प्रधानमन्त्री केपी आेली भाेलि बारा आउदै

स्पर्श खबर जितपुर बारा साउन ८ गते: प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शुक्रबार बारा आउने निश्चित भएपछि परवानीपुर गाउँपालिका उत्साहित बनेको छ । प्रधानमन्त्री ओली बाराको परवानीपुर गाउँपालिकामा नवनिर्मित प्रशासनिक भवनको उद्घाटन समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यक्रम तय भएको हो । प्रधानमन्त्रीको आगमनलाई ऐतिहासिक अवसरका रूपमा लिँदै परवानीपुर गाउँपालिका अध्यक्ष … Read more

बारा संकटग्रस्त क्षेत्र घोषणा,आज आपतकालीन बैठक बस्दै

स्पर्श खबर जितपुर बारा साउन ८ गते: लामो समयदेखि वर्षा नहुनुका कारण उत्पन्न पानीको संकटलाई मध्यनजर गर्दै नेपाल सरकारले मधेश प्रदेशका सबै जिल्लालाई तीन महिनाका लागि संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। संकट व्यवस्थापनका लागि आवश्यक नीति, योजना तथा राहत कार्यक्रम तय गर्न जिल्ला प्रशासन कार्यालय बारामा आज दिउँसो ४ बजे विशेष बैठक बस्ने भएको छ … Read more

रमौली लोसाण्डाले दुई लाखको टेन्ट  समाग्री दलित समुदायलाई हस्तान्तरण

रमौली लोसाण्डाले दुई लाखको टेन्ट  समाग्री दलित समुदायलाई हस्तान्तरणमनाेज शाह जितपुर बारा साउन ७ गते:रमौली लोसाण्डाले दुई लाखको टेन्ट समाग्री   दलित समुदायलाई हस्तान्तरण गरेको छ। जितपुरसिमरा उपमहानगरपालिका वडा नं ८   कार्यालय रमैलीले  विभिन्न तथा दलित वर्गका नागरिकलाई विवाह पूजापाठ तथा विभिन्न सभा समारोहमा   सहज होस् भन्ने उद्देश्यले भाडाकुडा वितरण गरेको छ। वडा अध्यक्ष शिवशंकर महत्वका … Read more

पर्सामा सशस्त्र प्रहरीको चर्तीकला

पर्सामा सशस्त्र प्रहरीको चर्तीकलामनाेज शाह जितपुर बारा साउन ६ गते :सशस्त्र बेस क्याम्प साेलखपुरले गएराति ३वाट काट साइकल मान्छे सहित नियन्त्रणमा लिएको थियोे , अहिले काट ,मान्छे कहाँ छन् , सशस्त्र बेस क्याम्प साेलखपुरले बनमा बुझाएको हाे कि ३० हजार रकम लिएर छाेडेकाे हाे ,सशस्त्र बेस क्याम्प खाेलखपुरका प्रमुख हरिनारायण बस्नेत सँग बुझदा उहाँले भने … Read more

खरेलमाथि दुर्व्यवहार गर्ने भट्टराई प्रहरी नियन्त्रणमा,कार्यवाही गर्न एमालेको माग

स्पर्श खबर जितपुर बारा साउन ६ गते: जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १६ का वडाध्यक्ष हरिदेव खरेलमाथि दुर्व्यवहार गरेको अभियोगमा बारा प्रहरीले स्थानीय विकल्प भट्टराईलाई नियन्त्रणमा लिएको छ ।वडाध्यक्ष खरेललाई घरमै पुगेर दुर्व्यवहार गरेको अभियोगमा प्रहरीले जीतपुरसिमरा १६ का भट्टराईलाई नियन्त्रणमा लिएको हो । हलखोरिया साझेदारी वन समितिका अध्यक्ष समेत रहेका भट्टराई हाल जिल्ला प्रहरी कार्यालय … Read more

पर्सामा पटके सवारी र कबाडी करको नाममा ब्रह्मलुट

स्पर्श खबर जितपुर बारा साउन ६ गते: वीरगंज महानगरपालिका कार्यालयले ठेक्काबाट उठाउने पटके सवारी र कबाडी कर फेरि विवादमा आएको छ । वीरगंज महानगर–१७ आइसिपी गेट अगाडि र वडा नं २२ जगरनाथपुर प्रायः विवादमा आउने पटके सवारी र कबाडी कर सङ्कलन हुने ढाट हुन् । केही दिन अघि मधेस प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंह स्थलगत अनुगमन … Read more

नेपाल प्रहरीले ११ जना डिएसपीलाई एसपीमा बढुवा

नेपाल प्रहरीले ११ जना डिएसपीलाई एसपीमा बढुवा सिफारिस गरेको छ। सोमबार बसेको बढुवा समिति बैठकले ११ जना डिएसपीलाई एसपीमा बढुवा गर्न सिफारिस गरेको हो। बढुवा सिफारिस हुनेमा अनिलकुमार खड्का, महेश थापा, दिपेन्द्र पंजियार थारू, महेन्द्र नेपाल, रूपक खड्का, प्रेम सागर केसी, डिलबहादुर मल्ल, केशब भट्टराई, भुवनेश्वर प्रसाद साह, सुनिल मल्ल र दिपक खड्का छन्।

एसी मर्मत नगरेको झाेँकमा पसलेमाथि बाेतल प्रहार

स्पर्श खबर जितपुर बारा साउन ५ गते: बाराको कलैया उपमहानगरपालिका–५ अस्पताल रोडस्थित एसी सर्भिस सेन्टरमा एसी मर्मत कार्य समयमा नगरेको भन्दै एक जनाले पसल सञ्चालकमाथि बियरको बोतल प्रहार गरेका छन्। कलैया उपमहानगर -४ निवासी साहिल साहले करिब दुई वर्षअघि मर्मतको लागि दिएको स्याम्सुङ्ग कम्पनीको एसी तोकिएको समयमा मर्मत नगरिएको भन्दै सन्तोष कुमार साह सँग केहिबेर … Read more

बाराकाे सिमराबाट जुवातास खेल्ने ९ जना पक्राउ

स्पर्श खबर जितपुर साउन ३ गते जुवातास खेल्ने ९ जनालाई बारा प्रहरीले शनिबार पक्राउ गरेको छ। पक्राउ पर्नेमा जीतपुरसिमरा उपमहानगपालिका वडा नं १ वस्ने अन्दाजी वर्ष ३० को सुसन खाती सुनार , अन्दाजी वर्ष ५१ को राज कुमार भट्टराई, वडा नं २ वस्ने अन्दाजी वर्ष ४० को बलराम बिश्वकर्मा, अन्दाजी वर्ष ५६ को सुमन कुमार … Read more

जितपुर फुटबल तथा सिमरा फुटबल फाइनल खेल भिड्ने

जितपुर फुटबल तथा सिमरा फुटबल फाइनल खेल भिड्नेशान्ति युवा विकाश मञ्चद्वारा आयोजना गरिएको यो प्रतियोगिताको अन्तिम खेल भोलि बेलुका ४ बजेदेखि शान्तिटोल खेलमैदानमा हुने छ ।प्रथम जीतपुर नक आउट फुटबल प्रतियोगिता-२०८२ को उपाधिका लागि जीतपुर “ए” तथा NJPYC सिमराले श्रावण ३ गते शनिबारका दिन फाइनल खेल खेल्ने छन् ।हेर्न नछुटाउनुहोला ।