मधेश सरकार बन्यो कुशासनको भद्धा नमुना :आजपा अध्यक्ष कुशवाहा

मनाेज शाह जितपुर बारा साउन २३ गते: देशमा सुशासन, बिकास र स्थायित्वको लागि एमाले र कांग्रेस गठबन्धन बनेको बताईरहदा मधेश प्रदेशमा ठीक उल्टो आज २० सदस्यीय मन्त्रीमण्डल बिस्तार भएकोछ । देशको सबभन्दा सानो प्रदेशमा यति ठुलो मन्त्रीमण्डलको गठन आवश्यकता हो कि मधेशको बिकास बजेट लुटने प्रपञ्च हो । आठ वटा जिल्ला मात्र भएको प्रदेशमा २० … Read more

काभा वुमन्स नेसन्स लिग : नेपालले उपाधिका लागि आज भारतसँग भिड्ने

काठमाडौं : घरेलु टोली नेपाल सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) वुमन्स नेसन्स लिग महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। मंगलबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा भएको सेमिफाइनलमा इरानलाई सोझो सेटमा हराउँदै नेपालले फाइनलमा स्थान बनाएको हो। नेपालले बुधबार उपाधिका लागि दक्षिण एसियाली पावर हाउस भारतको सामना गर्नेछ। नेपालले यसअघि राउन्ड रोबिन लिगमा भारतलाई पराजित … Read more

प्रदेशमा भारी वर्षाको सम्भावना

हाल देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । काठमाडौं उपत्यकामा अहिले पानी पर्न रोकिएको छ । तर, दिउँसो भने काठमाडौंमा पनि वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सोमबार रातिदेखि परेको वर्षाका कारण मंगलबार बिहान काठमाडौं उपत्यका जलमग्न भएको थियो ।आज दिउँसो पनि मधेशबाहेक देशभर वर्षाको सम्भावना छ । Advertismentकोशी, बागमती, … Read more

बंगलादेशको बदलिँदो राजनीतिले बिजुली निर्यात गर्ने नेपालको योजनामा धक्का, त्रिपक्षीय सम्झौता नै अनिश्चित

काठमाडौं- बंगलादेशमा जारी आन्दोलन र त्यसका कारण भिन्न बनेको राजनीतिक परिस्थितिले गर्दा नेपालबाट बंगलादेशमा बिजुली निर्यात अनिश्चित भएको छ।साउन १३ गते भारत, नेपाला र बंगलादेशबीच हुने भनिएको सम्झौतासमेत बंगलादेश भइरहेको आन्दोलनका कारण नै रोकिएको थियो। सम्झौता रोकिएसँगै चालु वर्ष नै नेपालबाट बंगलादेश बिजुली निर्यात गर्ने योजना अनिश्चित बनेको छ।नेपालबाट बंगलादेशमा बिजुली निर्यातसम्बन्धी सम्झौतामा हस्ताक्षर भएपछि पहिलोपल्ट … Read more

इजरायलमाथि हमासले गरेको आक्रमणमा यूएनका ९ कर्मचारीको संलग्नता

तेल अभिभ । अक्टोबर ७ मा इजरायलमाथि हमासले गरेको आक्रमणमा संयुक्त राष्ट्र संघका नौ कर्मचारीहरू संलग्न रहेको हुन सक्ने समाचारमा जनाइएको छ । सो घटनामा १ हजार २०० जनाको ज्यान गएको थियो ।यस मामिलामा लामो समयसम्म छानबिनपछि सो हमलामा प्यालेष्टिनी शरणार्थीका लागि संयुक्त राष्ट्र संघको निकाय (यूएनआरडब्ल्यूए)का नौ जना कर्मचारी संलग्न रहेको हुन सक्ने एउटा … Read more

