६ महिनामा वालेन्द्र सरकार : आशा देखायो, तर प्रश्न झन् धेरै उठायो
६ महिनामा वालेन्द्र सरकार : आशा देखायो, तर प्रश्न झन् धेरै उठायोकाठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारले सिंहदरबारमा ६ महिना पूरा गरेको छ। सरकार गठनसँगै सार्वजनिक गरिएको सयबुँदे कार्ययोजनाले सुरुवातमै आशा जगाए पनि त्यसका थुप्रै महत्वपूर्ण प्रतिबद्धता अझै कार्यान्वयनमा आउन सकेका छैनन्।विद्यालय शिक्षा र निजामती ऐन ल्याउन सरकार असफल भएको … Read more