२० वर्षीय अभिनेत्रीसँग जोडी बन्दा विवादमा रणवीर
मुम्बई । बलिउडमा अभिनेताहरू प्राय आफू भन्दा कम उमेरका नायिकाहरूसँग चलचित्रमा रोमान्स गर्छन् । तर यति बेला आफू भन्दा धेरै नै कान्छी अभिनेत्रीसँग चलचित्रको पर्दामा रोमान्स गर्ने भएपछि अभिनेता रणवीर सिंह विवादमा छन् । ४० वर्षीय रणवीर सिंहले यति बेला नयाँ चलचित्र ‘धुरन्धर’मा आफू भन्दा आधा कम उमेरकी २० वर्षीय युवतीसँग रोमान्स गर्ने भएका छन् … Read more