बाराकाे बडहर्वाबाट एकजना बेवारिसे महिला उद्धार

स्पर्श खबर जितपुुुर बारा भदौ १६ गते: बाराकाे बडहर्वाबाट एकजना बेवारिसे महिला उद्धार मानवसेवा आश्रम वीरगंज शाखाले २०८२ भाद्र १६ गते सोमबार दिउसो २. ३० बजे वारा जिल्लाको जितपुर सिमरा उप-महानगरपालिका वडा न. १८ बडहर्वा चोक बाट मानसिक अवस्था कमजोर भएको एकजना अन्दाजी ४० वर्षीय महिला आफ्नो नाम नाएदा खातुन र ठेगाना प्रष्ट बताउन नसक्ने … Read more

निभा यादवकाे भाेजपुरी गीत सार्वजनिक

निभा यादवकाे भाेजपुरी गीत सार्वजनिक स्पर्श खबर जितपुर बारा भदौ १६ गते। कलैयामा आज “इश्क जात धर्म ना देखेला” शीर्षकको भोजपुरी गीत सार्वजनिक गरिएको छ । बाराको कलैयास्थित करण राज होटलको सभा हलमा सोमबार आयोजित कार्यक्रममा गीतको अभिनेत्री निभा यादव र प्रमुख अतिथि एवम् कलैया उपमहानगरपालिका–६ का वडा अध्यक्ष रामविश्वास ठाकुर लोहारले संयुक्तमा गीत सार्वजनिक … Read more

देवपुरा–रुपैठाको अवस्था सामान्य बन्दै

जनकपुरधाम : जनकपुरधाम–२० देवपुरा–रुपैठाको जनजीवन सामान्य बन्दै गएको छ । गत शनिबारदेखि गणेश पूजाको मूर्ति शेलाउने तथा झण्डा राख्ने विषयमा स्थानीय दुई समुदायबीच विवाद तथा झडप भएपछि यहाँको अवस्था तनावग्रस्त भएको थियो । आजदेखि यहाँको अवस्था सामान्य बन्दै गएको प्रमुख जिल्ला अधिकारी शङ्करहरि आचार्यले जानकारी दिनुभयो । त्यहाँ शान्तिसुरक्षाको अवस्था मजबुत पारिएको उल्लेख गर्दै उहाँले … Read more

हैजा लागेर मान्छे मरेका छन्, तपाईं के गर्दै हुनुहुन्छ ?’ तर, मन्त्री यादवले उल्टै युवतीलाई पक्राउ गराए

हैजा लागेर मान्छे मरेका छन्, तपाईं के गर्दै हुनुहुन्छ ?’ तर, मन्त्री यादवले उल्टै युवतीलाई पक्राउ गराएविद्युतीय अपराध, संघीय सांसदलाई धम्की दिएको र अफवाह फैलाएकोेसहितका तीन मुद्दा लगाउने प्रहरीको परिवारका सदस्यको कुरुवा बसेकी वीरगन्जकी युवतीले खानेपानीमन्त्री प्रदीप यादवलाई फोनमा सोधिन्–‘हैजा लागेर मान्छे मरेका छन्, तपाईं के गर्दै हुनुहुन्छ ?’ तर, मन्त्री यादवले उल्टै युवतीलाई पक्राउ … Read more

लायन्स क्लबद्वारा लागू औषध दुरुपयोग विरुद्ध जनचेतना

लायन्स क्लबद्वारा लागू औषध दुरुपयोग विरुद्ध जनचेतनामनोज शाह जितपुर बारा भदौ १६ गतेजितपुरमा लायन्स क्लब अफ जितपुर सिम्राले सानो पाइला बीरगञ्ज र इलाका प्रहरी कार्यालय जितपुरको सहकार्यमा लागुआौषधी दुरुपयोगी विरुद्ध अभियान सम्पन्न गरेको छ।अभियान अन्तर्गत समुदायलाई सचेत बनाउन नाटक प्रस्तुत गरिएको थियो भने विभिन्न विद्यालयमा अन्तरक्रियाकलाप डोमो मार्फत विद्यार्थीलाई लागू औषधको हानिकारक प्रभाव बारे जानकारी … Read more

