जितपुरसिमरा  उपमहानगरपालिका वडा नम्बर ३ का खेलाडी  युवाहरूलाई अगाडि बढाउनको लागि खेलकुद  सामग्री हस्तान्तरण 

स्पर्श खबर जितपुर बारा असार ३१ गते:ठाठी माई युवा क्लबलाई खेलकुद सामग्री हस्तान्तरण गरेकाे छ । जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ३ स्थित रहेको ठाँटीमाई युवा क्लबलाई जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ३ कार्यालयले खेलकुद समाग्री हस्तान्तरण गरेको छ। जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ३ का वडा कार्यबाहक अध्यक्ष माया विकले आफ्नो वडाका युवाहरूलाई सामग्री हस्तान्तरण गरेका छ … Read more

अशोक स्टिलको चिम्नी बिग्रियो, हानिकारक धुँवाले सर्वसाधारणलाई सास्ती

वीरगन्ज–पथलैया औद्योगिक करिडोर अन्तर्गत जीतपुरसिमरा उपमहानगरपालिकाको सिमरामा सञ्चालित अशोक स्टिलबाट निस्कने धुँवाका कारण स्थानीय समस्यामा परेका छन् । उक्त धुँवा मानव स्वास्थ्यका लागि हानिकारक रहेको छ । उद्योगको कबाड पगाल्ने भट्टीबाट निस्कने धुँवा चिम्नीबाट नभई सिधै हावामा छाड्नाले श्वासप्रश्वासमा समस्या देखिनुका साथै आँखा पोल्ने गरेको उनीहरूको गुनासो छ । उद्योगहरुले जथाभावी धुँवा छोड्दा स्थानीय र … Read more

बाराको श्री फकिरा गिरी राजेश्वर गिरी मा वि नगौल, जितपुरमा छात्रवृत्ति वितरण सम्पन्न

मनाेज शाह जितपुर बारा असार ३० गते: बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ स्थित रहेको श्री फकिरागिरी राजेश्वर मावि नगौ जितपुर बारामा आर्थिक वर्ष २०८१८२ को छात्रवृत्ति रकम तयार पोशाक वितरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जितपुर कार्यबाहक  वडाध्यक्ष सीता उप्रेती रहनुभएको थियो। सबै विद्यार्थीहरू सबै शिक्षकबीच राम्रो … Read more

बारा र पर्सामा खानेपानी अभाव विशेष समिति गठन गर्न संसद श्रेष्ठको माग

बारा र पर्सामा खानेपानी अभाव विशेष समिति गठन गर्न संसद श्रेष्ठको मागस्पर्श खबर जितपुर बारा ३० गते:बारा क्षेत्र नम्बर ४ का संघीय संसद एवं पूर्वमन्त्री किसानकुमार श्रेष्ठले बारा र पर्सा क्षेत्रमा खानेपानी समस्याको समाधानका लागि संसदीय विशेष समिति गठनको माग गर्नुभएको छ। आइतबार प्रतिनिधि सभामा बैठकको विशेष समयमा बोल्दै संसद श्रेष्ठले शुद्ध पिउने पानीको अभाव … Read more

सीके राउत भन्छन् : दुई करोड ठगेर भागेकाहरुलाई बाराका जनताले कारबाही गरे

सीके राउत भन्छन् : दुई करोड ठगेर भागेकाहरुलाई बाराका जनताले कारबाही गरे काठमाडौं,२९असारःजनमत पार्टीका अध्यक्ष डा.सीके राउतले पार्टीको एक करोड ९० लाख रुपैयाँ लिएर भागेका दुई जनालाई जनताले कारबाही गरेका दाबी गरेका छन् । पार्टीको कारबाहीमा परेका उपाध्यक्ष दीपक साह र कोषाध्यक्ष सुरेन्द्रनारायण यादवलाई बाराको क्षेत्र नम्बर २ मा पार्टीकै कार्यकर्ताले मोसो फ्याँकेको समाचार बाहिरिएपछि … Read more

