बारामा आजपनि कफर्यु जारी

स्पर्श खबर जितपुर बारा भदौ २५ गते: बारा जिल्लामा हालै भएका प्रदर्शनले ठूलो जनधनको क्षति पुर्याएकाले थप जोखिमबाट बच्न बुधबार बिहान ६ देखि दिउँसो ३ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरिएको छ । बाराका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलले जारी गरेको विज्ञप्ति अनुसार, स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) र (ख) बमोजिम यो … Read more

नेपाल प्रहरीले कानुनी शासन स्थापित गर्न सबैलाई सहयोग गर्न अनुरोध गरेको छ।

नेपाल प्रहरीले कानुनी शासन स्थापित गर्न सबैलाई सहयोग गर्न अनुरोध गरेको छ। मंगलबार राति प्रहरी महानिरीक्षकको सचिवालयले एक विज्ञप्ति जारी गर्दै कानुनी शासन स्थापित गर्न सबैलाई सहयोग गर्न अनुरोध गरेको हो। ‘उत्पन्न परिणाम स्वरूप परिस्थितिलाई बिग्रन नदिन र नागरिक-प्रहरी साझेदारीपूर्ण, शान्तिपूर्ण सहकार्यको माध्यमले आन्दोलनका क्रममा भएका घाइतेको उद्धार, उपचार, क्षतिको पुनर्निर्माण एवं कुनै पनि आपराधिक … Read more

बाराकाे कलैया ,जीतपुरसिमरा क्षेत्रमा कर्फ्यू जारी

स्पर्श खबर जितपुर बारा भदौ २४ गते सामाजिक सञ्जाल प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध जेनजी युवाहरूले देशभर आक्रोशित आन्दोलन गरिरहेका बेला बारामा पनि आज बिहानैदेखि विभिन्न ठाउँमा विरोध प्रदर्शन जारी छ । आन्दोलन चर्किँदै गएपछि सुरक्षा संवेदनशीलताका कारण जिल्ला प्रशासन कार्यालय बाराले कर्फ्यू आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलद्वारा जारी गरिएको आदेश अनुसार, … Read more

कलाकार किरण शाह धरौटीमा रिहा 

कलाकार किरण शाह धरौटीमा रिहा  मनाेज शाह जितपुर बारा भदौ २० गते:  खानेपानी मन्त्री प्रदिप यादवलाई फोनमा धम्की दिएको कसुरमा पक्राउ परेकी कलाकार किरण शाह बिहिबार धरौटीमा रिहा  भएकी छन्। मन्त्री यादवलाई फोन मार्फत धम्की दिएकी कलाकार किरण शाहलाई मन्त्रीका निजी सचिव शनिबार पक्राउ गरेको थियो। कलाकार किरण शाहलाई प्रसाद जिल्ला अदालतले आज पाँच हजार … Read more

इलाका प्रहरी कार्यालयको संरक्षणमा बालुवा तस्करीको आरोप

इलाका प्रहरी कार्यालयको संरक्षणमा बालुवा तस्करीको आरोपमनोज शाह, जितपुर बारा, भाद्र १९ गते। परवानीपुर गाउँपालिका–१ मा रहेको इलाका प्रहरी कार्यालय बुनियादको मिलो मतमा बालुवा तस्करी चलिरहेको स्थानीयवासीले आरोप लगाएका छन्। दुधौरा खोलाबाट बालुवा बोकेर ल्याइने ट्याक्टर प्रहरीले नगद घुस लिएर पास गराइदिने गरेको उनीहरूको दाबी छ। स्थानीयका अनुसार, प्रत्येक ट्याक्टरलाई प्रहरीले ५० रुपैयाँ घुस लिएर … Read more

