मकवानपुर उद्योग वाणिज्य संघको अगुवाइमा व्यवसायीहरुले उपमहानगरको गेटमा धर्ना
जिल्ला मकवानपुरकाे हेटौँडा उपमहानगरपालिकाले कर वृद्धि गरेको विरोधमा हेटौँडाका व्यवसायीले उपमहानगरपालिका कार्यालय अगाडि धर्ना दिएका छन्। बुधबार मकवानपुर उद्योग वाणिज्य संघको अगुवाइमा व्यवसायीहरुले उपमहानगरको गेटमा धर्ना दिएका हुन्। पहिलो चरणको आन्दोलनअन्तर्गत आज तेस्रो दिन उनीहरुले एक घण्टा धर्ना दिएका छन्। र्यालीसहित उपमहानगरपालिकाको गेटमा पुगेका व्यवसायीहरुले उपमहानगरपालिकाले वृद्धि गरेको कर खारेज गर्नुपर्ने माग राखेका थिए। उपमहानगरले … Read more