कानु हलुवाई समाज जितपुरद्वारा प्रहरी उपरीक्षक शाहलाई सम्मान

कानु हलुवाई समाज जितपुरद्वारा प्रहरी उपरीक्षक शाहलाई सम्मान स्पर्श खबर, जितपुर (बारा), भदौ १३ गते।कानु हलुवाई समाज जितपुरले प्रहरी उपरीक्षक (एसपी) भूनेश्वर प्रसाद शाहलाई जितपुरमा एक कार्यक्रमका बीच सम्मान गरेको छ। जितपुरसिमरा उपमहानगरपालिका–७ स्थित समाजको कार्यालयमा आयोजित कार्यक्रममा समाजका पदाधिकारी तथा स्थानीयबासीको उपस्थितिमा एसपी शाहलाई सम्मानपत्र प्रदान गरिएको हो। कार्यक्रममा बोल्दै समाजका पदाधिकारीहरूले शाहले देखाउनुभएको … Read more

पर्सा राष्ट्रिय निकुञ्ज तथा आसपासको वन क्षेत्र भएर जाने राजमार्ग सडकमा सवारी साधन रोक्न निषेध

पर्सा राष्ट्रिय निकुञ्ज तथा आसपासको वन क्षेत्र भएर जाने राजमार्ग सडकमा सवारी साधन रोक्न निषेधस्पर्श खबर जितपुर १३ गतेपछिल्लो समय बाघ ,चितुवा लगायतका हिसक वन्यजन्तुको गतिविधि बढेकोले पर्सा राष्ट्रिय निकुञ्ज तथा आसपासको वन क्षेत्रमा भएर जाने राजमार्ग क्षेत्रमा राजमर्गमा रोक्न साधन निश्चित गरिएको छ। बेलाबेलामा जंगली जानवरको आक्रमण परी मानवीय क्षति तथा घटना भइरहेको पर्सा … Read more

निजगढको बकैयामा नयाँ पुल निर्माण हुने

गोकुल घोरसाइने निजगढ बारा भदौ १२ गते पूर्वपश्चिम राजमार्गको कमला– पथलैया खडकखण्ड विस्तार आयोजनाअन्तर्गत सडक विभागले निजगढको बकैया खोलामा नयाँ पुल निर्माण गर्नेभएको छ । आयोजनाअन्तर्गत सर्लाहीको बागमतीदेखि पथलैयासम्मको सडक विस्तारको काम शुरु नहुँदै सडक विभागले बकैयामा भने पुल निर्माणको प्रक्रिया अघि बढाएको हो । पुल निर्माणको ठेक्का लागिसेकेको र सोको प्राविधिक मूल्याङ्कन सकिएपछि ठेकेदार … Read more

युवाको उमेर अब १८ देखि ३५ बर्ष

काठमाडौं । युवाको उमेर अब १८ देखि ३५ सम्म कायम हुने भएको छ । सरकारले हालै ‘राष्ट्रिय युवा नीति– २०८२’ स्वीकृत गरेसँगै युवाको उमेर १८–३५ कायम हुने राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिए । यसअघि ‘राष्ट्रिय युवा नीति–२०७२’ अनुसार युवाको उमेर १६–४० वर्ष रहेको थियो । सरकारले नयाँ युवा नीति जारी गरेको … Read more

बाघको आक्रमणमा परी एक जनाको मृत्यु

बाघको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ। जितपुरसिमरा उपमहानगरपालिका–२२२ नम्बर पुल निवासी ५५ वर्षीय कृष्ण प्रसाद शर्मा रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । आज बुधबार बिहान करिब ७:३० बजेतिर स्कुटर लिएर आधाभार जंगलतर्फ घाँस काट्न गएका शर्मा घर नफर्किएपछि आफन्तले खोजतलास गरेका थिए। खोजतलासका क्रममा जंगलभित्र स्कुटी र घाँस भेटिए पनि उनी … Read more

श्री गणेश चतुर्थी पूजाको भव्य जितपुरमा

श्री गणेश चतुर्थी पूजाको भव्य जितपुरमास्पर्श खबर जितपुर बारा भदौ ११ गतेजितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जितपुरमा लाग्दै आएको १८ श्री गणेश चतुर्थी पूजा आजदेखि सुरु हुने भएको छ। आयोजक श्री सिद्धि विनायक पूजा समितिले पत्रकार सम्मेलन गर्दै यस वर्षको कार्यक्रममा भव्य रुपमा सम्पन्न गर्ने तयारी पूरा भएको जानकारी दिएको छ। पहिलो दिन बुधबार हात्ती … Read more

ठगीको अभियोगमा दुई जना पक्राउ

काठमाडौँ : वैदेशिक रोजगारीका लागि इजरायल र जापान पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्याङ्जाको पुतलीबजार नगरपालिका–१ का २८ वर्षीय सुसन ताम्राकार र काठमाडौँ महानगरपालिका–१५ का ५० वर्षीय योगेन्द्र घले रहेका छन् । पक्राउ परेकामध्ये सुसनले इजरायल पठाइदिन्छु भन्दै एक पीडितबाट रु १२ र योगेन्द्रले जापान … Read more

बहुअरी मलु सडक निर्माण अवराेधबारे गाउँपलिकाको प्रेस विज्ञप्ति

परवानीपुर गाउँपालिकाले वडा नं. ५ बहुअरीको मूल सडक निर्माणमा केहि व्यक्तिहरुले गरेको अवरोध र संचार माध्यममार्फत भ्रामक प्रचारबारे प्रेस विज्ञप्ति जारी गर्दै जनतालाई वास्तविकता सार्वजनिक गरेको छ। पालिकाले विगत तीन वर्षदेखि निरन्तर बजेट विनियोजन गर्दै बहुअरीको मूल सडक निर्माणको प्रयास गर्दै आएको भए पनि राजनीतिक स्वार्थ राख्ने केही व्यक्तिहरुले पटक–पटक अवरोध गर्दै आएको गाउँपालिकाको प्रबक्ता … Read more

पशुपतिमा महिला प्रहरीको तिज : तिजको पूजा अनि सुरक्षा पनि

पशुपतिमा महिला प्रहरीको तिज : तिजको पूजा अनि सुरक्षा पनि काठमाडौँको पशुपतिनाथमा दर्शनार्थीको बिहानैदेखि ठूलो भिड थियो । भिड बढ्दै जाँदा त्यसको व्यवस्थापनका लागि सुरक्षाकर्मीको परिचालन गरिन्छ । प्रहरीको बर्दीमा सुरक्षाका लागि खटिनेमा महिलाहरु पनि थिए । रंगिविरंगी पहिरनमा दर्शनका लागि आएका अरु महिलाको सुरक्षामा महिला प्रहरीहरु थिए । उनीहरु माइती जान पाएनन्, कामबाट छुट्टि … Read more

आजकाे विदेशी मुद्राकाे विनिमयदर, कुन देशकाे कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ ७६ पैसा र बिक्रीदर १४० रुपैयाँ ३६ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ७५ पैसा र बिक्रीदर १६४ रुपैयाँ ४५ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर … Read more