हिमालयन शेर्पालाई जीतपुरसिमरा गोल्डकपको उपाधि

हिमालयन शेर्पालाई जीतपुरसिमरा गोल्डकपको उपाधिस्पर्श खबर जितपुर बारा चैत ३० गते: मच्छिन्द्र फुटबल क्लब विरुद्ध फराकीलो जित निकाल्दै हिमालयन शेर्पा क्लबले जीतपुरसिमरा गोल्डकपको उपाधि उचालेको छ ।हिमालयन शेर्पाले १० लाख नगद र ट्रफि प्राप्त गरेको भने उपविजेता मच्छिन्द्रले ५ लाखमा चित बुझायो । गत संस्करणमा समेत फाइनलमा पराजित मच्छिन्द्र लगातार दोश्रोपटक उपविजेतामा सिमीत बनेको हो … Read more

दुर्गा प्रसाईंले गरे भारतको आसाम प्रहरीसमक्ष आत्मसमर्पण

स्पर्श खबर जितपुर बारा चैत २८ गते: दुर्गा प्रसाईंले गरे भारतको आसाम प्रहरीसमक्ष आत्मसमर्पण राजसंस्थावादी आन्दोलनको नेतृत्व गरेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले भारतको आसाम राज्यको प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन्। नेपाल प्रहरीको अनुरोधमा आसाम प्रहरीले पक्राउ गर्ने तयारी गरिरहँदा उनले प्रहरीसमक्ष नै आत्मसमर्पण गरेको पारिवारिक स्रोतले जानकारी दिएको छ। आसाम प्रहरीले पूर्वी नाका काँकरभिट्टामा नेपाल प्रहरीलाई … Read more

नेपाली सेनाको तेश्रो गोरखा – जितगढी पदयात्रा गोरखाबाट सुरु

स्पर्श खबर जितपुर बारा चैत २८ गते: नेपाली सेनाको तेश्रो राष्ट्रिय झण्डा गोरखा – जितगढी पदयात्रा गोरखाबाट सुरु नेपालको राष्ट्रिय झण्डा, नेपाली सेनामा सबैभन्दा पहिले खडा भएका पाँच कम्पनीहरू तथा जितगढी लडाइँमा सहभागी गुरुबक्स गुल्मको झण्डासहित गोरखामा तैनाथ रिपुमर्दन गणबाट ऐतिहासिक पोशाक तथा परम्परागत बाजागाजा सहितको टोलीको सहभागीतामा चैत्र २८ गतेबाट तेश्रो गोरखा-जितगढी पदयात्रा गोरखाबाट … Read more

जीतपुरसिमरा गोल्डकप प्रतियोगिताको फाइनल खेलको समापन समारोहमा पुर्ब प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्ड आउँन

स्पर्श खबर जितपुर बारा चैत २८ गते: बाराको सिमरामा भोलि चैत्र २९ गते नेकपा माओवादि केन्द्रका अध्यक्ष तथा पुर्ब प्रधानमन्त्री पुष्पकमल दहाल ( प्रचण्ड) आउँनु हुने भएको छ । शुक्रबार साँझ ६ बजे सिमरा रङ्गशालामा हुने जीतपुरसिमरा गोल्डकप प्रतियोगिताको फाइनल खेलको समापन समारोहमा प्रचण्ड आउँन लाग्नुभएको जनाईएको छ ।नेकपा माओबादी केन्द्रका अध्यक्ष तथा ं पूर्व … Read more

जीतपुरसिमराले आधारभूत तह परीक्षा २०८१ को नतिजा सार्वजनिक, ४३.६० प्रतिशत

जीतपुरसिमराले आधारभूत तह परीक्षा २०८१ को नतिजा सार्वजनिक, ४३.६० प्रतिशत स्पर्श खबर जितपुर बारा चैत २८ गते : : जीतपुरसिमरा उपमहानगरपालिकाले कक्षा ८ अन्तर्गत लिइएको अधारभूत तह परीक्षा २०८१ को नतिजा सार्वजनिक गरेको छ। सार्वजनिक नतिजा अनुसार कुल परीक्षार्थीमध्ये ४३.६० प्रतिशत विद्यार्थी नोन्ग्रेड भएका छन्। जीतपुरसिमरा उपमहानगरपालिकाको शिक्षा शाखाका अनुसार यस वर्षको आधारभूत तह परीक्षामा … Read more

