बाढीपीडितका घाउमा मलहम लगाउँदै बाराका महिलाहरू, नारी शक्ति विकास मञ्चले पठायो राहत

बाढीपीडितका घाउमा मलहम लगाउँदै बाराका महिलाहरू, नारी शक्ति विकास मञ्चले पठायो राहतस्पर्श खबर जितपुर बारा भदौ १८ गते: रसुवागढी–भोटेकोशी क्षेत्रमा आएको अविरल बाढीबाट प्रभावित पीडितहरूको सहयोगका लागि बाराको जितपुरसिमरा उपमहानगरपालिका–७ स्थित नारी शक्ति विकास मञ्चले विभिन्न स्थानबाट राहत सामग्री संकलन गरी बुधबार नुवाकोटको आर्मी ब्यारेक पठाएको छ। संस्थाकी अध्यक्ष आशा दाहालका अनुसार बाढीबाट ठूलो जनधनको … Read more

जितपुरमा गणेश पूजाको रौनक बढ्दै, शान्तिटोल धर्माशालमा धमाधम मूर्ति तयारी

जितपुरमा गणेश पूजाको रौनक बढ्दै, शान्तिटोल धर्माशालमा धमाधम मूर्ति तयारीस्पर्श खबर जितपुर बारा भदौ १८ गते: हरेक वर्षझैँ यस वर्ष पनि **जितपुरसिमरा उपमहानगरपालिका–७, जितपुरको शान्तिटोल धर्माशालमा भव्य गणेश पूजा आयोजना हुने भएको छ। पूजा नजिकिँदै जाँदा गणेश भगवानको आकर्षक मूर्ति निर्माण कार्य धमाधम भइरहेको छ। गणेश पूजा समितिका अध्यक्ष श्रीराम शाहका अनुसार यस वर्षको गणेश … Read more

दुधौरा खोला किनारको ६४ घरधुरी हटाउने तयारी, स्थानीयको चेतावनी

दुधौरा खोला किनारको ६४ घरधुरी हटाउने तयारी, स्थानीयको चेतावनी—‘व्यवस्थापन बिना हट्दैनौँ’स्पर्श खबर जितपुर बारा भदौ १७ गते: जितपुरसिमरा उपमहानगरपालिका–१ स्थित दुधौरा खोला नजिक वन क्षेत्रमा बसोबास गर्दै आएका ६४ घरधुरीलाई हटाउन डिभिजन वन कार्यालय बाराले सूचना टाँस गरेको छ। वर्षौंदेखि बसोबास गर्दै आएका स्थानीयले भने उचित व्यवस्थापन नगरी आफूहरूलाई हटाउन खोजिएको भन्दै विरोध जनाएका छन्।स्थानीय … Read more

एमाले मधेस प्रदेश कमिटीमा बाराको दमदार उपस्थितिः ८ नेता मनोनित

एमाले मधेस प्रदेश कमिटीमा बाराको दमदार उपस्थितिः ८ नेता मनोनितमनाेज शाह जितपुर बारा भदौ १८ गते: नेकपा (एमाले) मधेस प्रदेश कमिटीमा बाराबाट एकैपटक आठ जना नेताहरू मनोनित भएका छन्। बर्दिबासमा भदौ १४ गते बसेको एमाले मधेस प्रदेश सचिवालय बैठकले प्रदेशभरिबाट ६० जनालाई कमिटी सदस्यमा मनोनित गर्ने क्रममा बाराका आठ जना नेताले महत्वपूर्ण जिम्मेवारी पाएका हुन्। … Read more

चुनाव हारे पनि जनताको दुःखमा ५१ लाखको साथ : अनिल रुङ्गटाको मानवीय उदाहरण

चुनाव हारे पनि जनताको दुःखमा ५१ लाखको साथ : अनिल रुङ्गटाको मानवीय उदाहरणस्पर्श खबर जितपुर बारा भदौ १७ गते: भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि वीरगञ्ज महानगरपालिका वडा नम्बर ३२ स्थित जगदम्बा इन्टरप्राइजेजका निर्देशक अनिल रुङ्गटाले ५१ लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन्।बाढीका कारण घरबारविहीन भएका, सम्पत्ति गुमाएका तथा … Read more

विपद्को पीडादायी पाठपछि सरकारको नयाँ कदम : विपद् व्यवस्थापन र पूर्वतयारीलाई केन्द्रमा राखेर कानून पुनरावलोकन गरिने