जुवाको कारण अभिनेता अरबाजको सम्बन्ध बिच्छेद

मुम्बई । बलिउड अभिनेता अरबाज खानले आफ्नै खबर बानीका कारण पत्नी मलाईका अरोरा खानसँग सम्बन्धि विच्छेद गर्नु परेको खुलासा गरेका छन् । आफु सट्टाबाजी जुवाको नराम्रो बानीमा फसेर मलाईका र आफ्नो सम्बन्ध बिग्रिएको यी अभिनेताले बताएका छन् । हुन पनि एक समय अरबाज खान जुवा र बाजीको लतमा फसेका थिए । जसका कारण उनको वैवाहिक … Read more

बिश्व सम्पदा हनुमान ढोका दरवार क्षेत्रमा काष्ठमूर्तिको पुनःप्रतिष्ठापन

काठमाडौं । विश्व सम्पदा हनुमान ढोका दरवार क्षेत्रमा रहेको नव योगिनी मन्दिरको बीच झयालमा रहेको शिव पार्वतीको काष्ठ मूर्ति पुनःप्रतिष्ठापन गरिएको छ । २०७२ सालको महाभूकम्पबाट क्षतिग्रस्त भएको मन्दिरको जिर्णोद्धार गर्ने क्रममा सो मल्लकालीन मूर्ति मौलिक रुपमै रंगाएर पुनःस्थापना गरिएको हो । तत्कालीन बागमती प्रदेश सांसद राजेश शाक्यको पहलमा पहिलो पटक विश्व सम्पदा क्षेत्रमा महाभूकम्पबाट … Read more

सडक स्तरोन्नति गर्न विश्व बैंकको १३ अर्ब ऋण

नेपालको प्रादेशिक र स्थानीय सडक स्तरोन्नतिका लागि विश्व बैंकले करिब १३ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण दिने भएको छ । यसका लागि विश्व बैंक र नेपाल सरकारबीच सोमबार सम्झौता भएको छ ।  अन्तर्राष्ट्रिय विकास संघ (आइडिए)मार्फत सय मिलियन अमेरिकी डलर (१३ अर्ब ४३ करोड रुपैयाँ)को सहुलियतपूर्ण ऋणका लागि नेपाल र विश्व बैंकले वित्तीय सम्झौता गरेका हुन् । आइडिए विश्व … Read more

नेपाली विद्यार्थीको चिन्ता, देश नछाड्न दूतावासको आग्रह

काठमाडौं : बंगलादेशमा भएका नेपाली विद्यार्थीहरूलाई दूतावाससँग समन्वय नगरी देश नछोड्न सोमबार ढाकास्थित नेपाली राजदूतावासले आग्रह गरेको छ। बंगलादेशमा चिकित्साशास्त्रको अध्ययनका लागि पुगेका करिब २ हजार ६ सय नेपाली विद्यार्थीमध्ये करिब ४ सय जना अझै बंगलादेशमै रहेको दूतावासको आंकलन छ। नेपाली दूतावाससँगको समन्वयमा २ हजार जनाभन्दा धेरै नेपाली विद्यार्थी विगत केही साताभित्र नेपाल फर्किसकेका छन्। ढाकास्थित नेपाली … Read more

सरकारले भूमि, नापी, गुठी र सहकारीको एकीकृत ऐन ल्याउँछ : भूमिमन्त्री अधिकारी

काठमाडौं । भूमि, व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारीले सरकार भूमि, नापी, गुठी र सहकारीको एकीकृत ऐन ल्याउने तयारीमा रहेको बताउनुभएको छ । सोमवार घरजग्गा तथा आवास विकास महासंघका पदाधिकारीहरुसँगको भेटमा मन्त्री अधिकारीले यस्तो बताउनुभएको हो । मन्त्री अधिकारीले भूमि मन्त्रालयअन्तर्गत पर्ने सहकारी, भूमि र गुठी सम्बन्धि ऐनलाई परिमार्जन गर्ने तयारीमा सरकार रहेको … Read more