हिमालयन शेर्पा जीतपुरसिमरा गोल्डकपको फाइनलमा प्रवेश

स्पर्श खबर जितपुर बारा चैत २७ गते: घरेलु मैदानमा आयोजक नवजनजागृति युवा क्लब सिमरालाई २–१ गेल अन्तरले स्तब्ध पार्दै ए डिभिजन क्लब हिमालयन शेर्पा जीतपुरसिमरा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।  बुधबार राती सिमरा रङ्गशालाको फ्लड लाईटमा उपस्थित करिब १० हजार घरेलु समर्थकलाई निराश पार्दै हिमालयन शेर्पाले उपाधि भिडन्तमा अर्को ए डिभीजन टोली मच्छिन्द्र फुटबल क्लबसंगको … Read more

हिमालयन शेर्पा उपाधि नजिक

हिमालयन शेर्पा उपाधि नजिकस्पर्श खबर जितपुर बारा चैत २७ गते:घरेलु मैदानमा आयोजक नवजनजागृति युवा क्लब सिमरालाई २–१ गेल अन्तरले स्तब्ध पार्दै ए डिभिजन क्लब हिमालयन शेर्पा जीतपुरसिमरा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।बुधबार राती सिमरा रङ्गशालाको फ्लड लाईटमा उपस्थित करिब १० हजार घरेलु समर्थकलाई निराश पार्दै हिमालयन शेर्पाले उपाधि भिडन्द्र अर्को ए डिभीजन टोली मच्छिन्द्र … Read more

जीतपुरसिमरा गोल्डकप : मच्छिन्द्र फाइनलमा

जीतपुरसिमरा गोल्डकप : मच्छिन्द्र फाइनलमास्पर्श खबर जितपुर बारा चैत २६ गते : मच्छिन्द्र फुटबल दोश्रोपटक जीतपुरसिमरा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । १५ औं संस्करणको पहिलो सेमीफाइनलमा मंगलबार राती चितवनको हनामी विएफसी भरतपुरलाई १–० गोल अन्तरले हराउँदै मच्छिन्द्र फुटबल क्लब फाइनल प्रवेश गरेको हो ।गत बर्ष सम्पन्न १४ औं संस्करणको उपाधि भिडन्तमा नेपाल पुलिस क्लबसंग … Read more

प्रधानमन्त्री केपी शर्मा ओली मधेश प्रदेश सभाको बैठकलाई सम्बोधन

स्पर्श खबर जितपुर बारा चैत २६ गते: नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली मधेश प्रदेश सभाको बैठकलाई सम्बोधन गर्न आज मंगलवार जनकपुरधाम आउन लागेका छन् । मधेश प्रदेश सभाको बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने र त्यसपछि सभाले धन्यवाद प्रस्ताव पारित गर्ने दुईवटा कार्यसूची रहेको छ । सभासदहरुलाई बिहान १० बजे प्रदेश सभामा … Read more

जीतपुरसिमरा गोल्डकप : हिमालयन शेर्पा सेमीफाइनलमा

स्पर्श खबर जितपुर बारा चैत २५ गते: जीतपुरसिमरा गोल्डकप : हिमालयन शेर्पा सेमीफाइनलमाहिमालयन शेर्पा क्लब जीतपुरसिमरा गोल्डकपको सेमीफाइनलमा प्रवेश गरेको छ । सिमरा रङ्गशालामा सोमबार राती भएको ‘ए’ डिभीजन भिडन्तमा फ्रेण्डस क्लबलाई १–० ले स्तब्ध पार्दै हिमालयन शेर्पा सेमीफाइनलमा प्रवेश गरेको हो ।सोमबारको खेलसंगै जीतपुरसिमरा गोल्डकपको १५ औं संस्करणको सेमीफाइनल समिकरण पुरा भएको छ । … Read more