काठमाडौं : संघीय संसद् राष्ट्रिय सभाको बैठक बुधबार बस्दैछ । बैठक दिउँसो सवा १ बजे बस्ने तय भएको छ।
बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोराको जानकारी अध्यक्ष नारायाण दाहालले गर्नेछन्। त्यसपछि पानी जहाज सञ्चालन तथा व्यवस्थापनं विधेयक, २०८१ सम्बन्धी समितिको प्रतिवेदन पेश हुनेछ।
बैठकमा शहीद दशरथ चन्द स्वास्थ्य विश्वविद्यालय,