जितपुरसिमरामा सुमाे दुर्घटना हुदा एक बालकको मृत्यु ८ जना घाइते।
मनाेज शाह जितपुर १२ कार्तिक २० गते
जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १० नितनपुरमा सोमबार बिहान टाटा सुमो दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ। दुर्घटनामा अन्य ८ जना घाइते भएका छन् घाइते बालकको वीरगञ्ज स्थित बेउदा मेडिसिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका आठ जनाको बेहोदा मेडिसिटी अस्पताल उपचार भइरहेको प्रहरीले जनाएको छ। काठमाडौँबाट विरोधतर्फ जाँदै गरेको ना १ ज ४४२८ नम्बरको टाटा सुमो। जितपुरसिमरा उपमहानगरपालिका वडा १० नितनपुरमा अन्यकृत भई दुर्घटना भएको हो। सुमुमा सवार रहेका भारत बिहारका मोतिहारी थाना सुगौली रसकोौलका नवीनकुमार शाहका चार वर्षीय छोरा अनमोलकुमार शाहको मृत्यु भएको हो। इलाका प्रहरी कार्यालय जितपुरका प्रमुख माेह नारायण राय यादवले बताए ।