गोरखाबाट हनुमान ढोका दरबारका लागि फूलपाती पठाइयो

गोरखा, १३ असोज । गोरखा दरबारको दसैँघरबाट काठमाडौँको हनुमान ढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइएको छ । बडादसैँअन्तर्गत फूलपातीका दिन आज बिहान ७ः३० बजेको शुभसाइतमा गोरखा दरबारका सुसारेहरूले विधिपूर्वक पूजाअर्चना गरी हुनमान ढोका दरबारका लागि फूलपाती पठाइएको गोरखा दरबार हेरचाह अड्डाका प्रमुख विष्णुप्रसाद पाठकले जानकारी दिए ।

बहुवरी बाट एकजना गर्भवती महिला उदार

बहुवरी बाट एकजना गर्भवती महिला उदार !! स्पर्स खबर जितपुर बारा असोज १२ गते शनिबार राती ९ बजे वडा प्रहरी कार्यालयको प्र.स,नी भुलेंद्र गिरि ज्यु र आश्रमका अभिभावक तथा सामजिक अभियन्ता प्रकाश थारु ज्युले मानवसेवा आश्रम बिरगंज शाखामा आफ्नो नाम, थर प्रष्ट बताउन नसक्ने अन्दाजी बर्ष ३० की गर्भवती महिलालाइ आश्रममा ल्याई दिनु भएको हो … Read more

सामुदयिक बचत तथा ऋण सहकारी संस्था लि.को १८ औं बार्षिक स्थापना दिवस एवम् बिजयादशमी ,शुभ दिपावली र छठ पर्वको शुभकामना आदान प्रदान

स्पर्श खबर जितपुर बारा असोज १० गतेःजितपुरसिमरा उपमहानगरपालिका वडा ७ स्थित रहेको सामुदयिक बचत तथा ऋण सहकारी संस्था लि.को १८ औं बार्षिक स्थापना दिवस एवम् बिजयादशमी ,शुभ दिपावली र छठ पर्वको शुभकामना आदान प्रदान कार्यक्रम सस्थाका उपाध्यक्ष श्रवण कुमार गुप्ताको अध्यक्षतामा , सहकारी बैंकका शाखा प्रमुख चन्द्रमनी भट्टराई ज्युको प्रमुख आतिथ्यतामा र सो संस्थाका व्यवस्थापक … Read more

छिपहरमाइ गाउँपालिकामा झडप, गोली लागि एक युवा घाइते

स्पर्श खबर जितपुर बारा असाेज ९ गते: पर्सा जिल्लाकाे छिपहरमाई गाउँपालिका वडा ५ भिस्वामा झडपका क्रममा गोली लागी एक युवा घाइते भएका छन्। घाइते हुनेमा सोही गाउँपालिका निवासी करिब १६ वर्षीय गोलु आलम धुनिया रहेको प्रहरीले जनाएको छ। ​बिहीबार साँझ गाउँपालिका कार्यालय पछाडिको सडक क्षेत्रमा दुई समूहबीच विवाद हुँदा गोली चलेको र त्यस क्रममा आलमको … Read more

एमाले नेता पौडेलको स्मरण : पंचायती कालमा सामन्तीलाई कालोमोसो

शोशणको कथा, सामन्तीलाई कालोमोसो::पंचायती कालमा सामन्ती ठालुहरूको जगजगी थियो । सर्व साधारण जनताको कहि पनि हिसाव किताव हुदैन थियो । आम नेपाली जनतालाई उनिहरूको नैसर्गिक अधिकार एउटा नागरिकता लिन पनि मुस्कील हुन्थ्यो । नागरिकता कै लागी अनेकसंग दशतिर भौतारिदै हजुरी गर्दै हिड्नु पर्थ्यो । ठाउ ठाऊमा सामन्ती ठालुहरूलाई ढोगभेट गर्नु पर्थ्यो । तर ठालु हरूको … Read more

आयोगको आज बसेको बैठकले कात्तिक मसान्तसम्म मतदाता नामावली संकलन गर्ने

काठमाडौँ। निर्वाचन आयोगले आउँदो कात्तिक मसान्त (कात्तिक ३०) सम्म मतदाता नामावली संकलन तथा अद्यावधिक गर्ने निर्णय गरेको छ। आयोगको आज बसेको बैठकले कात्तिक मसान्तसम्म मतदाता नामावली संकलन गर्ने निर्णय गरेको हो। आयोगले दिएको जानकारी अनुसार आउँदो फागुन २० गतेसम्म १८ वर्ष पूरा हुने नागरिकले भोट हाल्न पाउने गरी नामावली संकलन र अद्यावधिक गरिने भएको हो। … Read more

कांग्रेस उपसभापति खड्काले भने– ‘यो सामान्य अवस्था होइन, एउटा ठूलो ग्रान्ड डिजाइन हो’

सुर्खेत । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले संविधान निर्माण गर्ने राजनीतिक दलहरुबीच आपसी एकता र आत्मसमिक्षा जरुरी रहेको बताएका छन् । नेपाल प्रेस युनियनद्वारा सुर्खेतमा बिहीबार आयोजित पत्रकार भेटघाटमा बोल्दै नेता खड्काले देश यो अवस्थामा कसरी पुग्यो भनेर प्रत्येक राजनीतिक दलले आत्मसमिक्षा र कतिपय सन्दर्भमा आत्मालोचित समेत हुनुपर्ने बताए । उपसभापति खड्काले संविधान पक्षधर दलहरूले … Read more

दशै-तिहारको रोदन, आँसु र खरानीबीचको नेपाल

ज्वाला कुमारी साह नेपाल अहिले एउटा यस्तो पीडामय मोडमा छ जहाँ खुशीको चाडपर्व पनि शोकको चिहानमा परिणत भएको छ । परम्परागत रूपमा दशै र तिहार नेपालीहरूको साझा उमंग ,मिलन र हर्षोल्लासको समय हो । तर यसपालि उत्सवको घण्टी बजनुको सट्टा रूदनको स्वर गुन्जिएको छ,रङ्गी चङ्गी फूल र ज्योति बतीको सट्टा खरानी र धुलोले देश ढाकिएको … Read more

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पुनले महत्त्वपूर्ण तीन निर्णय

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले माध्यामिक तहसम्म पढाइ हुने सबै सामुदायिक विद्यालयका कम्प्युटर शिक्षकको दरबन्दी अनिवार्य रुपमा थप गर्न निर्देशन दिएका छन् । मन्त्री पुनले आज तुरुन्त अगाडि बढाउनुपर्ने तीन वटा निर्देशन दिएको बताएका हुन् । उनले माध्यमिक विद्यालयमा पढ्ने विद्यार्थीहरु कम्प्युटर शिक्षा बाट बञ्चित नहुन् भन्ने उद्देश्यले यस्तो निर्देशन दिइएको पनि बताएका छन् … Read more

चिनिमिल आवासक्षेत्र बाट एकजना पुरुषउद्धार

स्पर्श खबर जितपुर बारा असाेज ६ गते : मानवसेवा आश्रम बिरगंज शाखाले पर्सा जिल्ला, बिरगंज महानगरपालिका वार्ड न. १४ चिनिमिल अवसक्षेत्र पर्यटन बिकाश कार्यालयको अगाडी बाट एक जना आफ्नो नाम थर प्रष्ट बताउन नसक्ने अन्दाजी बर्ष ३५ की पुरुषलाइ दिउसो २. ४५ बजे उद्दार गरि आश्रममा ल्याईएको छ !! उद्धारमा मानवसेवा आश्रम वीरगञ्जका संस्थापक अभियन्ता … Read more