विजया दशमीका लागि जितपुरसिमराकाे विभिन्न शक्तिपीठमा पूजाको आवश्यक तयारी पूरा

विजया दशमीका लागि जितपुरसिमराकाे विभिन्न शक्तिपीठमा पूजाको आवश्यक तयारी पूरास्पर्श खबर जितपुर असाेज ५ गते विजया दशमी पर्वका लागि जितपुरसिमराकाे विभिन्न शक्तिपीठहरुमा पूजाको आवश्यक तयारी पूरा भएको छ । जितपुरसिमराकाे ऐतिहासिक शक्तिपीठहरु भव्य रुपमा सजाइएको हो । स्थानीय युवा क्लवहरु दशैंलाई भव्य बनाउन जुटेका छन् । प्रमुख शक्तिपीठ केराढाेक मन्दिरसहित एक दर्जन भन्दा बढी स्थानमा … Read more

वीरगञ्जमा गुडविल सोसाइटीद्वारा २०० जना बिरामी र कुरुवालाई खाना वितरण

वीरगञ्जमा गुडविल सोसाइटीद्वारा २०० जना बिरामी र कुरुवालाई खाना वितरण मनाेज शाह जितपुर बारा असोज १ गते ।गुडविल सोसाइटीले पर्साको वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचाररत बिरामी तथा उनीहरूको कुरुवालाई खाना वितरण गरेको छ। संस्थाले करिब २०० जनालाई भोजन उपलब्ध गराएको हो। अध्यक्ष आर्वाज अन्सारीको नेतृत्वमा गरिएको उक्त कार्यक्रममा स्वयंसेवकहरूको समेत सक्रिय सहभागिता रहेको थियो। हालैको ‘जेनजी’ … Read more

गढीमाई मेला ब्यवस्थापन समितिको अध्यक्षको सर्वसहमत पासवान चयन

गढीमाई मेला ब्यवस्थापन समितिको अध्यक्षको सर्वसहमत पासवान चयन स्पर्श खबर जितपुर बारा असाेज १ गते:बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका–९ स्थित प्रसिद्ध गढीमाई मन्दिर परिसरमा गढीमाई मेला समिति सर्वसम्मत निर्णयमार्फत चयन गरिएको छ। समितिको अध्यक्षमा राजदेव पासवान निर्वाचित भएका छन्। नवनिर्वाचित अध्यक्ष पासवानको नेतृत्वमा ९ सदस्यीय समिति गठन गरिएको छ। समितिको सचिवमा सत्येन्द्र चौधरी, कोषाध्यक्षमा राजेन्द्र राम … Read more

जेनजी आन्दोलनपछि शिथिल बनेको बजारमा विश्वकर्मा पूजाले रौनक

जेनजी आन्दोलनपछि शिथिल बनेको बजारमा विश्वकर्मा पूजाले रौनक स्पर्श खबर जितपुर (बारा), भदौ ३१ जेन–जी आन्दोलनका कारण केही दिनदेखि शिथिल बनेको जितपुर बजारमा विश्वकर्मा पूजाले पुनः रौनक थपिएको छ । बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका–७ स्थित जितपुर बजारमा विगतका दिनभन्दा आज उल्लेख्य चहलपहल देखिएको छ । भोलि असोज १ गते पर्न आउने विश्वकर्मा पूजालाई लक्षित गर्दै … Read more

जानकी टोला बाट एकजना महिला उद्धार

स्पर्श खबर जितपुर बारा भदौ ३१ गते: जानकी टोला बाट एकजना महिला उद्धार २०८२ भाद्र ३१ गते मंगलबार मानवसेवा आश्रम बिरगंज शाखाले पर्सा जिल्ला, जगरनाथपुर गाउँपालिका वार्ड न. २ इनर्वा बोडर बाट एक जना आफ्नो नाम थर प्रष्ट बताउन नसक्ने अन्दाजी बर्ष ४० की महिलालाइ साझ ४ बजे उद्दार गरि आश्रममा ल्याईएको छ !! उदारको … Read more

सुवर्णपुर गाउंपालिकामा तीन जनाको अचानक यसरी मृत्यु भयो

मृत्यु हुनेमा सोही स्थानका करिब ४५ बर्षका गोपाल यादब, करबि ५० बर्षको ऐजाजुल मिया र करिब २७ बर्षिय डिबुवा भन्ने रामसुरथ यादब रहेका छन । पचगछिया टोल ट्रान्सफरमर छेउमा रक्सी पसल सञ्चालन गरेका महाबिर यादबको छोरा राम भरोस यादबले सञ्चालन गरेको मदिरा पसलमा तीनै जनाले एक दिन अघि मदिरा सेवन गरेको र मदिराकै कारण उनीहरुको … Read more

रुइतद्वारा मन्त्री नबन्ने घोषणा

रुइतद्वारा मन्त्री नबन्ने घोषणा अस्पतालको काम र बिरामीको हेरचाह गर्न छाडेर मन्त्री नबन्ने सन्दुक रुइतले बताए। प्रधानमन्त्री कार्कीले रुइतसँग आफ्नो नेतृत्वको सरकारमा सहभागी हुने बारे छलफल गर्दा रुइतले आफ्नो धारणा राखेका थिए।

प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा तीन मन्त्रीले लिए शपथ

काठमाडौं -प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार तीन जना मन्त्रीलाई नियुक्त गरेका छन् । पूर्वअर्थ सचिव रामेश्वर खनाल, विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ र अधिवक्ता ओमप्रकाश अर्यालले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष मन्त्रीको शपथ लिएका हुन् । अर्थमन्त्रीमा खनाल, घिसिङ ऊर्जा, भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय र अर्याललाई गृह र कानुनमन्त्रीमा नियुक्त भएका … Read more

बिरगंजकाे बसपार्क चोक बाट एकजना व्यक्ति उद्धार

बसपार्क चोक बाट एकजना व्यक्ति उद्धार !! २०८२ भाद्र २९ गते आइतबार जिल्ला प्रहरी कार्यालय पर्साले बिरगंज बसपार्क बाट अन्दाजी १५ बर्ष की बोल्न नसक्ने बालिकलाइ उदार गरि मानवसेवा आश्रम वीरगंज शाखामा बेलुका ४.३० बजे ल्याएर संरक्षणको लागि राखिएको छ !! आश्रम लगे पश्चात् उहाँको सरसफाई नुहाइ धुहाई पछि डाक्टर भरत गोईज्यूको निगरानीमा औषधि उपचार … Read more

प्रधानमन्त्री सुशीला कार्कीले जेनजी युवाको आन्दोलनमा मृत्यु भएकाहरुलाई सरकारले शहीद घोषणा ,प्रत्येकका परिवारलाई १० लाख राहत

अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले जेनजी युवाको आन्दोलनमा मृत्यु भएकाहरुलाई सरकारले शहीद घोषणा गरी प्रत्येकका परिवारलाई १० लाख रुपैयाँको दरले राहत दिने पहिलो निर्णय गरेकी छन्। यस्तै, आन्दोलनका क्रममा घाइते भएका सम्पुर्णको निःशुल्क उपचारको निर्णय गरिएको छ । मुख्य सचिव एकनारायण अर्यालका अनुसार आन्दोलनमा प्रदर्शनकारी ५९ जना, कैदीबन्दी १० जना र सुरक्षाकर्मी ३ जना गरी … Read more