाल पत्रकार महासंघको पूर्व निर्धारित कार्यक्रम अनुसार महासंघ बाराको अगुवाईमा सञ्चारकर्मीहरुले हातमा कालोपटृी बाँधी विरोध गरेका हुन्। पत्रकार माथिको दमन बन्द गर,स्व.पत्रकार सुरेश रजकलाई न्याय देउ,हिंसात्मक आक्रमण बन्द गर,प्रेस तथा … Read more

ईदको अवसरमा मस्जिद ईदगाह सजाइयो।

ईदको अवसरमा मस्जिद ईदगाह सजाइयो। मनोज शाह जितपुर बारा चैत १८ गते बारा जिल्लाका मुस्लिम बहुलीय क्षेत्रमा अहिले पित्राको लागि मजित इतिहास रहेको छ। इस्लाम धर्मलम्बीहरूले एक महिना लामो बारे घन्टे निर्जल व्रत बसेर रामजान पूरा गरेका छन्। बिहान ४ बजे भोजन सेरी गरेर निर्जल व्रत बस्ने र साँझ ६ बजे भोजन इफ्तारी गर्ने एक … Read more

जनकपुरमा प्रहरी र स्थानीय बीच झडप

स्पर्श खबर जितपुर बारा चैत १७ गते: जनकपुरमा प्रहरी र स्थानीय बीच झडप भएको छ । आशु यादवको हत्याराहरुको पक्राउको माग गर्दै स्थानीयले जनकपुर- जलेश्वर सडक खण्ड अवरुद्ध गरेर प्रदर्शन गर्दा प्रहरीले खुलाउने क्रममा झडप भएको छ । जसमा दर्जनौं सेल अश्रुग्यास प्रहार भएको छ भने कयौं समान्य घाइते भएका छन् । तस्बिर : पत्रकार … Read more

नबिल बैंक मधेस प्रदेश शाखाका कार्यरत साहकाे मानवता: दुर्घटनामा परेका तीन जनाको ज्यान जोगाए

सन्तोषकाे मानवता: दुर्घटनामा परेका तीन जनाको ज्यान जोगाए स्पर्श खबर जितपुर बारा चैत १६ गते । सन्तोष कुमार साहको साहसिक र मानवीय कदमले शनिवार बिहान तीन जनाको जीवन जोगाएको छ । नबिल बैंक मधेस प्रदेश शाखामा कार्यरत साहले सडक दुर्घटनामा गम्भीर घाइते भएका तीन जनालाई समयमै अस्पताल पुर्‍याएर मानवताको अनुपम उदाहरण प्रस्तुत गरेका छन् ।जितपुरसिमरा … Read more

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजावादीहरु अझै आक्रमण, हत्या, आगजनी गर्न सक्रिय

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजावादीहरु अझै आक्रमण, हत्या, आगजनी गर्न सक्रिय रहेको चेतावनी दिएका छन्। प्रेस सेन्टर नेपालको पाँचौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रचण्डले राजावादीहरुले शुक्रबार काठमाडौंमा गरेका गतिविधिलाई आपत्तिजनक भन्दै प्रजातान्त्रिक मूल्य–मान्यतामाथि खतरा रहेको बताए। उनले भने, “राजावादीहरुले हिंसा, तोडफोड र आगजनीको बाटो समात्न खोजिरहेका छन्। … Read more

सञ्चारकर्मी र सञ्चारगृहमाथि भएको आक्रमणबारे अध्ययन गर्न सात सदस्यीय समिति

सञ्चारकर्मी र सञ्चारगृहमाथि भएको आक्रमणबारे अध्ययन गर्न सात सदस्यीय समितिरासस काठमाडौँ : नेपाल पत्रकार महासङ्घले तीनकुनेमा शुक्रबार भएको प्रदर्शनमा सञ्चारकर्मीको मृत्यु र सञ्चारगृहमाथि भएको आक्रमणको अध्ययन गर्न सात सदस्यीय समिति गठन गरेको छ । महासङ्घको आज राजधानीमा बसेको उपलब्ध पदाधिकारी र केन्द्रीय सदस्यको बैठकले उपाध्यक्ष उमीद बागचन्दको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरेको हो । … Read more

नगर निर्माण व्यवसायी संघ जीतपुरसिमराको दोश्रो बार्षिक साधारण सभा

नगर निर्माण व्यवसायी संघ जीतपुरसिमराको दोश्रो बार्षिक साधारण सभा सम्पन्नमनाेज शाह जितपुर बारा चैत १६ गते : नगर निर्माण व्यवसायी संघ जीतपुरसिमराको दोश्रो बार्षिक साधारण सभा शनिवार सिमरामा सम्पन्न भएको छ ।जीतपुरसिमरा उपमहानगरपालिका भित्र रहेका निर्माण व्यवसायीहरुको छाता संगठनका रुपमा दुई बर्ष अघि स्थापना भएको नगर निर्माण व्यवसायी संघको दोश्रो साधारण सभाका अवसरमा शनिवार सिमरा … Read more