मानव अधिकार तथा सामाजिक न्याय मञ्च नेपाल ( मानव अधिकार एलायन्स )को २६ औँ स्थापना दिवस भब्य र सभ्य सम्पन्न

स्पर्श खबर जितपुर बारा असार २८ गते: मानव अधिकार तथा सामाजिक न्याय मञ्च नेपाल ( मानव अधिकार एलायन्स )को २६ औँ स्थापना दिवसको अवसरमा एलायन्स बाराले नागरिक समाजको भूमिका विषयक सरोकारवालाको बीचमा बकुलियामा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ ।कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य देवनारायण चौधरीले मानव अधिकार संरक्षणका लागि सबै लाग्नुपर्ने कुरामा जोड दिनुभयो । … Read more

स्पर्श खबरद्वारा शान्ति युवा विकास मञ्चलाई  फुटबल जर्सी वितरण

स्पर्श खबरद्वारा शान्ति युवा विकास मञ्चलाई  फुटबल जर्सी वितरणस्पर्श खबर  जितपुर बारा असार २८ गते:स्पर्श खबरद्वारा शान्ति युवा बिकास मञ्चलाई फुटबल जर्सी बितरण गरिएको छ । जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ स्थित रहेको शान्ति युवा  विकास मञ्चलाई स्पर्श खबरद्वारा फुटबल जर्सी वितरण गरिएको हो  शान्ति युवा विकास मञ्चले फुटबल खेलाडीहरूको उन्नति, प्रगति गर्ने उदेश्यले स्पर्श खबरका सञ्चालक मनाेज कुमार … Read more

पिकअप भ्यानले पछाडिबाट ट्रकलाई ठक्कर दिदा दुई जना घाइते

स्पर्श खबर जितपुर बारा असार २६ गते: जितपुरसिमरा उपमहानगरपालिका वडा ९ नितपुर चाैक नजिक ट्रकलाई पिक भ्यानले ठक्कर दिएको छ । रोकिराखेको ट्रकलाई पिक अप भ्यानले पछाडी ठक्कर दिदा दुई जना घाइते भएका छन्। दुई जना गम्भीर रहेका छन्। घाइते हुनेमा पिकअप चालक मकवानपुरको हेटौडा उपमहानगरपालिका ८ बस्ने ४७ वर्षीय कृष्णहरि दाहाल रहेको जिल्ला प्रहरी … Read more

सार्वजनिक यातायात व्यवसायीहरूले अनिश्चितकालीन यातायात बन्दको घोषणा

स्पर्श खबर जितपुर बारा २६ गते : बारामा विभिन्न माग राख्दै सार्वजनिक यातायात व्यवसायीहरूले अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेका छन्। बारामा संचालनमा रहेका बस,म्याजिक भ्यान र ईभि गाडी लगायतका यातायात संघहरुले विभिन्न माग राख्दै बुधबारदेखि यातायात बन्द गर्न घोषण गरेका हुन् । व्यवस्थित पार्किङको व्यवस्था नरहेको,लाइसेन्स,रुट प्रमिट र अनुमतिपत्र बिना सवारीसाधन सडक चलाएको,गाडीको क्षमतामा भन्दा … Read more

सार्वजनिक विद्यालयहरुलाई निजी विद्यालयको स्तरमा पुर्‍याउने गरी काम भइरहेको छ : मन्त्री पन्त

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सरकारले सामुदायिक र सार्वजनिक विद्यालयहरुलाई पनि निजी विद्यालयको स्तरमा पुर्‍याउने गरी काम अघि बढाइरहेको बताउनुभएको छ । राष्ट्रिय सभाको मंगलबारको बैठकमा सांसदहरुले उठाउनुभएका जिज्ञासाको जवाफ दिँदै मन्त्री पन्तले राज्यले यथेष्ठ लगानी गर्नसक्यो भने निजी स्तरकै सरकारी विद्यालयहरु बन्ने दाबी गर्नुभयो । सरकारले उच्च शिक्षालाई पनि समयानुकुल बनाउन … Read more