अभिमन्युको कथा नै आकर्षण हुने नायक चौरसियाको विश्वास

अभिमन्युको कथा नै आकर्षण हुने नायक चौरसियाको विश्वासस्पर्स खबर जितपुर बारा भदौ १९ गतेजितपुर सिम्रा उपमहानगरपालिका वडा नम्बर २ सिम्रामा आयोजित पत्रकार सम्मेलनमा सिनेमा अभिमन्यु च्याप्टर १ का मुख्य नायक कामेश्वरले फिल्मको सफलता पत्र भन्दा पनि यसको कथा र विषयवस्तुमा निर्भर हुने विश्वास व्यक्त गरेका छन् । उनका अनुसार दर्शकले यसपटक नायक नायिकाको बिहारी रौनक … Read more

जितपुर गौशाला प्रकरणमा क्षतिपूर्ति माग खारेज

जितपुर गौशाला प्रकरणमा क्षतिपूर्ति माग खारेजस्पर्श खबर जितपुर बारा भदौ १९ गतेजितपुर गौशालामा डोजर लगाएर संरचना भत्काएको विषयमा क्षतिपूर्ति माग्दै धारा गरिएको मुद्दामा जिल्ला अदालत बारले बुधबार माग दाबी नपुग्ने फैसला गरेको छ । वीरेन्द्र सांगाईले जितपुर सिम्रा उपमहानगरपालिका वडा ७ स्थित सार्वजनिक जग्गा भत्काएको भन्दै नगर प्रमुख राजन पौडेल वडा नं ७ का वडाध्यक्ष … Read more

पथलैयाबाट लागूऔषध गाँजा र मोटरसाइकलसहित एक जना पक्राउ

लागूऔषध गाँजा र मोटरसाइकलसहित एक जना पक्राउ स्पर्श खबर जितपुर बारा भदौ १८ गते। बारा प्रहरीले प्रतिबन्धित लागूऔषध गाँजा र मोटरसाइकलसहित एक जनालाई पक्राउ गरेको छ । जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–१ पूर्वटोलस्थित स्थानमा इलाका प्रहरी कार्यालय सिमराबाट प्रहरी सहायक निरीक्षक राजहरण यादवको कमाण्डमा खटिएको टोलीले उक्त बरामद गरेको हो । पथलैयाबाट जैतापुरतर्फ जाँदै गरेको बिआर … Read more

पूर्व कृषि तथा पशुपंक्षी मन्त्री ज्वाला कुमारी साहले डिप बाेरिङ्ग शिलान्यास

स्पर्श खबर जितपुुर बारा भदौ १६ गते: कलैया उपमहानगरपालिकाको बसतपुरमा सोमबार डिप बोरिङ्गको शिलान्यास गरिएको छ। पूर्व कृषि तथा पशुपंक्षी मन्त्री ज्वाला कुमारी साहले कार्यक्रमको बीच शिलान्यास गर्नुभयो।पूर्व मन्त्री साहले बताएअनुसार, यस डिप बोरिङ्गको निर्माण किसानको सिँचाइ आवश्यकतालाई मध्यनजर गर्दै गरिएको हो। नहरबाट समयमा पानी नपुग्दा खेतबारीमा लगाइने बालिनामा समस्या आउँथ्यो। अब डिप बोरिङ्गले वर्षभरि … Read more

पूर्वमन्त्री पौडेलद्वारा विद्यालय भवन उद्घाटन

पूर्वमन्त्री पौडेलद्वारा विद्यालय भवन उद्घाटनमनोज साह जितपुर बारा भादो १७ गतेचाइल्ड रेस्क्यु नेपालको सहयोगमा श्री साथी नेपालले सिमरामा निर्माण गरेको अपाङ्ग मैत्री विद्यालय भवन सोमबार एक कार्यक्रम बीच उद्घाटन गरिएको छ। उद्घाटनसँगै सो भवन सोमबार नै विद्यालय हस्तान्तरण पनि गरिएको छ। ललितपुर स्थित श्री रेस्क्यु नेपालको सहयोग र साथी नेपालको समन्वयमा करिब ३५ लाखको लगानीमा … Read more