स्पर्श खबरद्वारा शान्ति युवा विकास मञ्चलाई फुटबल जर्सी वितरण
स्पर्श खबर जितपुर बारा असार २८ गते:
स्पर्श खबरद्वारा शान्ति युवा बिकास मञ्चलाई फुटबल जर्सी बितरण गरिएको छ । जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ स्थित रहेको शान्ति युवा विकास मञ्चलाई स्पर्श खबरद्वारा फुटबल जर्सी वितरण गरिएको हो शान्ति युवा विकास मञ्चले फुटबल खेलाडीहरूको उन्नति, प्रगति गर्ने उदेश्यले स्पर्श खबरका सञ्चालक मनाेज कुमार साहले आज क्लबका अध्यक्ष योगेश अधिकारीलाई खेल जर्सी हस्तान्तरण गरेका छन् ।
स्पर्श खबरद्वारा शान्ति युवा विकास मञ्चलाई फुटबल जर्सी वितरण