विपद्को पीडादायी पाठपछि सरकारको नयाँ कदम : विपद् व्यवस्थापन र पूर्वतयारीलाई केन्द्रमा राखेर कानून पुनरावलोकन गरिनेस्पर्श खबर काठमाडौ भदौ १५ गते: पछिल्ला वर्षहरूमा नेपालमा दोहोरिँदै आएका बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्ले ठूलो जनधनको क्षति पुर्‍याइरहेका बेला सरकारले विपद् व्यवस्थापन, पूर्वतयारी, उद्धार, राहत र पुनर्निर्माणसम्बन्धी कानूनी व्यवस्थालाई पुनरावलोकन गर्ने निर्णय गरेको छ। सरकारले घोषणा गरेको … Read more

जितपुरका पुराना प्रतिष्ठित व्यापारी नवल किशोर गुप्ताको निधन

जितपुरका पुराना प्रतिष्ठित व्यापारी नवल किशोर गुप्ताको निधनस्पर्श खबर जितपुर बारा भदौ १५ गते: जितपुरका पुराना तथा प्रतिष्ठित व्यापारी नवल किशोर गुप्ताको आज निधन भएको छ। उहाँको निधनसँगै जितपुरको व्यापारी समुदाय शोकमा डुबेको छ।८० वर्षीय गुप्ताको आज बिहान करिब ९ बजे स्वर्गारोहण भएको पारिवारिक स्रोतले जनाएको छ। उहाँका नाति प्रकाश गुप्ताले नवल किशोर गुप्ताको आज … Read more

भोटेकोशी बाढीको शोकमा डुमरवाना विकास मञ्चद्वारा श्रीकृष्ण जन्माष्टमीका उत्सवमूलक कार्यक्रम स्थगित

भोटेकोशी बाढीको शोकमा डुमरवाना विकास मञ्चद्वारा श्रीकृष्ण जन्माष्टमीका उत्सवमूलक कार्यक्रम स्थगितमनाेज शाह जितपुर बारा भदौ १५ गते: रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढी तथा पहिरोबाट भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै डुमरवाना विकास मञ्चले आगामी श्रीकृष्ण जन्माष्टमीका सम्पूर्ण उत्सवमूलक कार्यक्रम स्थगित गर्ने निर्णय गरेको छ।मञ्चले भदौ १५ गते जारी गरेको सूचनामार्फत भदौ १० गते … Read more

रसुवागढीमा चालक सुबोध पटेल बेपत्ता, श्रीमतीको भावुक अपिल:मेरो श्रीमानलाई खोजेर हाम्रो अगाडि ल्याइदिनुहोस्

रसुवागढीमा चालक सुबोध पटेल बेपत्ता, श्रीमतीको भावुक अपिल:मेरो श्रीमानलाई खोजेर हाम्रो अगाडि ल्याइदिनुहोस् मनाेज शाह जितपुर बारा भदौ १५ गते: बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका–१८ का एक युवा सुबोध पटेल रसुवागढीमा गाडी लिएर गएको क्रममा सम्पर्कविहीन भएका छन्। बाढीपछिको परिस्थितिमा उनीसँग परिवारको सम्पर्क टुटेपछि घरपरिवार गम्भीर चिन्तामा परेको छ। सुबोधका बुवा रामजी पटेल का अनुसार छोरासँग … Read more

एमाले मधेस प्रदेश बैठक : सरकारमाथि कडा दबाब, बाढीपीडितदेखि सुकुम्बासीसम्मका मुद्दा उठाइयो

एमाले मधेस प्रदेश बैठक : सरकारमाथि कडा दबाब, बाढीपीडितदेखि सुकुम्बासीसम्मका मुद्दा उठाइयोमनाेज शाह जितपुर बारा भदौ १४ गते: नेकपा एमाले मधेस प्रदेश कमिटी सचिवालय बैठकले बाढीपीडितको राहत, किसानका समस्या, स्वास्थ्य बीमा, सुरक्षा, भूमिहीन–सुकुम्बासी तथा बर्दिबास मेडिकल कलेजलगायतका विषयमा सरकारमाथि कडा दबाब दिएको छ।भाद्र १४ गते बर्दिबासमा प्रदेश अध्यक्ष चन्देश्वर मण्डलको अध्यक्षता तथा प्रदेश इन्चार्ज लिलानाथ … Read more