लुनाले चुमिन ‘मिस नेपाल वल्ड २०२५’ को उपाधि

काठमाडौं । यस वर्षको मिस नेपाल वल्डको उपाधि लुना लुँइटेलले जितेकी छिन् । शनिवार बेलुका ललितपुरको गोदावरी स्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजित ग्रान्ड फिनाले समारोहको अन्तिम प्रतिस्पर्धामा आफ्ना प्रतिस्पर्धीलाई पछि पार्दै लुना ‘मिस नेपाल वल्र्ड २०२५’ को उपाधि चुम्न सफल भएकी हुन् । उनले उपाधिसँगै आगामी वर्ष जुनमा केन्यामा आयोजना हुने ‘मिस वल्र्ड २०२६’ मा … Read more

गुडबिल साेसाइटी संस्थाले पर्सामा झुल बितरण

स्पर्श खबर जितपुर बारा भदौ १४ गते: गुडविल सोसाइटी संस्थाले वीरगञ्ज महानगरपालिका–३१ मा ५० थान मच्छरदानी (Mosquito Net) वितरण गरेको छ। स्थानीयवासीहरूबाट आएको गुनासोअनुसार हाल सो क्षेत्रमा मच्छरको प्रकोप अत्यधिक भएको र यसको कारण धेरै स्वास्थ्य समस्या देखिएको जानकारी पाएपछि संस्थाले राहतस्वरूप मच्छरदानी वितरण गरेको हो।कार्यक्रममा वीरगञ्ज–३१ का वडाध्यक्ष जितेन्द्र यादव विशेष उपस्थितिमा वितरण कार्य … Read more

पूर्व राष्ट्रपति विद्या भण्डारीलाई सिमरामा भव्य स्वागत

पूर्व राष्ट्रपति विद्या भण्डारीलाई सिमरामा भव्य स्वागत मनाेज शाह , जितपुर बारा, भदौ १४ गते।पूर्व राष्ट्रपति विद्या भण्डारीलाई बाराको सिमरा विमानस्थलमा नेकपा एमाले पार्टीका कार्यकर्ताहरूले भव्य स्वागत गरेका छन्। वीरगन्ज उद्योग वाणिज्य संघले आफ्नै सभाहलमा आयोजना गरेको वृहत महिला सम्मेलनमा प्रमुख अतिथिको रूपमा सम्बोधन गर्न भण्डारी वीरगन्ज पुगेकी हुन्। काठमाडौंबाट सिधै सिमरा विमानस्थल ओर्लिएका उनलाई … Read more

जितपुरमा युवाहरूको श्रमदान , साझा अभियानमार्फत रातो पुल सरसफाई

जितपुरमा युवाहरूको श्रमदान , साझा अभियानमार्फत रातो पुल सरसफाई स्पर्श खबर, जितपुर बारा, भदौ १४ गतेबारा जिल्लाको जितपुर सिम्रा उपमहानगरपालिका–७ मा रहेको ऐतिहासिक रातो पुल वरपर क्षेत्र शनिबार बिहानैदेखि सरसफाई अभियानले नयाँ रूप लिन थालेको छ। ‘आफ्नो ठाउँ आफैं बनाउँ’ भन्ने नारा लिएर पत्रकार एस.एस. पटेलको नेतृत्वमा स्थानीय युवाहरूले श्रमदान गर्दै साझा अभियानको सुरुवात गरेका … Read more

प्रधानमन्त्री ओली आज चीन जाँदै

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली आज बिहान चीन भ्रमणमा जाँदै छन्। चीनका राष्ट्रपति सी जिनपिङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओली शनिबारदेखि ५ दिनका लागि चीन भ्रमणमा जान लागेका हुन्। चीनको तियानजिन सहरमा आयोजना हुने सांघाई सहयोग संगठन (सांघाई कोअपरेसन अर्गनाइजेसनको) शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री ओली चीन जान लागेका हुन्। भ्रमण दलमा प्रधानमन्त्री ओलीको श्रीमती … Read more